दुवैलाइ सहाराको जरुरि छ, दुवै एक्लै, दुवैले एक अर्कोको ढाक छोप गर्छन । मेलम्ची समयमा ल्याउन नसकेको, अर्बौको भ्रस्टाचार गरेको कारण मन्त्रि बाट बर्खास्तीमा पर्न लागेको बिनालाई नारायणकाजीले बचाएका थिए ।
तिनै नारायणकाजीको sex scandal बाहिर आए पछि बिना मगर बचाऊमा आएकी छन् । आफ्नै मन्त्रालय अस्त ब्यस्त हुदा , मेलम्चीमा अर्बौ भ्रस्टाचार हुदा चुयिकै नबोल्ने बिना नारायणकाजीको डिफेन्समा ज्यान दिएर लागेको छन् । उनले tweeter बाटै "नारायणकाजीको कुनै गल्ति छैन" भनेर लेखेकी छन् । retweet मा उनका धेरै followers ले गल्ति नभए उसकै घरमा गएर बस्नुनित भनेर सल्लाह दिएका छन्। मलाई चै यो सल्लाह एकदम सहि लाग्यो ।
मन मिले पछि सक्किगोनि ।