[VIEWED 168807
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-08 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यहाँ नि भिलेन खेल्यो भान्जोले, भांजो हाल्ने काम बाहेक जानेको छैन कि क्या हो हनुमान कट्टुधारी, छट्टु ह्यारि?
बोर्ड फस् हुने कत्रो सपना, माकुनेको प्र म जस्तै हुने भो गाँठे।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-08 2:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu gaamle kaamchorhau ma ta ghar tira lage. see ya guyssssssssss
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को हतार ठुलनानी, कतार जानु छ र ? बसम् रमाइलो गरम्।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-08 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झिन् झिन् सितारा बल्ल बल्ल फुर्सद पाइ आइयो चौतारा के छ गाउँले हो खबर ? अब त फुर्सदै फुर्सद ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले बोर फस पक्कै हुन्छु भनेर अङ्रेजी मै तारेमाम ठोके पनि केही लागेन हुने हार दैव नटार भन्या हो रइछ लौ लहरेले चौतारी चिनेछ यस्पाली, ल ठुलो मान्छे भएस, हाम्लाई नबिर्सेंस च्वाँक बुढी पाएस, सन्तानले अम्रिका ढाकुन मैले देको आशिर्वाद लाग्छ तेइ भ'र धेरै दिन नि मन लाग्दैन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले बोर फस पक्कै हुन्छु भनेर अङ्रेजी मै तारेमाम ठोके पनि केही लागेन हो, रिट्ठे हो, केही लागेन, औरेजीमा तारेमाम् ठोक्दा नि छट्टु ह्यारीले बाजी मार्यो। मेरो नि कर्म माकुने को प्र म जस्तै भयो पर्भू।
लौ लहरे, यसपाली नै झ्याइँ पार्ने साइत जुरे। मैले दिने आषिश त्यति हो बाकी आफै गर्ने क्या रे। भाग्यमा छ भन्दैमा डोकामा दुध दुहेर हुदैन क्या रे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 3:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई दुई जनाले एउतै किसिमको आसिस दियछी लाग्छ कि, के गर्दै हो ठुल्दै, रित्थे,
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-30-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-30-08 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे एन कम्पनी लाई सुझाब अब देखिन चौतारी बनाम्दा अघिल्लो अंक मा सबै भन्दा धेरै पोस्ट गर्ने लाई त्यो टप मा राख्ने ब्यवस्था गरे कसो होला?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 3:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन न लाग्नु लहरे पक्कै लाग्छ पर्बते को कुरा मलाई मन पर्यो तर तर सबै भन्दा बढी पोस्ट कस्ले गर्यो भनेर थाहा पाउन चित्रे को २ डिबिया तेल जल्छ फेरी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन न लाग्नु लहरे पक्कै लाग्छ
एउटोको मिस् भयो भने नि अर्कोको काम् लाग्छ नि लहरे, खै कुरा बुझेको। दुबैको आषिश लागे डबल लाग्छ। २ महिनामा झ्याईँ हुने काम् १ महिना हुन्छ। डब्बल राम्री पाइन्छ। बुझ्नु सुझ्नु छैन। फिर्ता लिउं कि कसो? झन आफ्नै बिरादरीको हो भनेर कसैलाई नदेको आषिश देको त।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 3:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुबैको आषिश लागे डबल लाग्छ। २ महिनामा झ्याईँ हुने काम् १ महिना हुन्छ। डब्बल राम्री पाइन्छ। भने पछी झ्याइ पारेको साँढे चार महिना मै लहरेले घोर्ले छोरो जन्माउने भएछ यसो कुरो बुझ्दा अब
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अझ त्यो नि जुम्ल्याह् !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँढे चार महिना मा २ छोरा छोरी को बाउ वाउ (WOW)
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-30-08 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर त लहरे लाई 'गोठ' हान्न उक्साएका
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या पर्बते, तेही भएर चुप लागेर बसेको, बोल्यो कि त पोल्यो हुन्छ फेरी, केही बोल्योकी त अर्को सुरु भाईहाल्छ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 4:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यहि त भन्या, चुप लागेर आषिश जम्मै डोको भरि पोको पारेर न राखेर प्याच्च बोल्नु पर्छ, अनि घ्याच्च पोल्दैन त।
|
|