[Show all top banners]

focus.nepal

More by focus.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वार्तामा प्रचण्डले
[VIEWED 2787 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-06 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

June 23, 2006
वार्तामा प्रचण्डले नै जनमुक्ति सेनाको संख्या घोषणा गर्नुहुनेछ- प्रभाकर
Filed under: Interview
मेरो नाम जनार्दन शर्मा हो । म २०२० सालमा रुकुममा जन्मेको हुँ । मेरो जन्म निम्नबर्गको किसान परिवारमा भएको हो । मैले २०४६ सालमा बिवाह गरेको हु । प्रेम बिवाह नै हो । तर बिवाह गरेर प्रेम गरेको हो । अरु कसैसित प्रेम भएन । हाम्रो आन्दोलनमा कसैलाई मन पाराउने वा लभ लेटर लेख्ने परम्परा हुदैन । आफ्नो कामरेडलाई मन पराउने कुरा स्वतः हुन्छ । प्रेम पत्र लेख्ने संस्कार हामीमा हुदैन । हामी अलग सस्कारमा छौं ।

यौनप्रति मानविय आवश्यकता हो । तर यो शिष्ट मर्यादित हुनुपर्छ । शिक्षा बि एड पास गरेको छु । त्रिभुवन बिश्वबिद्यालयमा पढन गएको छु । जनयुद्ध अघि भूमिगत भएँ । अहिले समयको मागामाग र चापाचापमा बितेको छ जीवन । यस्तो खतरनाक मोर्चा रहेछ यो, नभेटौ पनि नहुने भेटौ पनि समयले नपुग्ने अवस्थामा अहिले दिन बितिरहेको छ । भूमिगत अवस्थामा पार्टीको योजना, काम कारवाही, युद्ध फौजी निर्माण, परिचालन घाइतेको उपचार, एकीकृत केन्द्रीय कमाण्ड परचिालन लगायतका काम गर्दै बित्यो ।

तपाईले जनसभामा सेना र प्रहरीले पनि शान्ति चाहेको उल्लेख गर्नुभयो । भेटघाट गर्दा त्यस्तो पाउनुभयो कि अनुहार हेर्दा ? (..!more..)

from- http://focus.blogsome.com/2006/06/23/p107/
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Sajha Poll: Who is your favorite Nepali actress?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters