[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
[VIEWED 107071 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
The postings in this thread span 10 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-14-10 12:27 PM     [Snapshot: 1623]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइले लहरेलाई अदक्ष बनाउनु भा कि अध्यक्ष कुरै बुझ्न गाह्रो भो .. कि   अदक्ष अध्यक्ष ?

रिट्ठे दाइ, भो पर्दैन मलाई केही म हाम्रा नेताहरुजस्तो कुर्सी लिप्त नि छुइन होउ   ...
Last edited: 14-Jul-10 12:27 PM

 
Posted on 07-14-10 12:36 PM     [Snapshot: 1639]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए चेली लाई बाल कार्जेक्रम को ब्यवस्थापिका बन्दाइदिदा कसो होला त?


आफुले त टन्न हसुइर्यो बा
अब एक कुड्को सुपाडी र एक खिल्ली लिएर बाइर घाम ताप्न गैइन्छ,


 
Posted on 07-14-10 12:45 PM     [Snapshot: 1644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



चेली, यो द्वितिय शतांक कार्यक्रमा सफलत पूर्वक सम्पन्न गरे अध्यक्ष न सके अदक्ष हुन्छ लहरे, मखुला ??



रिट्ठ्या सुझाव अनुसार चेलीलाई कबिता - सबिता वाचन कार्यक्रमको संयोजिका बनाउन उपयुक्त देखिन्छ ।



चौतारीका औतारी शिर्षक कबिता-सबिता प्रतियोगिता गरे कसो होला चेली ?


 
Posted on 07-14-10 1:13 PM     [Snapshot: 1659]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ ! एकदम मनाशिव कुरो गर्नु भो !


सान दाई लाई भनेर त्यो धागो को लिमिट २०० बाट बढाएर १००० बनाई माग्नु पर्छ ! उक्त दोश्रो शतांक समारोह मा पैला गरे जस्तै चौतारी आइडल पनि गर्नु पर्छ ! तेस्मै सबैले गीत, गजल, कबिता भन्ने गाउने गर्नु पर्छ ! तेसो गरे कसो होला?


 
Posted on 07-14-10 1:18 PM     [Snapshot: 1644]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना                                         सुचना                                                  सुचना

सचिब को हैसियत ले केही कुरा सार्वजनिक गर्न चाहन्छु ....... केही समय देखी यस द्वितिय शतांक समारोह समिति मा आफु नपरेको गुनासो गर्दै म कुनै कुर्सिको लोभी हैन भन्दै गुनासा हरु आयिरहेको बर्तमान परिस्थितीमा आजको मीटिङ बाट पारीत भएका कुरा हरु यस्प्रकार् छन .....

यत्रो माने ठुलो कार्यक्रम मा जम्मा ४-५ जना ले मात्र कार्यक्रम चलाऊन गाह्रो हुने कुरा सबैलाई सर्ब बिदितै छ ... त्यस्कारण निम्न पद हरु अत्यन्त जरुरिका साथ आवश्यक परेको हाम्रो पार्टी को निर्णय रही आएको छ .... मुख्य कुरा त हाम्रो आजको मीटिङ मा धेरै बेर नै छलफल र अन्न्यौल भयी आएको कुरा चाँही के हो भने .... जलपान समारोह कस्को जिम्मा हो? .. यस्तै अरु रिक्त पद हरु निम्न अनुसार का छन ... (अरु आवश्यक पद हरु छिट्टै घोषणा गरिने छ ......)


बजार ब्यबस्थापना, सुचना तथा संचार,  ढुवानी, सरसफाइ, गाना बजाना ( यस्मा पनि रयाप, पप, भजन, गजल ...... छुट्ताछुत्टै सिर्सकमा भिन्दा भिन्दै ब्यक्ती हुने छ .... ) , नाचगान (कुनै निचित नाच मा कसैलाई चासो भये श्याम्पल का साथ मेरो अफिस्मा हाजिर हुनु ), अथिति सत्कार ....... र पून्टे, बैरे, लहरे जस्ता जन्ड्या हरु बाट कार्यक्रम को सुरक्षार्थ ३-४ जना बाउन्सर  ....

र अन्तमा अत्यन्तै जरुरी निर्णय : आन्तरिक मतदान वा पर्सनल पहुंच बाट नै उक्त रिक्त पदहरु मा मान्छे हुलिनेछ .....


जय होश
रामे सचिब
द्वितिय शतांक समारोह समिति
 
Posted on 07-14-10 2:19 PM     [Snapshot: 1689]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तथाकथित् गुप्तबासबाट पठाईएको सूचना-


हालै चौतारीको दोश्रो शतवार्षीकीको अवसरमा, चौतारीकै सवैभन्दा ठूला औतारी श्री राहुलभाई रायमाझीले हामिलाई 'मानार्थ' अध्यक्ष नियुक्ती गरेकोमा उक्त पद पछाडिबाट साढे तिन अक्षर पढि अत्यन्तै खुसि भएका छौँ!


अपितु, .......


अगाडिको मानार्थको यथार्थ अर्थ कुनै स्वार्थबस हामिलाई पदार्थ चरिरार्थ गर्ने व्यर्थ अर्थमा आएको भए हामिबाट किमार्थ स्विकार हुने छैन।


अपितु,


जस जति हामिसंग लसपस हुने तर अपजस जति लहरेकान्त लाकौलतिर जाने स्थितीमा भने हामि नाचि नाचि कम्मर भाँचि भाँचि उक्त पद स्विकार गर्दछौँ।


पोस्टोको खोलो बग्ने पाँडेवाचा सहित,धन्यवाद्


बिर्ख बहादुर बोगटी


 
Posted on 07-14-10 2:49 PM     [Snapshot: 1698]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त जरुरी सुचना


हालै चौतारी द्वितिय शतांक समारोह समिति का सचिव नियुक्त भएका रामे ले सोही समारोह का अध्यक्ष श्री लहरे कान्त लाकौल लाई जड्या भनेको गरेको हुनाले यो सुचना सार्वजनिक गरेका छौ। फेरी पनि निज ले एस्तो घ्रिनित कार्य दोहोराएको खन्ड मा निजलाई सचिव पद बाट घोक्रो ठ्याक लाउन पनि हामी पछी नपर्ने कुरा एही सुचना मार्फत जानकारी गराउन चाहन्छौ। धन्यवाद।


लहरे कान्त लाकौल
अध्यक्ष
चौतारी द्वितिय शतांक समारोह समिति


 
Posted on 07-14-10 2:54 PM     [Snapshot: 1701]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आच्या, खल्तिआँ सुको छैन, कोषाध्यक्ष बनाउनु भेछ, भनेछी यो ताली चाइँ घरको तल्ला थप्न पाइएयला कि भन्ने मान्या छु।

लु सप्पै अवतारिहरुले अवतार पिच्छे १०० नभे ५०-५०$ को कम्तिमा दुइता चाइँ मेरो पेपालमा पठाउँदै गरौम केरे। खर्च  विवरण चाइने पछी पथाम्दै गरम्ला, तेसो गरे कसो होला। तेइ उठ्या पैसोबाट उपहारको नि ब्यवस्था गरम्ला केरे भन्ने सोच्याछम्।

माथि आका सप्पै अवतारिलाई यो सोझो पुरेको प्रणाम
 
Posted on 07-14-10 2:58 PM     [Snapshot: 1707]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा ।



चौतारीका सबैभन्दा जेष्ठ नागरिक हुनु भएकोले सम्मानार्थ मानर्थ अध्यक्ष पदले मान गरिएको हुंदा अन्य अर्थ वर्थ नलगाइ,यस समारोहलाई सफल बनाउनु हुने नै छ ।


साथइ माइली बजैको उपस्थितिलाई पनि नियमित गर्न प्रयास गर्नु भए ब्रिद्ध दम्पतिलाई दोसल्ला ओढाएर सम्मान गर्न चौतारी बासी पछी नपर्ने जानकारी पनि गराउन चाहन्छौ ।
 


 
Posted on 07-14-10 4:33 PM     [Snapshot: 1735]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


चौतारीका सबै औतारिहरुलाई सन्ध्याकालिन तारेमाम्,


चौतारीले द्वितिय शतांक समारोह भब्य रुपले मनाउने तयारीमा जुटेका र जिम्मेवारी लिने सबै औतारीहरुलाई धन्यवाद।


साथमा एउटा सल्लाह:  नारी पुरुष बराबरी भनी जगतभर जताततै हल्ला फैलिएको अहिलेको अवस्थामा चौतारीमा भने बढी जसो पुरुष औतारीहरुको मात्र जमघट हुनुले चौतारीमा सुन्दरतामा फिकापन महशुस भएको कुरा सर्वबिदितै हो। त्यसकारण चौतारीमा रहेको यो असुन्तलनको अवस्था हटाएर सम्पूर्ण रुपमा चौतारीलाई हरियाली प्रदान गर्न षोडस कलाले युक्त भएका सुन्दरीहरुको चौतारीमा आगमन हुने विशेष व्यवस्था मिलाउन हुन यस समारोह समितिका आयोजक पधादिकारीहरुलाई अनुरोध गरिन्छ।


पुनश्च:  यसरी राम्री राम्री युवतीहरुको दर्शन हुने स्थिती आएमा बिहान बेलुकै चौतारीको गौडो ढुकेर बसिन्छ हैन भने पुरुष औतारीहरुको मात्र गन्ध सुङेर चौतारीमा बसिरहन असहनीय पनि हुन सक्छ।


 


 
Posted on 07-15-10 8:09 AM     [Snapshot: 1796]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ !


सप्पै जना देबिहरुको दर्शनआभिलाषी नै होला।


जितेको गुनासोलाई ध्यानमा राखी चौतारीलाई अझ हरा भरा बनाउन नयाँ नौलो तरुनीहरुलाई चौतारीमा भित्र्याउने कामको जिम्मा चौतारीका स्वयं घोषित ह्यान्सी बैरे लाई दिए कस्तो होला ??


 
Posted on 07-15-10 8:26 AM     [Snapshot: 1799]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई फटा फ्याट गजल हरु लेख न् के एस्तो तुन्तुरे गफ गरेर चौतारी मा बसेको |
(सरी है तपाईंको गजल मा बडो वोजन हुन्छ ,)
 
Posted on 07-15-10 8:37 AM     [Snapshot: 1802]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभातजी
चौतारी नेपाली जीवनको प्रतिक हो। यहाँको शितलतामा जिवन्तता छ । यहाँ का औतारिहरुमा नेपाली माटो को सुगन्ध छ । त्यसैले यहाँ बस्छु, जिन्दगीको यो दौडधूपमा केही क्षण शितल निर्मल ठाउँ पाउछु ।



गजलको फ्याक्टरी छैन म सँग, फुर्ने बेला मा फुर्छ र तत्काल साझामा राखी हाल्छु, नत्र त्यो पनि बिर्सिन्छ ।



फ्यान हुनु भएकोमा धन्यवाद र खुशी छु ।


 
Posted on 07-15-10 8:52 AM     [Snapshot: 1816]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,जिते एवम आउँदै गरेका गाउले हरु।
जिते ले कुरो त ठिकै गर्या हो,तर कसरी तान्ने हो त सोडसी हरुलाई।
चौतारी को सदस्यता लीइ,८-५ नियमित भई एक महिना सम्म बस्ने लाई उचित उपहार को बेवस्था गर्‍यो भन्देखिन आउँलान कि।
लु एउटा कमर्सियल बनाउ त लाकौल,युवती हरुलाई बोलाउन।
चिया पिउन जाँदा कसो होला ठुल्दाइ?
 
Posted on 07-15-10 9:05 AM     [Snapshot: 1824]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ,
सोह्रै आना सहि बिस्टे काजी । रिया चौतारी आउन छोडे देखी चिया को हाल नि छीया छिया भा छ बिस्टे , जाम चि चु ब्रेकमा ।
 
Posted on 07-15-10 9:23 AM     [Snapshot: 1834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, प्रभात, बिस्टे काजी


केही त गर्नु पर्ने हो तर कसरी गर्ने त


ल ठीक छ म जे भएपनी गरम्ला


नयाँ मान्छे आएनी हुन्छ कि पुरानै ठीक छ


नयाँ मान्छे बोलाउन चाँही सजिलो के


 
Posted on 07-15-10 9:31 AM     [Snapshot: 1840]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे ।


टीचर (स्टूडेंट से) : तुम आज स्कूल में इतने लेट क्यों पहुंचे? 
स्टूडेंट : जी...! सड़क पर एक आदमी का हजार रुपये का नोट गुम हो गया था। 
टीचर : क्या तुम नोट ढूंढने में उसकी मदद कर रहे थे? 
स्टूडेंट : जी नहीं...! मैं उस आदमी के जाने का इंतजार कर रहा था, क्योंकि वह नोट मेरे पैर के नीचे था


 
Posted on 07-15-10 9:33 AM     [Snapshot: 1843]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३ फेर आउँदै च्याउदै आउँदै च्याउदै गरे ! अरु केही लेख्न नभ्याये नि जदौ चाँही ठोक्नै पर्ला भनेर नि !


जदौ !


 
Posted on 07-15-10 9:51 AM     [Snapshot: 1864]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि बगलामुखीमय बिहीवारे जदौ जम्मै गाम्ले लाई। 

 
Posted on 07-15-10 12:51 PM     [Snapshot: 1900]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ ,५ बर्स  भैसक्यो एउटा माड़ बाड़ी नेपाल मा बिजनेस गरेर बसेको |उ घर गएको छैन |घर बाट भाइ को   फोन आउछ ,
'भैया आप कि कृपा से भाबि जी ने बेटेको जन्म दिया '
माड्बादी भन्छ ! बहुत अच्छा छोटु ,इसी तारह भाबी जी का ख्याल रखना '
एक बर्स पछी फेरी भाइ ले माड्बादी लाइ फोन गर्छ |
'भैया इस बार  ,आप कि कृपा से भाबि जी ने एक बेटी को जन्म दिया '
माड्बादी 'अरे ये तो बहुत खुसि कि बात हे ,कल पशुपति नाथ को मे एक पेडा चढाउगा '
फेरी उ भोलि पल्ट एउटा पेढा लिएर पशुपति जान्छ 'ययूतई पेढा चिमोट्दै पशुपति ,गुहेस्वारी , १०८ लिंग , भैरब, बासुकी , किरात अर्जुन सबलाई चधाउदै आदि आफ्नो भाग राख्छ र ब्रेक फास्ट खान्छ |


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters