न मैदानी भागका लाइ चिन्ता पहाडिया भयो भनेर
न पहाडी भागका लाइ चिन्ता मधेशी भयो भनेर
न राजनैतिक नेता लाइ चिन्ता यथास्थितिवादी भयो भनेर
पुरानो यथास्थितिवादी दौरासुरुवाल सग मिल्दोजुदो पनि छ
जुडो खेल्दा लगाउने जुडो को पोशाक " जुडो गी "
पुरानो पटुका को ठाउँ मा क्रान्तिकारी कालो पेटी बाधौ !
म जुडो गुरु बिनोद राज सैंजुको सुझाब यहि छ
नया नेपालको क्रान्तिकारी राष्ट्रिय पोसाक "जुडो गी"
उत्तर तिर सबै नेपाली ले हुस्स गर्यो भने चीन थर्कमान
दछिन तिर सबै नेपाली ले हुस्स गर्यो भने भारत थर्कमान !!