[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ganesh Thapa must go!

[Please view other pages to see the rest of the postings. Total posts: 66]
PAGE:   1 2 3 4 NEXT PAGE
Keywords associated with this thread

-
[VIEWED 65152 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 04-27-14 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.ekantipur.com/the-kathmandu-post/2014/04/25/on-saturday/ganesh-thapa-must-go/262090.html

KATHMANDU, APR 25 -
Ganesh Thapa has been heading the All Nepal Football Association (ANFA) since 1994 and it’s about time he stepped down and let others lead ANFA to greater heights. No man or woman should be allowed to lead any public organisation for more than a decade. If you can’t bring any changes in 10 years then it would be foolish for all of us to expect you to do any better.

Let’s learn a thing or two from Communist China. The dumpling gang change their leadership every decade. The old ones retire and spend their days swimming, drinking tea and practicing calligraphy. But that’s not the case across the border where our desi dosa wallahs cling on to power until their last breath. I think our netas and public officials follow the ‘desi’ formula and are working together to make our lives miserable.

A few of our ‘A’ Division football clubs have boycotted ANFA meetings because Thapa and his crew have been using ANFA funds to get rich while doling out peanuts to the clubs. Manang Marshyangdi Club (MMC) won the league last year and they have not received the full cash prize of Rs 7.5 million yet. Maybe Thapa and his lads want to pay the league winners in installments that will go on for another decade.

ANFA receives hundreds of thousands of dollars from FIFA to develop football in Nepal but most of the funds go to pay off district presidents and other members who have voting rights. No wonder then that Thapa has two-thirds majority in the executive committee and he knows very well that no one can kick him out unless those who have received gift hampers suddenly develop a sense of morality and do the right thing.

Thapa is also good at keeping close ties with our politicians. A few weeks ago, one of our footballers received an apartment and our Emperor was there to hand over the gift. Both Thapa and our Emperor have three things in common: One, they both have been heading their respective organisation for more than two decades. They both act like they have the divine right to do so. And the most important stuff is of course the moolah. The Emperor controls all the funds and so does Thapa, and they both use it to win over other comrades to help them stay on top.

Anil Gurung received a car thanks to Ncell. I hope ANFA will be kind enough to give him a free monthly voucher that will allow him to fill up 20 litres of petrol at least. Our ANFA officials don’t have to worry about paying their bills but our footballers and clubs are struggling with financial problems.

It’s not that we don’t have good footballers in the country. Bimal Bhai is doing great in his trial with a European club, and some of our other footballers are playing in professional leagues in Asia. But here at home, the lazy bums at ANFA fail to run the league consistently. One year, they do it and the next year, they scrap it and make it tough for our football clubs to survive.

Thapa’s son received US$100,000 a few years ago from a Qatari who had high hopes of becoming the FIFA head someday. Thapa claimed that it was a personal loan deal and it has already been cleared. If Thapa had brains instead of only

brawn then he would have asked the Qatari to provide millions to develop football in this country. Maybe the Qataris would have even built us a few football stadiums and we would be more than happy to have ‘Qatar Foundation’ plastered all over the premises.

The cricketers boycotted the national tournament and our Cricket Association wallahs were forced to sit down to work towards resolving the crisis. Maybe our football clubs should all boycott ANFA and without any football clubs in the country, ANFA can then organise maybe a two-a-side football tournament and have their own officials play the game.

Ganesh Thapa shows no signs of quitting and instead, he challenges those not happy with his dictatorship to throw him out. He believes that ANFA is the most transparent organisation in the country. Maybe, our football clubs should demand all the hisab kitab and how much dough he has spent so far making other district presidents and voting members happy. After all, in this land of ours, you need the money and the muscles as well to win elections, be it national politics or in any other organisations.

Thapa is a former national team captain and he knows very well how hard it is to survive playing football in this country. But Thapa and his crew are enjoying the high life while our football players play for the love of the game and barely make enough to live a decent life. We may not play in the World Cup anytime soon but we should be winning most of our matches against our South Asian rivals at the very least. Thapa’s two decades of dictatorship must come to an end but we need someone who will do his or her best to develop football instead of just having ANFA officials and their kids looting the funds.

Guffadi is a grumpy old man who blogs at guffadi.blogspot.com. You may contact him at maguffadi@gmail.com

Posted on: 2014-04-26 08:57


 
Posted on 07-25-15 5:55 PM     [Snapshot: 503]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘मलाई आउने भत्ता गणेश थापाले खान्छन्’




अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापामाथि प्रशिक्षकलाई दिने रकममा पनि घोटाला गरेको आरोप लागेको छ।

एन्फाभित्र आर्थिक पारदर्शिताको विषयलाई लिएर उपाध्यक्ष कर्माछिरिङ शेर्पासहितका पदाधिकारी आन्दोलनमा उत्रिएका छन्।

एन्फाका टेक्निकल डाइरेक्टर कृष्ण थापाले पनि पदबाट राजीनामा दिएका छन्। उनले १५ दिनअघि दिएको राजीनामा स्विकृत भने भएको छैन्।

एएफसीबाट मासिक १५ सय डलर तलबसुबिधा आएपनि त्यो आफूले नपाएको भन्दै थापाले सेतोपाटीसँग गुनासो गरे।

उनले भने ‘मलाई एएफसीबाट मासिक १५ सय डलर सुविधा आउँछ, तर गणेश थापाले जम्मा ८० डलरमात्र दिएका छन्।’

थापाले आफूलाई एएफसीबाट आउने गरेको रकम पुरै दिन आग्रह गर्दा गणेश थापाले अन्य प्रशिक्षकलाई पनि बाँडेको हुँदा दिन नमिल्ने बताएको सुनाए।

युथ प्रशिक्षकलाई पनि मासिक सय डलर आएपनि थापाले ३० डलरमात्र दिने गरेको सुनाए। ६ महिनादेखि भने थापाले ५० डलर दिइरहेको उनले बताए।

एन्फाका देश भरी ३६ जना प्रशिक्षक छन्। एन्फाको टेक्निकल डाइरेक्टर आफू भएपनि राष्ट्रिय टिम छनौट गर्दा आफूलाई सहभागी नगराउने, अण्डर टुभेल, फिफ्टीन छनौटमा पनि बाइपास गर्ने, विदेशी प्रशिक्षक  मगाउँदा गणेश थापाले एक लौटी निर्णय गर्ने गरेको उनले बताए।

वर्तमान फुटबलका प्रशिक्षक ज्याक स्टेफेनोस्की ल्याएको भन्दै उनले आपत्ती जनाएका छन्। ज्याक नेपाली फुटबल प्रशिक्षकमा असफल भएका कारण उनलाई फेरी बोलाउन नहुने र अर्को राम्रो प्रशिक्षक ल्याउनुपर्ने उनले बताए। ज्याकसँग प्रशिक्षकको सर्टिफिकेट नभएको उनले दाबी गरे। थापा २८ वर्षदेखि फुटबल प्रशिक्षक छन्।


 
Posted on 07-25-15 5:58 PM     [Snapshot: 511]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अखिल नेपाल फुटबल संघ (एन्फा) को हकमा पनि देखियो, छानबिनले अध्यक्ष गणेश थापाले ५८ करोड रुपैयाँ अनियमितता गरेको ठहर्‍याउँदा पनि अख्तियार मौन । जबकि उसले १ करोड ४३ लाख रुपैयाँकै घोटालामा क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङसहित १८ जनाविरुद्ध जेठमा मुद्दा दायर गरेको थियो । 'कारबाहीका भागी स्थापित परिवारका परे,' अख्तियारका एक सहसचिव टिप्पणी गर्छन्, 'यस्ता पहुँचवालालाई कारबाही गर्न खरिदार/सुब्बालाई ठिंगुराउन जस्तो सजिलो कहाँ हुन्छ र ।'
http://www.ekantipur.com/kantipur/2071/8/20/full-story/335080.html
 
Posted on 07-25-15 6:49 PM     [Snapshot: 578]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

boina yo Thapa haru sabai chor thug hunchan kya ho, aasti varkar ek janale Thapa lai khojirathyo sajha ma hahhaa
 
Posted on 07-25-15 6:58 PM     [Snapshot: 581]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

metta लाई हाजिर जबाफ : सबै भन्दा काइते को रैछ ?

सहि उत्तर : सांसद हरु तेस्मा पनि राज्य व्यवस्था समिति सदश्य हरु \

पहिला सुरु काम भएको तर बिल फर्चोट गर्न बाकी रकमलाई पनि पत्रिकाको लह लहै मा लगेर भास्त्रचार भन्दियो \ inflate गर्दियो \ तेस्पची येति रकम भास्त्रचार ठहर भन्दियो \ ठहर भनेको त full proof हुनु पर्छ नि \ हुनत बेरुजु पनि एक किसिमको भ्रस्त्रचार हो तर त्यो auditor general रिपोर्टमा आउछ, अख्तियारको कार्यक्षेत्र मा होइन \

अनि तेस्पची अख्तियारले टेर पुछार लागौदैना अनि चुप लगेर बस्यो \ आफ्नो निर्देशन नटेरे पछि लोकमानलाई महाअभियोग लगाउनु पर्दैन ? (यो सबै अख्तियारमा २ जना मात्र भएको हो )\ येदि महाअभियोग लगाउन नसक्ने हो भने हाम्रो ' ठहर' मा गल्ति भएछ भनेर स्वीकार गर्न सक्न पर्छ \
 
Posted on 07-25-15 7:06 PM     [Snapshot: 605]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chorai chor brastachari jaat bhat chuttaune class society chuttaune haru basne desh Nepal, i wouldn't even visit Nepal at all
 
Posted on 07-27-15 4:00 PM     [Snapshot: 825]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@nepalilaure

- गणेश थापा त्यो बहादुर को भाई हो जो नेपालको भ्रस्तहरु मध्ये शिर्ष स्थानमा आउछन | जसले भ्रस्टाचार को आरोप लाग्ना साथ् आफ्नो भाइलाई सभासद्को तक्मा पहिराई दिए |
- गणेश थापा त्यो बहादुर हो जसले फूटबल लाई भ्रस्टाचार को अखडा बनाए र आफु देखि आफ्नो परिवार सम्म को लागि रोजगारीको बेबस्थाका सहित पुस्तौ पुग्ने रकम पनि जोहो गरे तर नेपाल को फूटबल लाई ओरालो लगाई संसारकै खराब मध्येमा सुची गराउन सफल भए |
'नेपाली फुटबल ४० वर्षअघिकै स्तरमा'
http://nagariknews.com/sports/football/story/42294.html
- गणेश थापा त्यो व्यक्ति हो जसले एन्फा को कार्यालयको fax machine आफ्नो bedroom मा राखेर संस्था हाक्छन |
- गणेश थापा त्यो व्यक्ति हो जसले आफ्नो देशको vote हजारौं dollar मा बिक्रि गर्छन (उसको छोरा को नाममा transfer भएको dollar को खबर पहिले नै आइसकेको छ |
- गणेश थापालाई फूटबल को प्रशिक्षकको रकम चोरेर लिएको आक्षेप लाग्छ
 
Posted on 07-27-15 6:51 PM     [Snapshot: 947]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@metta ,
मैले कमल /गणेश थापाको बचाऊ गर्न खोजेको होइन, मलाई पनि त्यो सबै प्रमाणित भएर सजाए भए हुन्थ्यो जस्तो लाग्छ \ तर ति सबै media मा आएका कुरा हुन् \ अनि आजकल media trial भंचन नि , आदलतको काम पनि media ले गर्दिने , अनि मेडिया ले inflate गर्देको रकम लाइ राज्य व्यवस्था समितिले पास गर्दिने \ नत्र तेत्रा सदस्य हरुमा एकजनाले मात्र पनि आख्तियर सदश्य लाइ महाभियोग लगाउने प्रस्ताब गर्न सक्थ्यो नि \ कोहि पनि बोलेको छैन \
अनि त्यो अर्को प्रशिक्श्यक को पैसा चोरेको कुरो बेकारको लाग्यो\ अरु NGO हरुले पनि तेस्तो गरको देखेको छु -- बाहिर बाट अल्लि धेरै तलब ल्याएर दुइ जनालाई भाग लगाएर काम लगाउने \ ति प्रसिक्श्यक ले पनि 'गणेश' ले खायो भनेको छैन नि , अर्को मान्छेलाई पनि काम मा राखेको रैछ \ BTW त्यो IOC बाट पैसा लिएर छोराको खातामा राखेको चै मलाई पनि हो जस्तो लाग्छ है , तर प्रमाण खोइ त भन्दा खोइ खोइ भन्नु पर्छ \ सापट लिएको पैसा फिर्ता दिसके रे \ हो येस्तै कुरामा आख्तियर चाहिने हो \

