आफ्नै बैनी होइनन, मामाकि छोरि पनि हैनन् , उनलाई online मा भेटेको । confession of Nepalese teenagers भन्ने FB पेज छ त्यहाँ teenager हरुले आफ्नो समस्या राक्छान । २०१७ अन्तिमताका एउटा केटोले career choice सम्बन्धि प्रस्न राख्यो , मैले जानेको counseling कमेन्ट मार्फत गर्दिए । मुजी खासै केहि लेखेको थिएन तर मेरो कमेन्टमा ३० ओटा भन्दा बढी likes आयो । inbox को other folder मा एउटा message पनी आयो, मुजी केटीको थियो , केटि नि के भनौ १९ बर्सकी फुच्चीको ।
पहिला त account verify गरे, सक्कली थियो । मेरो नक्कली FB मा सक्कली केटिको message आयो । मैले गरेको counseling ओरि- परि रहेर केहि कुरा सोधिएको थियो , स्वोभाबिक लाग्यो सकेको जानकारी दिए । तेस्को २ ४ दिन त्यो BF खोलिन, जब खोले फेरी तेइ फुच्चीको message थियो । कुरो तेही , career को , +२ पछि के गर्ने, कसो गर्ने कहाँ पढ्ने येस्तै येस्तै । कुरो गर्न त झ्याउ लाग्न थाल्यो अब तैपनि प्रस्न सोधी रही जानेको उत्तर दिई रहे " बहिनि " सम्बोधन गरेर ।
जाठीले friend request पठाई, अब आफ्नो account नक्कली, भित्र केहि छैन , २ नम्बरी चुतिया काम गर्न मात्र बनाको FB account । २ ३ दिन accept गरिन , तेस्पछि के सुर चल्यो आफ्नो original ID को लिंक पठाए अनि त्यहाँ request पठाउन भने ,पठाई अनि साथी बन्योउ।
फुच्ची अल्गी सिलित्त परेकी थिई , तेतिबेला टिक -टकको आमा musically भन्ने खुब चलेको थियो । जाठीले video बनार हल्दी रैछे , खुबै राम्रो लाग्ने । FB भरि राम्रा राम्रा फोटा, व्यक्तिगत विवरण , खाएको, हिडेको सबै सूचना थिए । बास्तबमै निस्कपट, निस्कलंक , चंचल अनि पारदर्शी तेस्को स्वोभाब थियो । तेक्सो Face book संग आफ्नो तुलना गरे मुजी आकास जमिन को फरक । मेरोमा मुस्किलले ५ ओटा तस्बिर थियो , काम , बसाई , पढाई , relationship status सबै hidden । हुन पनि ५ जना केटि संग कुरा गर्न ५ ओटा खाता थिए मेरा ।
फुच्ची संग कुराहरु अलि व्यक्तिगत हुन थाले , काम बसाई , पढाई , घरपरिवार आदि आदि सब । त्यो संग ढाट्नु पर्ने केहि थिएन , तेस्लाई मैले बैनी भनेको थिए , उमेर मुजी ७ वर्ष भन्दा बढीको फरक त्यो १९, म २६/२७ , केहि हुने सम्भावना थिएन, फेरी म तात्कालिक अवस्थामा committed relationship मा थिए । अक्कल झुक्कलमा committed relationship मा हुन्छु र भाको बेला राजा रामचन्द्र जस्तो त बन्दिन तर कृष्ण जस्तो बोका नि बन्दिन ।
जाठीको boyfriend थिएन म नि एक्लै बस्थे , video मा कुराकानी हुन्थियो कहिले कहिँ । तेस्को नराम्रो बानी , messenger मा hy लेख्ने अनि रेस्पोन्स गरेन भने २ ४ second पछि सिदै video call हानी हाल्ने । अब मुजी तेस्ले नेपाल बाट cal गर्दा मेरो कित राती कि त एका बिहान हुने । म मुजी जहिले ओछ्यानमा लम्पसार हुन्थे , अब ओछ्यानमा भाको बेला तल boxer बाहेक म केहि लाऊदिन । तेस्ले cal गरि कि मुजी पहिले लुगा कता छ भनेर खोज्नु पर्ने । पछि पछि त मुजी कुरा गर्दा माथि नांगै हुन्थे । " फोन गर्यो कि जैले नांगै हुनु हुन्छ के हो पारा? " भनेर सोधी एकदिन , " जाठी फोन गर्नु भन्दा पैले text गरेर hi हेल्लो , can i cal ? , भनेर सोध्न सक्दैनस ?" भनेर गाली गर्न मन थियो तर बच्चा हो भनेर येतिकै हासेर उडाई दिए । खै मुजी कुरा नि केहि गतिलो हुन्थेन, गर्नु पर्ने कुरा नि केहि थिएन तैपनि १ २ दिन बिरार video cal गर्थी । ठिकै लाग्थियो त्यो संग कुरा गर्न तर मुजी कुरा चै के गर्ने भन्ने हुन्थियो । न त्यो मेरो आफ्नै बैनी , न उमेर मिल्ने साथी न मेहेबुबा, career का कुरा धेरै आघि रित्ति सकेका थिए ।
एक दिन video cal गर्ने बेला तेस्ले मेरो देख्नु नहुने कुरा देखिचे , हेर्नुस मुजी एक्लो ज्यान ,कोठा भित्र पस्योकि म सके सम्म कम कपडा लाउछु , त्यो दिन नि underwear त लाको थिए तर राम्ररी लगाएको रैना रैछु । underwear malfunction भाको रैछ । मेरो छाती त तेस्लो जैले देख्ति तेस्मा उसलाई कुनै समस्या थिएन तर त्यो दिन अलि बढी भाको रैछ । मैले जानेर गरेको हॊइन तर video cal सकेको केहि समय पछि तेस्ले text गरि messenger मा । तेस्को message ले मलाई स्तब्द बनायो ........
to be continued