[VIEWED 5064
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
gurungni
Please log in to subscribe to gurungni's postings.
Posted on 08-15-05 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरि एकपल्ट सडक हिँडिसक्नु छैन । स्कुल हिँडेका बालबालिकाहरू समयमै घर र्फकंदैनन् । बाटो जाम हुनु नौलो कुरो पनि भएन यस्तो बेला । कहिले प्रहरीले उता र यता भन्दै लाठी तेस्र्याउँछ बटुवामाथि त कहिले आन्दोलनकारीहरूको ढुङ्गा बटुवामाथि नै बजि्रन्छ । अनि, कहिले पूर्व हिँडेका गाडी पश्चिम पुग्छन् त कतै आगो बालिएको हुँदा आवागमनमा अवरोध पुगेको हुन्छ । यति नै बेला हातमा राँको बोक्दै युवकहरू दौडिरहेका हुन्छन् । आखिर यो अशान्ति किन त ? किन हरक्षण नारा-जुलुस भइरहन्छन् यहाँ ? कि आन्दोलनकारीहरूको कुरा सुनिदिनुपर्?यो, होइन भने सडक सुरक्षित गरिदिनुपर्?यो । के शान्तिपूर्वक आन्दोलन गर्न सकिँदैन र ? अनि, यस्तो अशान्तिका बेला तपाईं 'प्रहरी दाइ' हरू हाइसञ्चो मान्दै बाघचाल खेलिरहने हो र भन्या ! फेरि एकपल्ट सडक हिँडिसक्नु छैन । स्कुल हिँडेका बालबालिकाहरू समयमै घर र्फकंदैनन् । बाटो जाम हुनु नौलो कुरो पनि भएन यस्तो बेला । कहिले प्रहरीले उता र यता भन्दै लाठी तेस्र्याउँछ बटुवामाथि त कहिले आन्दोलनकारीहरूको ढुङ्गा बटुवामाथि नै बजि्रन्छ । अनि, कहिले पूर्व हिँडेका गाडी पश्चिम पुग्छन् त कतै आगो बालिएको हुँदा आवागमनमा अवरोध पुगेको हुन्छ । यति नै बेला हातमा राँको बोक्दै युवकहरू दौडिरहेका हुन्छन् । आखिर यो अशान्ति किन त ? किन हरक्षण नारा-जुलुस भइरहन्छन् यहाँ ? कि आन्दोलनकारीहरूको कुरा सुनिदिनुपर्?यो, होइन भने सडक सुरक्षित गरिदिनुपर्?यो । के शान्तिपूर्वक आन्दोलन गर्न सकिँदैन र ? अनि, यस्तो अशान्तिका बेला तपाईं 'प्रहरी दाइ' हरू हाइसञ्चो मान्दै बाघचाल खेलिरहने हो र भन्या !
|
|
|
|
mahisasur
Please log in to subscribe to mahisasur's postings.
Posted on 08-16-05 3:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ha ha ha.........nice pic gurungni police haru kaam napayera bagchal khelera basya jasto cha............kahile kahi brain use garnu pani ramro ho
|
|
|
mahisasur
Please log in to subscribe to mahisasur's postings.
Posted on 08-16-05 3:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
police ko buddhi heru na buddhi............ dasa lagya bela nabhareko banduk ta padkincha bhanne thaha chaina jasto cha
|
|
|
Neupane
Please log in to subscribe to Neupane's postings.
Posted on 08-16-05 4:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
that is the proof of improper training. you never point a gun to anyone...unless...
|
|