अनि लास्टमा महा भस्त्रको सुचिमा पर्छ भन्ने कुरो चै अलि बिबादास्पद छ \ क्यन्तोन्मॆन्तमा नबसेका करिब ५-६ हजार जवान/लडाकु को नाममा गएको पैसा कसले बुझेर लियो भन्ने कुरा सोध्धा लोकमानले ठ्याकै बाबुरामको भाषा र सैलिमा तेस्तो प्रश्न ले सान्ति प्रक्रिया बिथोलिञ्च भनेको अस्ति भर्खर जस्तो लाग्छ \

 
Posted on 07-27-15 6:58 PM     [Snapshot: 970]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 09-18-15 7:14 PM     [Snapshot: 1124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एन्फाले षडयन्त्र गर्यो: थापा
16 Sep 2015 | 07:17am
बुधबार ३० भाद्र, २०७२
नागरिक

काठमाडौं– सशस्त्र प्रहरी बलको एपिएफ क्लबका प्रशिक्षक कृष्ण थापाले आफ्नो क्लबविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियोजित षडयन्त्र गरेको आरोप लगाएका छन्।

मंगलबार एन्फा मुख्यालयको मैदानमा रुस्लान थ्री स्टार क्लबसँग पराजित भएपछिको पत्रकार सम्मेलनमा बोल्दै थापाले एन्फाविरुद्ध आक्रोश पोखे। 'करिब ५ महिनापछि हिजोबाट लिग सुरु भएको छ। एन्फाले हामीविरुद्ध षडयन्त्र नगरेको भए हामी लिग रोकिएको यो अवधिभर शीर्ष स्थानमा रहन्थ्यौं। एन्फाले हामीलाई शीर्ष स्थानमा रहन नदिनकै लागि भुइँचालो गएको दिन वैशाख १२ मा पनि लिगको खेल गरायो,' झापा र मोरङबीच वैशाख १२ मा भएको खेल मिलेमतो भएको आरोप लगाउँदै थापाले भने, 'प्रष्टै छ, त्यो खेल अन्डरस्ट्यान्डिङमा भएको थियो। मोरङको प्रतियोगितामा उपाधि आशा थिएन। दुवै पूर्वाञ्चलका टिम हुन्, बुझ्नुस त्यो पूरा अन्डरस्ट्यान्डिङमा भएको खेल हो। हामीलाई शीर्ष स्थानबाट हटाउन त्यस्तो गरिएको हो।'

थापाले बुधबार जगदम्बा लुम्बिनी र सुदूरपश्चिमबीच पनि मिलेमतोमा खेल हुने दाबी गर्दै थापाले भने, 'हामीविरुद्ध धेरै षडयन्त्र भएका छन्। हामीलाई लगातार थ्री स्टार, मनाङ मर्स्याङ्दी, पुलिस जस्ता बलिया टोलीसँग पार्ने र झापालाई चाहिँ कमजोर टिमसँग पारिएको छ। टाइसिट बनाउने बेलादेखि नै षडयन्त्र भएको छ।'

युवा टोलीले घरेलु मैदानमा यु–१९ साफ च्याम्पियनसिप जितेको तथा राष्ट्रिय टोलीले पुनेमा भारतसँग गोलरहित बराबरी नतिजा निकालेकोमा भने थापाले प्रशंसा गरे। पछिल्लो समय एन्फाविरुद्धको आन्दोलनमा सक्रिय थापाले राष्ट्रिय लिग आयोजनामा पनि व्यवस्थापन चुस्त भएको बताए।

'एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको दुःखद निधन भएपछि हामीले शोकमा तीन दिन अभ्यास पनि गरेनौं। त्यो हामीले ललितजीको सम्मानका लागि गरेका थियौं। तर, एन्फाले भने हामीलाई शीर्ष स्थानमा बस्न नदिनकै लागि १० औं हजार मानिसलाई भुइँचालोले लग्दा पनि खेल रोकेन,' थापाले भने। http://nagariknews.com/sports/story/45454.html

एन्फाले कृष्ण थापासँग स्पष्टिकरण माग्यो

काठमाडौं, भदौ ३१ – एपिएफका प्रशिक्षक कृष्ण थापालाई लिगमा एन्फाको षडयन्त्र देख्नु तथा झापा र मोरङबीचको खेलमा मिलेमतोको आरोप लगाउनु महंगो परेको छ । त्यहि विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार प्रशिक्षक थापासँग स्पष्टिकरण माग गरेको छ ।

रुस्लान थ्री स्टारसँगको खेलपछि मंगलबार थापाले भनेका थिए ‘झन्डै ५ महिनापछि लिग सुरु भयो । एन्फाले हामीविरुद्ध षडयन्त्र नगरेको भए हामी लिग रोकिएको अवधिभर अग्रस्थानमा हुन्थ्यौं । हामीलाई शीर्ष स्थानमा रहन नदिनकै लागि एन्फाले भुइँचालो गएको दिन वैशाख १२ मा पनि लिगको खेल गरायो ।,’ एन्फाले थापालाई थापालाई असोज २ गते १० बजे सम्म जवाफ पेश गर्न भनेको छ । ‘ सबै क्लबको प्रतिनिधिको सहभागितामा नियमानुसार बनाइएको खेलतालिकामा उहाँले कसरी एन्फाको षड्यन्त्र देख्नुभयो । त्यसमा जवाफ मागेका छौं ’एन्फाका एक अधिकारीले भनेका छन् । थापाले झापा र मोरङबीचको भइसकेको खेलमा मिलेमतो भएको र हुने खेलमा पनि त्यस्तै हुने अभिव्यक्ति दिएकोमात्र पनि एन्फाले जवाफमा मागेको छ ।

सोही पत्रकार सम्मेलनमा थापाले वैशाख १२ मा झापा र मोरङबीच भएको खेलमा मिलेमतो भएको र तीनै दुई टोलीबीच भदौ ३० मा हुने खेलमा पनि मिलेमतोको आशंका व्यक्त गरेका थिए । एन्फाले मिलेमतोको प्रमाण पेश गर्न भनेको छ । झापा र मोरङको आक्रोश झापा र मोरङ पनि एपिएफ प्रशिक्षक कृष्ण थापामाथि खनिएका छन् । मोरङ र झापाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दैै थापालाई तत्काल बर्खास्त गरी कारबाही गर्न माग गरेका छन्् ।

मोरङ फुटबल क्लबका अध्यक्ष रविन दाहाल र रमपम झापा–११ का अध्यक्ष जलकुमार गुरुङद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘झापा र मोरङबीच वैशाख १२ को खेलमा मिलेमतो भएको र भदौ ३० मा हुने खेलमा पनि मिलेमतो हुनेछ भनी व्यक्त धारणा अत्यन्तै निन्दनीय र खेलभावना विपरीत पाएका छौं ।’ उनीहरूले मिलेमतोलाई प्रमाणित गर्न चुनौती दिएका छन्

एन्फामा थापाले माफी मागे
काठमाडौं, असोज २

एपीएफका प्रशिक्षक कृष्ण थापाले आफूहरुविरुद्ध षड्यन्त्र भएको र केही टिमले खेल मिलेमतो गरेको आरोप लगाए यता त्यसलाई लिएर शुक्रबार माफी मागेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

त्यस अभिब्यक्तिलाई लिएर एन्फाले स्पष्टिकरण मागेपछि थापाले त्यो हतार मानसिकतामा गल्ती बोलेको बताएका थिए । उनलाई भविष्यमा यस्तो नवोल्न सचेत समेत गराइएको छ ।
प्रकाशित मिति: शनिबार, आश्विन २, २०७२
http://setopati.com/chapa-bata/34058/
 
Posted on 09-18-15 7:15 PM     [Snapshot: 1127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-04-15 10:53 PM     [Snapshot: 1455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'दाहाल अख्तियारको फन्दामा पर्दैछन्' : बाबुराम भट्टराई

"'एमाओवादी भूकम्पका कारण रातो स्टिकर पाएको घर हो। त्यहाँ बस्दा मलाई पनि किच्ला भनेर छाडेँ,' भट्टराईको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'एमाओवादीका अध्यक्षदेखि केन्द्रीय तहका केही नेता केही दिनभित्रै अख्तियारको फन्दामा पर्दैछन्।'"

http://nagariknews.com/politics/party-politics/story/46617.html

पहिले क्यन्तोंमेंट भ्रस्त्रचारको कुरो उठाउदा "तेस्तो कुरो नगर्नुस है शान्ति प्रक्रिया बिथोलिन्छ " भन्ने बाबुरामले अहिले अख्तियारले प्रचण्ड सहित महरा आदिलाई डाम्दै छ भन्नु तर्साएको मात्र हो कि सुशासनको पक्ष्यमा काम गर्छु भनेर साचिकै बुद्दि फिरेको होला ? तर आफु पनि संगै डामीना पर्छ भन्ने त थाहा हुनु पर्ने , थाहा हुदा हुदै तेस्तो कुरो गरेको भए मान्नै पर्छ बा ;)

अब अख्तियारको internal dynamics पनि पहिले जस्तो छैन - जस्तो त्यहाँ भित्र लोकमान को हालीमुहाली थियो \ अनि त इतिहासको सबैभन्दा ठुलो भास्त्रचारको काण्ड 'क्यन्तोंमेंट काण्डको' बारेमा सोध्ने बित्तिकै लोकमानले पनि प्रचण्ड/बाबुरामकै भाषामा 'शान्ति र संविधानको' संबेदनशील बिसयमा एस्तो कुरा नसोध भन्थे \ अहिले त कस्तो कागताली ले हो कुन्नि ७ जना आयुक्त मद्धे ३ जना त mr /mrs clean नै छन् भन्ने कुरा सुनिन्छ - जुन एकदम आशा लाग्दो कुरो हो \

अब त अख्तियारको internal dynamics मा प्रचण्ड बाबुराम ओली कसैको पनि कन्ट्रोल छैनकि जस्तो लाग्यो \ नत्र ओली र प्रचण्डको घाटी जोडिएको बेलामा जीउदै पुलिसमाथि आगो झोस्न जाने तथा ओलीको दाहिने हनुमान महेस बस्नेतले प्रचण्ड र उसका आसे पासे बिरुद्द हालेको मुद्दामा आख्तियार्ले केहि कदम चाल्न लागेको हो भने चै सुशासन को बाटोमा केहि कदम बढेकै मान्नु पर्छ है \

ब्यारेकमा हुदै नभएका ४-५ हजार मान्छेको नाममा पैसो बुझेर लैजाने कामको बिरोध गर्दा कतिपय साथीहरुले 'ह्या के बिरोध गर्ने तेस्तो बिचरा ४-५ गरिब केटाहरुले २-३ लाख लिएको पनि, वहा मन्त्रि सचिब ले करोडौ खाइसके ' भनेर भंचन \ मलाई पनि लाग्छ गरिब नेपाली ४-५ हजार जना केटाहरुले राज्यको तर्फ बाट ३ वोटा लाख रुपिया लिएको भए केहि थिएन तर ति बिचरा केटाहरु अहिले पनि कोहि गाउमा हलो जोत्दै होलान कोहि खाडीमा उटको आची सोहोर्दै होलान , अनि उनीहरुको नामको पैसा चै उनीहरुलाई थाहै नदिई दलालहरुले बिचमै पच पार्दिये , त्यो चै अलि नमोजा लाग्ने कुरो हुदो रैछ \

There is an update on the news:

आजको एक दैनिक पत्रिकामा'दाहाल अख्तियारको फन्दामा पर्दैछन्' शीर्षक समाचारमा मलाई गलत ढंगले जोडिएकोमा त्यसको खण्डन गर्दै खेद प्रकट गर्दछु!

I hope it will be clear what he actually said in few days.

Last edited: 04-Oct-15 11:05 PM

 
Posted on 10-14-15 6:04 PM     [Snapshot: 1774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ganesh Thapa got promoted to Constituent Assembly member when he was accused of corruption. This time he deserves to get nominated for sports minister.

म्याच फिक्सिङबारे एन्फालाई पहिले नै जानकारी !

आश्विन २७, २०७२- सन् २०११ मा नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप अगाडि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी लागि विदेश भ्रमणको कार्यक्रम तय भएको थियो । त्यति बेला नेपाल फिलिन्सिको मनिला र मलेसियाका क्वालालम्पुरमा गएको थियो । 

त्यस भ्रमणका क्रममा नेपालले फिलिपिन्ससँग एक औपचारिक खेल पनि खेलेको थियो । त्यही बेला नेपालका केही अन्तर्राष्ट्रिय खेलमा मिलोमतो भएको आशंकाको चर्चा सुरु भइसकेको थियो । केही खेलाडी विदेशी एजेन्टसँग सम्पर्कमा थिए भन्ने पनि जानकारी निस्केको थियो । 

