[VIEWED 7325
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
bolyokipolyo
Please log in to subscribe to bolyokipolyo's postings.
Posted on 09-09-11 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
नयाँ सिराने - पुराना सिराने !
नयाँ सिराने ल्याइयो, दुइटा । पुराना दुई सिराने धेरै पुराना भए, लिचिक्कै भइसकेका थिए । । ५-७ बर्ष नै भयो क्यार । कती टाउको जोत्नु त्यही पुरानामा भनेर गज्जबका डम्म परेका, भुक्क फुलेका सिराने किने २-४ पैसाको लोभ नगरि । आखिरी सुत्नै छ भने राम्ररी नै सुतौँ न भनेर झोँक चल्यो र त्यही झोँकमा सिराने पड्काइयो । पुरानाको खोल हेर्दा हेर्दा वाक्क लागी सकेको थियो । फेरी झोँक चल्यो, खोल पनि हान्दिए । अब म सँग दुइटा सिराने extra भए । पुरानालाई फ्याँकीहाल्न पनि मनले मानेन । तिनलाई खाटको भित्तामा अडयाँए र नयाँलाई टाउका तिर ।
एकछिन यो सन्दर्बलाई यहीँ रोकौँ, फेरी म आउनेछु यो प्रसँग जोड्न ………
बिहा भएको ५ बर्ष पुरा भएर छैटौँ बर्ष चल्दैछ अहिले बिनिता र मेरो । सुरु सुरुका दिनहरु सम्झन्छु - काउकुती लागेझैँ हुन्छ । त्यसै त्यसै प्रफुल्लित हुन्छु, रोमान्चित हुन्छु । कती पटक हामीले सँगै नुहायौ - नुहाउने त बाहाना मात्रा हुन्थ्यो । घण्टौ बित्थ्यो नुहाएर निस्किदा । यस्तो लाग्थ्यो अझै बाँकी छ नुहाउन । कती पटक त मध्यरातमा पनि हामी बाथ्रुम पसेको सम्झना छ मलाई । निर्वस्त्र दुबै - म घरी उकालो लाग्थे त घरी ओरालो झर्थे । उ पनि त्यसै गर्थी । कस्तो घिनलाग्दो केटो भन्नुहोला - कती पटक त गुजुमुज्ज भएर पलाउने अटेरी काम न काजका रौँहरु फडानी गरेर मैदान साफ राख्थ्यौँ एक अर्काको । मैले का छुदाँ उस्लाई कस्तो हुन्छ, के गर्दा लल्याक्लुलुक हुन्छे, का म्वाइ खादाँ कस्तो आवाज आउँछ सबैमा पोख्त भइसकेको थिएँ । उस्लाई पनि था थियो मेरो कम्जोरी, घरी घरी मुन्तिर जान्थी । कहिले म सुरु गर्थेँ त कहिले उस्ले सन्केत गर्थी । दुई दिन माइत गइभने साह्रै छट्पटी हुन्थियो । एक ताका त हामी रातै भर निला चलचित्र हेर्थ्यौँ । कहिले त दिउँसो पनि । ति चलचित्रमा देखासिखी गर्न खोज्यो, के मिल्दैन के मिल्दैन हुन्थ्यो अनी फेरी आफ्नै 'कट' ठीक छ भयो र व्यस्त भयो । घरमा दुईजना मात्रै हुने भएकोले हामीलाई कसैले देख्ला कि भन्ने डर थिएन । देखे पनि हामी त बुढाबुढी हौँ के को लाज । फेरी आफ्नै घरको गोपनियतामा त हुन्थियो नि यो सब । अर्काको घरको गोपनियता भङग गर्न कोही आँउछ भने त्यो त चोर हो । चोरसँग म किन डराउने । जो चोर हो, उ स्वयं कती डराएको हुन्छ । कोही मान्छे आए भने पनि खबर गरेर आउँथे कि त कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे । हामी जोइपोइलाई के को डर । फेरी पनि भन्छु - के हामी चोर हो र ? कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै'छ यो जस्तो लायो होला यो पढ्ने हरुलाई । तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा । 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे म बिनितामा । बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन । मेरो बारेमा पनि उन्को यस्तै राय थियो । पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त त्यस्तै पर्ने होइन र ?
Kramasa....
Last edited: 09-Sep-11 02:07 PM
|
|
|
|
bolyokipolyo
Please log in to subscribe to bolyokipolyo's postings.
