[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Monday, July 15, 2024
[VIEWED 634 TIMES]
SAVE! for ease of future access.
Posted on 07-15-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place July 15, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Prime Minister Oli forms 22-member Cabinet


  • Two deputy prime ministers, one each from the Nepali Congress and the CPN-UML, have been appointed.

  • Writ petition filed at Supreme Court against Oli’s appointment as prime minister


  • Petitioners argue the appointment is unconstitutional.

  • Rescuers recover 11 bodies, four yet to be identified


  • The bodies of two people, aged 22 and 17, were retrieved from the Gandak barrage at Triveni.

  • Oppressed classes felt betrayed, other sections didn’t accept Maoists


  • A force mightier than the Maoists may emerge to take the space it occupied in the past.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ पार्नुपर्छ : परराष्ट्रमन्त्री राणा
  • नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै उनले इतिहासै पहिलो ठूलो जिम्मेवारी भएकोले यसलाई सही सदुपयोग गर्ने बताइन् ।

  • समस्या समाधान गर्ने गरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल
  • उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् ।सोमबार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताएका हुन् ।

  • नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन : अर्थमन्त्री पौडेल
  • नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् ।

  • अपराध नियन्त्रणका लागि इमान्दारीपूर्वक काम गर्नेछु : गृहमन्त्री लेखक
  • नवनियुक्त गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षा व्यवस्थापन र अपराध रोकथाम तथा नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहने बताएका छन् ।राष्ट्रपति भवन शितल निवासमा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गर्दै लेखकले कानुनको शासन कायम आफ्नो प्राथमिकतामा रहेको बताएका हुन् ।

  • मन्त्रिपरिषद्‌मा दलित समूदायको प्रतिनिधित्व शून्य
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सोमबार गठन भएको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायका भने कोही पनि मन्त्रीमा समेटिएनन् । सरकारमा चार दल सहभागी छन् । कसैले पनि उक्त समूदायका सांसदलाई मन्त्रीको रुपमा पठाएनन् ।

  • ओली मन्त्रिपरिषद् : ९ नयाँ, १२ पुरानामन्त्री
  • प्रधानमन्त्री केपी शर्मा ‌ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा १२ जना पुराना र ९ जना नयाँ मन्त्री बनेका छन् । मन्त्रिपरिषद्मा नयाँ र पुरानाको समिश्रण देखिएको छ । पुराना मन्त्रीहरूमा भने दोस्रोपटक बन्नेदेखि १३ औं पटकसम्म दोहोरिने समेत छन् ।

  • विद्या भट्टराई : त्रिविकी पूर्व उपप्राध्यापक बनिन् शिक्षामन्त्री
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिन् ।

  • व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छु : उपप्रधानमन्त्री सिंह
  • नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
    TPS EAD auto extended to June 2025 or just TPS?
    ChatSansar.com Naya Nepal Chat
    Mamta kafle bhatt is still missing
    whats wrong living with your parents ?
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    TPS advance parole Travel document i-131, Class of Admission ?
    Now Trump is a convicted criminal .
    Ajay Kumar Dev sentenced to 378 yrs
    Biden said he will issue new Employment visa for someone with college degree and job offers
    Why Americans reverse park?
    Problems of Nepalese students in US
    Nepali Passport Renewal
    Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
    Are Nepalese cheapstakes?
    Sajha Poll: Who is your favorite Nepali actress?
    अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
    Facts showing how US is worse than Russia
    seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters