नेकपा माओबादीका अध्यक्ष प्रचण्डले दिएको २४ घन्टे अल्टिमेटम नसकिदै सरकारले नेकपा माओबादिका जनशेनाको शिविरको व्यवस्थापनकार्य तत्काल शुरुगर्ने सहमति गरेको छ ।
प्रधानमन्त्रि गिरिला प्रसाद कोइराला, शान्ति तथा पुन: निर्माणमन्त्रि राम चन्द्र पौडेल, सुचना तथा सञ्चारमन्त्रि क्रिष्ण बहादुर महरा र ग्रिहमन्त्रि क्रिष्ण प्रसाद सिटौलाबीच शनिवार भएको अनौपचारीक छलफलमा तत्काल शिविर व्यवस्थापन र लडाकुहरुलाई भत्ता उपलब्ध गराउने रबारेमा सहमति भएको छ ।
संयुक्त राष्ट्रसंघमा दर्ता भएका ३० हजा ८ सय ५२ जना लदाकुलाई दैनिक १०० रुपैयाका दरले भत्त उपलब्ध गराउने माओबादी लडाकु बस्ने ७ वटा शिविर र २१ वटा उपशिविरकालागि एकहजार घर निर्माणगर्न गर्ने निर्णय तत्काल कार्यान्यन गर्न सहमति भएको श्रोतले जनाएको छ ।
This is the situation in nepal.........what do u say about this?
click here for more news
http://www.nepalipress.com/