Posted on 09-09-11 2:08
PM [Snapshot: 14]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घरी ओरालो झर्थे । उ पनि त्यसै गर्थी । कस्तो घिनलाग्दो केटो भन्नुहोला - कती पटक त गुजुमुज्ज भएर पलाउने अटेरी काम न काजका रौँहरु फडानी गरेर मैदान साफ राख्थ्यौँ एक अर्काको । मैले का छुदाँ उस्लाई कस्तो हुन्छ, के गर्दा लल्याक्लुलुक हुन्छे, का म्वाइ खादाँ कस्तो आवाज आउँछ सबैमा पोख्त भइसकेको थिएँ । उस्लाई पनि था थियो मेरो कम्जोरी, घरी घरी मुन्तिर जान्थी । कहिले म सुरु गर्थेँ त कहिले उस्ले सन्केत गर्थी । दुई दिन माइत गइभने साह्रै छट्पटी हुन्थियो । एक ताका त हामी रातै भर निला चलचित्र हेर्थ्यौँ । कहिले त दिउँसो पनि । ति चलचित्रमा देखासिखी गर्न खोज्यो, के मिल्दैन के मिल्दैन हुन्थ्यो अनी फेरी आफ्नै 'कट' ठीक छ भयो र व्यस्त भयो । घरमा दुईजना मात्रै हुने भएकोले हामीलाई कसैले देख्ला कि भन्ने डर थिएन । देखे पनि हामी त बुढाबुढी हौँ के को लाज । फेरी आफ्नै घरको गोपनियतामा त हुन्थियो नि यो सब । अर्काको घरको गोपनियता भङग गर्न कोही आँउछ भने त्यो त चोर हो । चोरसँग म किन डराउने । जो चोर हो, उ स्वयं कती डराएको हुन्छ । कोही मान्छे आए भने पनि खबर गरेर आउँथे कि त कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे । हामी जोइपोइलाई के को डर । फेरी पनि भन्छु - के हामी चोर हो र ?
कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै'छ यो जस्तो लायो होला यो पढ्ने हरुलाई । तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा । 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे म बिनितामा । बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन । मेरो बारेमा पनि उन्को यस्तै राय थियो । पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त त्यस्तै पर्ने होइन र ?
जे होस त्यो बर्ष मिलिक्कै बित्यो ।
|
|
|
bolyokipolyo
Please log in to subscribe to bolyokipolyo's postings.
Posted on 09-09-11 2:09
PM [Snapshot: 19]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गरेर आउँथे कि त कम्पाउण्डको मेन ढोकाको घन्टी बजाउथे । हामी जोइपोइलाई के को डर । फेरी पनि भन्छु - के हामी चोर हो र ?
कस्तो 'सेक्स एडिक', 'खरिएको बोको', 'हन्टर' आदी आदी रै'छ यो जस्तो लायो होला यो पढ्ने हरुलाई । तर यहाँहरुलाई यो कुरा अवगत गराउँ कि संभोग नगर्दाको पलहरु पनि त्यतिकै रोमान्चित हुन्थे हाम्रा । 'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण देख्थे म बिनितामा । बोलीचाली, सिलस्वभाव, दाइत्व, पूजापाठ, बर्त सबैको हेक्का रख्थीन । मेरो बारेमा पनि उन्को यस्तै राय थियो । पतीपत्नी बिच कुनै गोपनियता थिएन - हुनु त त्यस्तै पर्ने होइन र ?
जे होस त्यो बर्ष मिलिक्कै बित्यो ।
Kramasa......
Last edited: 09-Sep-11 02:11 PM
|
|
|
YoTaBhayanaNiSom
Please log in to subscribe to YoTaBhayanaNiSom's postings.
Posted on 09-09-11 2:17
PM [Snapshot: 32]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
'असल पत्नी' मा हुने पर्ने सम्पूर्ण गुण मैले नि देखे है|
|
|
|
जय नेपाल
Please log in to subscribe to जय नेपाल's postings.
Posted on 09-09-11 2:24
PM [Snapshot: 37]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
यो कथा पद्न अलि मजा आएन ब्रो , भिडियो नै रख्ने कि ?
|
|
|
Deported
Please log in to subscribe to Deported's postings.
Posted on 09-09-11 3:13
PM [Snapshot: 110]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Oho......yo sachhikai ho bhane ta chittai ashal patni khojchu ma pani
|
|
|
rajeshdai
Please log in to subscribe to rajeshdai's postings.
Posted on 09-09-11 9:52
PM [Snapshot: 257]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Timri budi maiti gaaee vanne sochaau aajai pani rahasyaa ta aarkai cha ,
|
|