कुन कुन खेलमा मिलोमतो भएको त्यो भने तय थिएन । विदेशी मिडियाले पनि नेपालका केही खेल शंकास्पद भएको समाचार दिइरहेका थिए । त्यति बेला नेपाली टिमका प्रशिक्षक बेलायतका ग्राहम रोबर्टस थिए । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पनि जानकारी पुगेपछि सबै खेलाडीलाई बोलाएर गोप्य बैठक राखिएको थियो । 

त्यसमा एन्फा अध्यक्ष गणेश थापा स्वंय उपस्थिति थिए । त्यति बेला खेलमिलोमतोबारे बैठकमा ब्यापक चर्चा भएको थियो । त्यस बैठकमा अध्यक्ष थापाले खेलाडीलाई म्याच फिक्सिङबारे बाहिर मिडिया र अरु कतै कसैलाई नभन्न र चुपचाप बस्न सबै खेलाडीलाई पशुपतिनाथको नाम लिएर वाचा गराएका थिए । 

त्यतिबेला खेलाडीलाई यसबारे बाहिर भनेको खण्डमा आउने पुस्ता पुस्तासम्म पनि सराप लाग्ने वाचा गराएका थिए । त्यसपछि खेलाडीले यसबारे बाहिर चर्चा नै गरेनन् । तर अधिकांस खेलाडीलाई आफूबीच नै केहीले मैदानमा अस्वभाविक प्रदर्शन गरेको शंका पनि थियो । 

प्रकाशित: आश्विन २७, २०७२ http://kantipur.ekantipur.com/news/2015-10-14/20151014191827.html

 
Posted on 10-16-15 5:28 PM     [Snapshot: 2137]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It's hard to believe Ganesh Thapa is not involved in the scandal.

संवेदनशील देखिएन एन्फा
 
पाँच खेलाडी खेल मिलेमतो गरेको आरोपमा पक्राउ पर्दा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भने बेखबरजस्तो देखिएको छ । भारतमा दुई महिनापछि आयोजना हुने साफ च्याम्पियनसिप फुटबलका लागि टोलीका कप्तान थापा, उपकप्तान राई र रीतेश प्रशिक्षणमै थिए । क्लबबाट व्यावसायिक फुटबल खेले पनि उनीहरू राष्ट्रिय टोलीका खेलाडी हुन् ।
 
खेलाडी पक्राउ परेको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत व्यापक रूपमा समाचार प्रकाशन र प्रसारण गरिरहेका छन् । तर एन्फाका कुनै पनि जिम्मेवार पदाधिकारी खेलाडीका विषयमा बुझ्न र घटनाको यथार्थ पत्ता लगाउन अग्रसर देखिएका छैनन् । यसअघि एन्फा र खेलाडीका विषयमा साधारण समाचार बाहिर आउँदासमेत एन्फा कार्यसमितिको बैठक बसेर विभिन्न निर्णय हुन्थ्यो । अहिले गम्भीर आरोपमा खेलाडी पक्राउ पर्दासमेत एन्फा बैठक बसेको छैन ।
 
एन्फाले खेलाडी पक्राउ परेको २४ घन्टापछि मात्र विज्ञप्ति जारी गरेको छ । एन्फाका महासचिव धीरेन्द्र प्रधानले विज्ञप्ति जारी गरी घटनाले एन्फालाई दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन् । प्रधानले जारी गरेको विज्ञप्तिमा प्रहरीको अनुसन्धानका लागि एन्फाले आवश्यक सहयोग गर्ने उल्लेख छ । अनुसन्धानको किनारा नलागेसम्म खेलाडीलाई फुटबल गतिविधिमा संलग्न नगराइने विज्ञप्तिमा उल्लेख छ ।

http://annapurnapost.com/News.aspx/story/20648

 
Posted on 10-16-15 7:52 PM     [Snapshot: 2209]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सात वर्षअघि नै सुइँको

सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा क्यामरुनसँगको खेलमा मिलेमतो भएको थियो । बुकीसँग समूहका सबै सदस्यले ५ हजार अमेरिकी डलरका दरले १ लाख (एक करोड रुपैयाँ) पाउने सोबापत ४–० को नतिजा ल्याउनुपर्ने 'डिल' भएको थियो ।

टिममा रहेका सागर बीचैमा परिवर्तन हुँदा खेल बिग्रियो । सहमतिअनुसार नेपाल क्यामरुनसँग हा¥यो तर ५–० को अन्तरले । डिलभन्दा एक गोल बढी खाएको भन्दै बुकीले पैसा नदिएपछि टिममा झगडा परेको थियो ।

रितेशका अनुसार सबै केटाहरुलाई डिलबारे थाहा थियो । पैसा नआएपछि टिममा विवाद भयो । एक्लैले सबै पैसा खायो भनेर बढेको विवाद एन्फाका पदाधिकारीसम्म पुगेको थियो ।स्रोतका अनुसार मलेसियामा खेल्न जाँदा समूहसहित आएको बुकीले होटलमै आफूहरुले भनेअनुसार नगरे जे पनि हुनसक्छ भन्दै बन्दुक देखाउँदै धम्क्याएको दाबी गरेका थिए ।

'टिमका खेलाडीबीचको झगडा एन्फासम्म पुगे पनि केही नभएपछि हरेक म्याच फिक्स हुनथाल्यो,' रितेशले प्रारम्भिक बयानमा भने ।

मिलेमतोमाएन्फाकै अधिकारी

खेल–मिलेमतोमा सबैभन्दा सक्रिय देखिएका प्रशिक्षक तथा पूर्वखेलाडी अञ्जनले भने एन्फाकै अधिकारीले समेत खेल–मिलेमतो गर्ने गरेको दाबी गरेका छन् । कतारमा भएको फ्रेन्ड्ली म्याचमा ४० हजार डलर आएको र मलेसियामा भएको खेलमा एन्फाका केही पदाधिकारीले ५० हजार अमेरिकी डलर लिएको उनले आफ्नो बयानमा दाबी गरेका छन् ।

http://nagariknews.com/main-story/story/47307.html

 
Posted on 10-18-15 6:02 AM     [Snapshot: 2418]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Seems he is not going out until KP Oli is out.
 
Posted on 10-18-15 6:43 AM     [Snapshot: 2431]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

copy paste from unreliable sources don't prove anything hardcore investing at your expense does. I know he is shady but keyboard warrior-ism from chair of usa don't prove anything.
 
Posted on 10-18-15 10:17 AM     [Snapshot: 2497]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@controversial, can you name what would be the reliable source for you? These are the news from all the big dailies in nepal.
- So many people inside his organization accused him of corruption.
- His name was in International news for getting bribe ($100K) to sell Nepal's vote in football elections.
- He gets nominated to be CA member at the time when CA members were investigating him for the corruption.
- How can the same person be the head of organizations for more than two decades and yet his supporters protest against any of his responsibility for the failure of Football in Nepal?
- Do you think he didn't have any clue/involvement for match-mixing?
 
Posted on 10-18-15 7:08 PM     [Snapshot: 2599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=exeQq2pw41I
 
Posted on 10-19-15 7:57 AM     [Snapshot: 2689]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- So many people inside his organization accused him of corruption.
cuz those same people are in same job competition field and plus all dalgat rajniti bullshit
- His name was in International news for getting bribe ($100K) to sell Nepal's vote in football elections. 
true but briber was himself rich saudi. this accusation goes all the way to Blatter. could be bribe or personal gift? but burden come down to govt of nepal to prove. Akhtiyaar has no proof so far.
- He gets nominated to be CA member at the time when CA members were investigating him for the corruption.
those CA committee action were motivated by dirty parties affiliation politics. These scumbags thinks that they are above anybody but the fact is they are not, 2/3 of parliament is. and they also had no proof either. 
- How can the same person be the head of organizations for more than two decades and yet his supporters protest against any of his responsibility for the failure of Football in Nepal?
yeh that's the million dollar question. How this guy keeps being elected for 20 years? time to recognize that he may be a good manager ceo, good politician or good abuser ? failure might have been good argument if there was a guaranteed success besides him but did anybody insured that?
- Do you think he didn't have any clue/involvement for match-mixing? 
how the hell i know? or you know? lets wait be patient for facts instead of ninja style judgement.

look this is the last guy i want to defend as i have nothing to gain or lose but  if you say once he is corrupt, point is taken, but if u keep reviving this thread on and on based on what  news are produced  with he says/she says, burden of  hardcore proof goes  to u buddy, sources u sighted are not reliable and yes not even national news, in nepal journalism means  crusade at all level unfortunately. if  by akhtiyaar or cbi then i may believe  some how. 

 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters