विकास रकम बा“डचु“ड: क्याम्पसको निहु“मा काठमाडौं सयर
जयबहादुर रोकाया, काठमाडौंमा बालकृष्ण बस्नेत
सिमकोट
-हुम्ला, मंसिर १४ - हिमाली जिल्लामा चिसो बढ्दै जा“दा राजनीतिक नेतासहित
२१ जनाको जम्बो टोली भने विकासको ठूलै रकम खर्च गरी राजधानी छिरेको छ
। क्याम्पसको नाम राख्ने स्थानीय विवाद नसुल्झेपछि 'विविध विषय' थपी
केन्द्रमा दबाब दिन उनीहरू करिब ८ लाख रुपैया“ खर्चेर राजधानी आएका हुन् ।
हुम्ली
टोली पा“च दिनदेखि राजधानीमा भए पनि जिल्लामा आंगीक क्याम्पसका लागि कस्तो
समिति बनाउने र त्यसको नाम के राख्ने भन्ने विवाद सुल्भिmएको छैन ।
क्याम्पसको नाम मानसरोवर 'बहुमुखी' राख्ने कि 'जनबहुमुखी' भन्ने विवाद
चर्केपछि उनीहरू काठमाडौं आएका हुन् ।
'शनिबारसम्म
पनि क्याम्पसको नाम विवाद सकिएको छैन । एक हप्ता हुन लाग्दा पनि यसैमा
अल्भिm“दा अन्य एजेन्डा ओझेलमा परेका छन्,' राजधानीमा जारी छलफलबारे
प्रस्तावित क्याम्पस निर्माण सहयोग समिति अध्यक्ष जीवनबहादुर शाहीले
कान्तिपुरस“ग भने । कांग्रेस नेता शाहीको अध्यक्षतामा पहिले दर्ता भएको
क्याम्पसमा बहुमुखी शब्दको सट्टा जनबहुमुखी राख्नुपर्ने भनी माओवादीसहितका
दलहरूले प्रस्ताव राखेपछि त्रिभुवन विश्वविद्यालयमै विवाद टुंगो लगाउन २१
जना काठमाडौं आएका हुन् ।
हुम्लाका
निमित्त स्थानीय विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा बसेको र्सवदलीय
बैठकले 'विविध विषयमा केन्द्रको ध्यानाकर्षा गराउन' बढीमा तीन साताका लागि
टोली पठाउने निर्ण्र्ाागरेको थियो । निर्ण्र्ााा सबैलाई हवाई खर्च, दैनिक
एक हजार भत्ता र राजधानीमा रह“दा तीन हजार रुपैया“ यातायात खर्च उपलब्ध
गराउने भनिएको छ ।
आतेजाते
र अन्य खर्च आन्तरिक कोष पु“जीगत शर्ीष्ाकबाट जुटाउने भनिएको छ जुन विकास
बजेट हो । पार्टर्ीी्रतिनिधिका लागि रकम खर्च गर्न नायब सुब्बा रामप्रसाद
शर्मालाई ८ लाख ३५ हजार पेस्की दिएर पठाइएको जिविसका सहलेखापाल प्रकाश
शाहीले बताए ।
टोलीले
क्याम्पस विवादसहित सडक, यातायात, खानेपानी, स्वास्थ्यलगायत २० वटा मागलाई
'विविध' शर्ीष्ाकअर्न्तर्गत राखेको छ । 'अन्य माग त पुच्छर मात्र हुन्,
क्याम्पसको नाम फर्ेन र अनावश्यक जस लिन यत्रो रकम खर्च गरिएको छ,' शाहीको
आरोप छ । टोलीले अहिलेसम्म अन्य मागका विषयमा कहीं कतै ध्यानाकर्षा
नगराएको उनले दाबी गरे ।
हुम्लाबाट
नेपालगन्जसम्म विमानमा आउनुर्ुपर्छ । त्यहा“बाट सडक सुविधा भए पनि अधिकांश
प्रतिनिधिले काठमाडौं आउन-जान पनि हवाई सुविधा नै लिएका छन् । टोलीमा
रहेका शाही र माओवादी सभासदले भने सुविधा नबुझेको दाबी गरेका छन् ।
माओवादी
सभासद कर्ण्र्ाात बुढाथोकी कुनै एकमात्र नभई विभिन्न मागहरू पूरा
गर्नुपर्ने भएकाले काठमाडौं आएको बताउ“छन् । विकास रकम खर्च गरी जम्बो
टोली काठमाडौं पठाएकोमा जिल्लाका नागरिक समाज र युवाले विरोध जनाएका छन् ।
'जाडो
छल्न र पेट भर्नमात्र हो,' चुनावमा जमानत जफत भएका दलका प्रतिनिधिसमेत
गएकामा आर्श्चर्य मान्दै नागरिक समाजका छपाल लामाले भने ।
संविधानसभा चुनावमा जिल्लामा माओवादी, एमाले र कांग्रेसबाहेक अन्य सबै पार्टर्ीीे जमानत जफत भएको थियो ।
टोलीमा
माओवादी, कांग्रेस, एमाले, माले, एकीकृत, राप्रपा, राप्रपा नेपाल,
राष्ट्रिय जनशक्ति, जनमोर्चा नेपाल, नेमकिपाका प्रतिनिधि छन् । पर्ूवसांसद
गोरखबहादुर बोगटी र शाहीकालका सहायकमन्त्री छक्कबहादुर लामालाई पनि
सम्पर्ूण्ा सुविधा पाउने गरी सहभागी गरिएको छ । उद्योग वाणिज्य संघ,
रेडक्रस, पत्रकार महासंघ, नागरिक समाजका प्रतिनिधिसमेत टोलीमा छन् ।
जम्बो
टोलीको काठमाडौं घुमाइबारे सोध्दा स्थानीय विकास अधिकारी पौडेलले र्सवदलीय
राजनीतिक निर्ण्र्ााभएकाले आफूहरूले स्वीकार्नुपरेको बताए । र्'र्सवदलीय
राजनीतिक निर्ण्र्ााा आधारमा केन्द्रमा आउने निर्ण्र्ााभएको हो । त्यसमा
हामीले केही गर्न सक्दैनौं,' राजधानी रहेका पौडेलले भने ।
'यसरी
८ लाख खर्च गरेर घुम्नुभन्दा त्यो रकम क्याम्पसलाई दिएको भए भवन बन्न त
सहयोग पुग्थ्यो,' जिविसका पर्ूवसदस्य सुमन रावतले टिप्पणी गरे ।
Source:Kantipur