पुर्खा दिवस या इग्रेजिमा "मेमोरिअल डे" भन्छ। यो धेरै नै बुद्धिमनी, गौरवित र प्रसन्साउक्त काम हो। यो पुर्खा दिवस या मेमोरिअल डे को सस्थापक, संचालक र जन्जागर्न एक्तेविस्त लिदर हरुलाई धेरै धेरै हार्दिक सतही उचकोतिको धन्यवाद।
पुर्खा दिवस (मेमोरिअल डे)मनाउन र गुर्खा मेमोरिअल इस्मारक साथै इस्मारक ग्रोउनड बनाउन किन अती महतोवपूर्ण छ?
(१)सारा नेपाली र गुर्खा को महातवपुर्न ईतिहास:-
यो पुर्खा दिवस अतिनै धेरै महतवपूर्ण छ जस्ले गर्दा सारा नेपाली मात्रै नभएर सबै संसारकै मानिस हरुले गुर्खा र नेपाली हरुलाई चिइनाउछ सतही उनिहरुबाट गुर्खा र नेपालीले उचा आदर हसिल गर्छ। यस् पुर्खा दिवसले गुर्खा हरुको महतवपूर्ण ईतिहास को सङ्रक्चन, प्रचार-प्रसार र जानकारीहरु दिलौछ। यो पुर्खा दिवस - एउटा दिवस मामात्रै सिमित नरहेर यस्ले बिबिन्न क्षेत्रमा र क्षेत्रबाट गुर्खा ईतिहास को एजुकेसन (सिक्चा)गर्ने र गराउने काम गर्छ। नेपाली उखान - "एउता डुंगाले दुइता चारा मार्नु" भने जस्तइ हो यो।
(२)आफ्नो पुर्खा लाई सामुहिक आदर:-
नेपालको गुस्खोरी र भ्रस्ताचरी सरकार ले कहिलेपनी गुर्खा पुर्खा दिवस गर्ने गराउने धयान दिएन, यस्को महतव दिएन। जानेन। तर नेपाली हरु आँफैनै जग्रित भएर, यस्को महतव भुझेर जोस का सात "पुर्खा दिवस - मेमोरिअल डे" संसारभरी नै सन्चालन गर्नु बिशाल काम हो। यो पुर्खा दिवस ले सबै नेपाली र बिदेसी लाई - पुर्खौली गुर्खा हरुलाई सामुहिक आदर गर्ने तथा उनिहरुको सम्झना गर्ने मौका दिन्छ।
(3)बाल्बलिका हरुलाई र नयाँ युवा युवाती हरुलाई आदर गर्ने सिक्चा:-
बाल्बलिका र युवा हरुलाई पारिवारिक या घर को सिक्छ (एजुकेसन)अतिनै महतवपूर्ण हुन्छ। यदी तपाईं आफ्नो छोरा छोरीलाई आदर गर्ने एदुकेसन दिनुस्, उनिहरुले तपाईंलाई पनि आदर गर्छ। अङ्रेजिमा भन्छ "पिता जस्तो छोरा,आमा जस्तो छोरी"। आफु राम्रो कुरा सिकौ र अरुलाई पनि सिकाउ भनने काम यस् दिवस ले गर्छ।
(४)नेपाल र सबै नेपाली को गौरब:-
संसार भरिकै मानिषहरुले नेपाल र नेपाली भनेर राम्रो तरिकाले चिन्नेछ। वीर गुर्खली हरु भनेर चिन्नेछ। यस्ले नेपाल, नेपाली र सारा गुर्खा समाझ लाई नै गौरवित गर्नेछ। यस्तो गौरब हसिल गर्नु उरु तर्फ बाट सजिलो छैन। तर हाम्रो गुर्खा पुर्खा हरुले हामीलाई तुलो गौरब को "अङ्स र युग्दान" दिएर गएकाचण तर हामीले यसलाई चिनेर, बुझेर, राम्रो तरिका बाट उपयोग गर्नु पर्छ। यो नै हो अती राम्रो उदाहरन "पुर्खा दिवस"।
(५)बिदेसीहरु लाई नेपाली र गुर्खाहरु को योग्दानको जानकारी र बिदेसी हरुबाट नेपाली र नेपाललाई नै उचचा आदर:-
यो पुर्ख दिवस को माधयमबाट संसार भरिकै मानिषहरुले नेपालीको, गुर्खाहरुको तुलो योग्दन को जानकारी पौनेछ। कसैले नेपालीलाई र नेपाललाई आदर गर्छ भने तयो भन्दा तुलो कुर अरु के हुन्छ?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Mamta kafle bhatt is still missing
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.