Fabricate गरेको रेसुमे राखेर रोजगरी को लागि भाग्य पाँच सय कार्यालय मा आबेदन दिन लाई अरु दुनियाँ झन्झत ली राख्नु पर्दैन। नक्कली बैओ दाता = झत्तै रोजगरी, नो तनाब। फेरी B A हुन लाई त अङ्रेजी राम्रो भये पुग्छ रे। (यो stereotypical statement हो, रिश उठेका पाठक हरु ले गुनासो पोख्नु भएमा - पहिला नै क्षमा माग्दै छु). अब नेपाल मा पनि त एम. बि. ए. गरेको छु, म आफ्नै सकल्ली बैओ दाता राखेर आबेदन दिन्छु भने पनि प्रयास गर्दा हुन्छ।
Now to the gorilla in the room, how should she proceed once she gets the job. First of all, if she is going through recruiters, will the company market her resume? If they do and she gets a project, legally she should be filed H1B petition in April and, if approved, can only start work in October. So how do you deal with all that mess. I am curious about knowing what other friends, here, will suggest.
यो मैले भनेको हैन है - कान र मुख बन्द गर्नु होस् - टेबल मुनी बाट पनि काम गर्न मिल्छ। लौ जा त ।
लाइक आइ सैद दिस इज अनैतिक आची. But Hey! You gotta do what you gotta do.
To clarify:
** टेबल मुनी = Cash.
Even for IT Jobs.
Last edited: 25-Jan-15 07:56 PM