[Show all top banners]

PotHead

More by PotHead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 परीक्षा केन्द्रबाट तीन बोरा चीट बरामद
[VIEWED 3878 TIMES]
SAVE! for ease of future access.
Posted on 04-02-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The most hilarious news I got from Nepal in months

धरान, चैत्र १७ - क्षेत्रीय शिक्षा निर्देशकले निरीक्षण गरिसकेको
एसएलसी परीक्षा केन्द्रबाट इलाका प्रसासन कार्यालयका प्रमुखले
परीक्षार्थीहरुबाट तीन बोरा चीट, गेसपेपर र गाइड बरामद गरेको छ ।


मंगलबार विज्ञान विषयको एसएलसी परीक्षाको अनुगमन गर्न एक्लै निस्किएका
धरानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख राममणी पोखरेलले ल्यावरोटरी
मावि परीक्षा केन्द्रबाट तीनबोरा चिट बरमद गरेको हो ।


    क्षेत्रीय निर्देशनालयबाट एसएलसी परीक्षालाई मर्यादित र अनुशासित
बनाउन धरान क्षेत्रको निरीक्षण अनुगमन गर्न निस्किएका क्षेत्रीय निर्देशक
डिल्लिराम रिमालले केही नभेटाएको बताए पनि फेरि निरीक्षण गर्दा चिट बरामद
भएको पोखरेलले बताए ।


पोखरेलले छात्राका लागि महिला परीक्षा गार्ड र छात्रका लागि पुरुष
गार्डहरुलाई दोहोर्‍याएर निरीक्षण गर्न लगाए पछि शरीरमा लुकाएर राखिएका
चिट भेटिए लगत्तै निर्देशक रिमाल लाजले रातो अनुहार बनाउदै परीक्षा
केन्द्रबाट हिडेका थिए ।


    शिक्षा निर्देशकले निरीक्षण गरेको परीक्षा केन्द्रबाट तीनवोरा चिट
बरामद भएपछि इलाका प्रसासनका प्रमुख पोखरेलले भने, 'एसएलसी परीक्षालाई
मर्यादित बनाउन निरीक्षणमा निस्केका शिक्षा निर्देशकले के निरीक्षण गरे
मलाई थाहा भएन, तर अनुगमनमा मात्र निस्केका बेला मैले ती चीट बरामद गरेको
हो ।' 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters