[Show all top banners]

shreeparajuli
Replies to this thread:

More by shreeparajuli
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 श्री ३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे " मलाई कती तोपको सलामी दिनुहुन्छ ?"
[VIEWED 8491 TIMES]
SAVE! for ease of future access.
Posted on 09-23-15 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‪#‎हामी_नेपाली_को_हौ_हाम्रो_ईतिहास_के_हो_भनेर_सबैले_बुझ्नै_पर्छ‬।
श्री ३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे " मलाई कती तोपको सलामी दिनुहुन्छ ?"
उताका दुतले भने , "भारतका कार्यकारीणी /राजाहरु जाँदा ६-७ तोपको सलामी दिने चलन छ , हजुरलाई पनि तेती नै दिन्छौँ । "
जङ्ग बहादुर कड्किए , म एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँँ , तिम्रो उपनिवेशको एउटा पुतली प्रमुख होइन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न । पछी बेलायतले उन्लाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारीको हैसियतमा राजकिय सम्मान दियो ।
यात्रा कै क्रममा उन्लाई बेलायत सरकारले १७ लाख पाउण्ड अनुदान दिन खोज्दा उनले "हामी सनातन धर्म मान्ने नेपाली , लिने हैन दिने जात हो " भनेर अनुदान लिन मानेनन ।
बेलायतबाट फर्किदा भारतमा जङ्ग बहादुरलाई हेर्न ३ लाख मान्छे जम्मा भएका थिए रे ।
यो हो हाम्रो गौरवसाली ईतिहास..
आज त्यही भारतको एउटा नाथे दुत आएर हाम्रो देशका सर्बोच्च ब्यक्ती राष्ट्रपती , प्रधानमन्त्री , ठुला नेताहरुलाई आफ्नो औंलाको ईशारामा चलाऊन खोज्छ , थर्काउन खोज्छ र नमान्दा नाकाबन्दी सम्मको त्रास देखाउन खोज्छ ।
हामी हेपिएको उनीहरुको तागतले होइन , आफ्नै पर निर्भरताले गर्दा हो । हाम्रो पाखुरामा तागत नभाको कहाँ हो र , सबै चीज उसैले बनाएर दिन्छ , हामी सुती सुती खान सिक्छौँ ।
हामी नेपाली हैनौँ , गड्यौला हौँ ।
अब त अत्ती भयो , अझै पनि जाग्ने बेला भएको छैन र ?
आफ्नो आत्म सम्मान खोज्ने बेला भयो ।
जागौँ , देशले राष्ट्रप्रेम मागेको छ ।
जय नेपाल ।।
 
Posted on 09-23-15 1:46 PM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्ले बियर पियौ हाम्रा बजेले घिउ पिए : मेरा हात सुङ (बास चै घ्यु कै आउछ) |
Let's not try to live in past rather face the present.

Last edited: 24-Sep-15 07:52 AM

 
Posted on 09-23-15 4:37 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

School padhda nima pustak ko guide book ko pachadey lekheko hunthio old is gold and gold is sold . sayad kunai magorkhe jasatI kunai buddheyjibile teti belai bhabisyabadi garera lekheko hunu parcha.
 
Posted on 09-23-15 4:37 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

School padhda nima pustak ko guide book ko pachadey lekheko hunthio old is gold and gold is sold . sayad kunai magorkhe jasatI kunai buddheyjibile teti belai bhabisyabadi garera lekheko hunu parcha.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
From Trump “I will revoke TPS, and deport them back to their country.”
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters