[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १८६ (Summer Special)

[Please view other pages to see the rest of the postings. Total posts: 342]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
[VIEWED 185618 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-07-10 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*  चौतारी १८६ *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप

उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 186 editions.

Last edited: 07-May-10 10:50 AM

 
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-18-10 10:21 PM     [Snapshot: 3092]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-18-10 10:53 PM     [Snapshot: 3099]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-19-10 7:44 AM     [Snapshot: 3143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ!!!! कत्ती धेरै गीत एक्कै चोटि वजाएको होला नि भोली भोली सुन्य भो भन्दिखुन के सुन्नी नि फेरी?
सुन्या छैन कसैले नि ?  हुल्मुल म जिउ जोगाउनु,  अनिकाल मा बिउ रे हाम्रो हजुर आमा भन्नु हुन्छ

आजै सप्पै सुनिसके पछी ।।। अनि पछाडि के सुन्नी नि ?

बिहान सखरै उठेर चिचाउन्त्यो त्यो रमे कता गएछ अज्कल?  निन्द्रा देवी सँग डेटिङ छ उस्को जस्तो छ

ल अनि दर्शन ।। अब आज चै काम नाअडाइडे हुन्थीयो फेरी चिया ले भन्ने पो हुन कि म त टाप

           

 
Posted on 05-19-10 8:02 AM     [Snapshot: 3151]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
बुधबारे जदौ ।


तारेमाम एनु ।


कोइ औतारी चौतारीमा सवारि भाको रहेन छ, एनु बाहेक। अब जो आउछ त्यल्ले चिया ल्याउछ, मखुला एनु ??


 
Posted on 05-19-10 8:04 AM     [Snapshot: 3153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम एनु अन्ड ठुल्दाइ

के हुँदैछ त -

मैले नी त्यही भन्या हो ठुल्दाइ अब चाँही एनु ले चिया ल्याउछ

मिठो चिया खाएर दिन को शुरुवात गर्नु पर्छ दिनै झक्कास हुन्छ

ल एनु ठुल्दाइ लाई खाली चिया अनी मलाई दुध भाको चिया है त
 
Posted on 05-19-10 8:24 AM     [Snapshot: 3158]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ,


गाँजर जस्तो कुरा गर्छ, जाँगर छैन कि कि क्या हो ? खुरुक्क चिया नल्याइकन ।


 पिया रिया लाई पोल खोल्दिन्छु अनी थाहा पाउछ लहरेले ।


 
Posted on 05-19-10 8:25 AM     [Snapshot: 3161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





संता : डॉक्टर साहब, चश्मा लगने के बाद मैं पढ़ तो सकूंगा ना? 
डॉक्टर : हां बिल्कुल। 
संता : फिर ठीक है डॉक्टर, नहीं तो अनपढ़ आदमी की जिंदगी भी कोई जिंदगी है।


 
Posted on 05-19-10 8:28 AM     [Snapshot: 3162]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनु चिया ल्याउन गा छ भन्या

बिहान देखी किच्किच गर्ने भन्या

ल म त लागे अड्डा तिर - त्यही बाट आम्ला

 
Posted on 05-19-10 8:52 AM     [Snapshot: 3172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात रात भरी गीत बजा'र सुत्न द्या होइन असत्तीहरुले !


त्यो हर्के बज्जे फेरी चम्केको हेर्नु ! दिन भरी बेपत्ता हुन्छ कता तिर अनी जब भयो राती हर्के कुनी के जाती भन्या जस्तै


आज देखी म नि बडेमानको चाइनिच सोनी रेडुवा किनेर ल्यार इनार्को कानमा घन्काइन भने भोली देखी एनु ले ल्याको च्या खान्न ल !


जदौ चौतारी !


तारेमाम एनु, ठुल्दाइ र लहरे !


लहरेले त्यो माथि राखेको [Snapshot 3014] को गीतमा सेतो शर्ट लाउने त लहरे जस्तै देखिदो रइछ ! लहरे बुढो भये पछी तेस्तै हुन्छ ! लोल


 


 
Posted on 05-19-10 9:00 AM     [Snapshot: 3169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दै छु, भन्दैछु .....काम अडाइदीहाले अब बुज्रुकले भन्न्या नमन्नी पनि कसरी ल दुई कप आज पनि भाँडासित ल्यैदिको छु

यो ठुल्द दा लाई





अनि यो तिम्लाई अरु को को?? जो आएनी बाडेर पिउनु

  
 
Posted on 05-19-10 9:03 AM     [Snapshot: 3175]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइको जोक हाहा


किशन: डाक्टर साब आप हमार पिछला साल नस्बन्दी करत रहु हमार बिवी फिर भि पेट से है !
डाक्टर: उ का है ना किशन बाबु, हम तोहार नसबन्दी करत रहे सारा बिहारका नाही !



 
Posted on 05-19-10 9:04 AM     [Snapshot: 3180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तिमीलाई भनेर मलाई भनेको हो एनु - मैले त त्यही सम्झे है


आहा क्या मिठो चिया - धन्यवाद एनु -



ओई डाँका रिट्ठे, अब तिम्रो फोटो भनेर अनुपम खेर को फोटो राख्ने हो - रिट्ठे बुढो भएपछी त्यस्तै देखिन्छ भनेर


 
Posted on 05-19-10 9:11 AM     [Snapshot: 3186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका कुरै नबुझी रिसाउनी फेरी लहरे पनि ! झन तेती राम्रो मान्छेलाई लहरे जस्तो लाग्यो भन्या त ! अहिले जोनी लिबर लाई लहरे जस्तो देखिन्छ भन्या भे के हुन्थ्यो भनन? तिमीले हदै गरे अनुपम खेरको फोटोको साटो प्रेम चोपडाको फोटो टास्थेउ होला अरु त केही गर्न सक्दैन थेउ क्यारे !


कुरो बुझेर ल्याउदैन बौचा


 
Posted on 05-19-10 9:13 AM     [Snapshot: 3188]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिट्ठे सान ॐ पुरी नी छ नी - तर एउटा प्रब्लेम के छ भने बाल को खाल निकालेको ॐ पुरी हुनु पर्‍यो -


अब त्यो कहाँ खोज्न जाने होला - फोटोसप गरेर हाल्दिम ला त्यो त हुन्न र


 
Posted on 05-19-10 9:19 AM     [Snapshot: 3192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,


धन्यवाद एनु ।


लोल रिट्ठे , लोल ।



अझ थप्न मन लाग्यो " नसबन्दी तो तुम्हार किया था, लुगाइ कि नहीं " कसो भने न छ डाक्टर साहेब ले ।


 
Posted on 05-19-10 9:51 AM     [Snapshot: 3213]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 05-19-10 10:25 AM     [Snapshot: 3231]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau good morning chautaari kaa autaari haru ..

Aafno ali kaam chha , chihaudai garchhu .. la bye bye

 
Posted on 05-19-10 10:38 AM     [Snapshot: 3240]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम है झ्याम्म लाएर सबैलाई ।

ब्यान ब्यानै ब्लर मिरर ले सम्झेको रहेछ र पो हिक्क हिक्क आएको रहेछ ... एउटा झारे ले व्हाट हाप्पेन्ड् बद्दी भन्दै थियो ।

अनपढ को जिन्दगी नै मज्जा हो कि जस्तो लाग्न थालेको छ ठुल्दाइ, तपाईंलाई त ३-४ बर्षा अगाडि नै लागेको होला हुन त .....

"आज देखी म नि बडेमानको चाइनिच सोनी रेडुवा किनेर ल्यार इनार्को कानमा घन्काइन भने भोली देखी एनु ले ल्याको च्या खान्न ल " हो भन्या रिठ्ठे ..... अती गर्न त हुन्न नि ........ एसै त नसुती नसुती काम गरिरहेको थिए .... दिस्टर्ब गरेर हैरन ....

लोल रिठ्ठे लोल ....... सारा बिहार लाई दोश .....
ल बैरे आयो गयो ...... चिच्याउने बाकस्मा खुब बिजी छ बिचरा .. पुरे थुतुनो किताब मा बिजी भएको जस्तै .........

केही गर्न पर्‍यो ठुल्दाइ, बिचरा हरु साह्रै बिजी भये ....... न खानको ठेगाना छ न सुत्नेको ठेगाना छ ....

खोइ ठुल्दाइ, अर्को भाग आउन्छ भनेर कुर्दा कुर्दै दिन कट्न लागिसक्यो .......

लहरे, के को सोक मा हो रात भरी गीत बजाएको ....  

अनी क्रेजी खोइ ? Happy New year  है ।

 
Posted on 05-19-10 10:42 AM     [Snapshot: 3242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे, रामे ।


जहिले बिजी क्या हो बैरे? शंकै लाग्यो । यस्तो त थिएन पैला पैला त ।


रामे ढिला भयो नि ? बाटो मा को भेट भयो , शिला कि लीला ?



रामे को अनुरोध मा नयाँ नेपालको यात्रा भाग ७ नि टास्दिए लौ जा भनेर ।
 


 
Posted on 05-19-10 10:57 AM     [Snapshot: 3259]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पढियो, ठुल्दाइले बाइक चलाएर अर्को बाइकमा भएको शोडसिनिलाई नयाँ, नौलो तरिकाले जिस्काको  .........
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Biden formally Stands Down!!!
Nepali Psycho
TPS extension Petition!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters