[VIEWED 42866
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-14-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
If you are in Boston area and do not have fillings in front teeth, you may qualify for a Teeth Whitening Study. Shoot me an email.
Its at Tufts University School of Dental Medicine at Boston.
If you don't have an SSN, you won't be compensated.
Also,
my own study with application of Ozone to remineralize to the beginning of tooth decay is coming to end. I need just six people to recruit. If you think you have cavities and willing to be in a research study, let me know. We will do the fillings, cleanings and take some X-rays for free and compensate for your time.
Call 617 636 3931
|
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 03-14-08 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-14-08 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepe dai
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 03-14-08 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो ठुलीले नयाँ स्टोरी लेख्न बेर छैन: “DC मा छड्के मुस्कान, Boston मा दन्ते मञ्जन”
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 03-14-08 7:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूल्नानीले मलाई हिरो बनाउने हो भने सबै फ्रि मा ल !
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
DC मा छद्के मुस्कान, बोस्तनमा दन्ते मन्जन
हिजो शनिबार एसो DC घुम्न गएको। घुम्दै घुम्दै जाँदा एउटा स्काइ ब्लु तिसर्ट लगाएको हातमा क्यामेरा भिरेको पछाडिबाट हेर्दा सल्मान खान जस्ताइ ह्यान्सी केटा देखेर एक्चिन म उस्को पछी पछी लागे। हिड्दा नि सल्मान खान नै जस्तो गरी ढल्की ढल्की हिंडेको देखेर सल्मान खान नै भन्थानेर Excuse me भनेर अतोग्राफ लिन खोजेको त हाम्राइ नेपे दाई पो राइछ। "के हो नेपे दाई क्यामरा भिरेर एस्तो हिरो भेर DC घुम्दै हो कि क्याहो" भनेको त नेपे दाइले मुसुक्क हास्नु भो। हाँस्दा खेरि त नेपेदाइको दाँत नै छैन, खित खित खित । नेपे दाई हासेको देखेर तर्सिएर मैले "नेपे दाई खै त हजुरको दात" भनेर सोदे-- "के अस्ती निउ योर्क मा देख्दा त हजुरको दात ठिकै थियो जस्तो लागेको थियो।" हुन त हेर्ने हो भने त्यो निउ योर्कमा सबै भन्दा तल्क तल्केको र मिलेको दाई हाम्राइ नेपे दाइको थियो। नेपे दाइले भन्नु भो "सिरिसेले बोस्तोन भन्ने थाउमा दात तल्काउने कम्पनी खोलेको छ रे अनी मलाई फोन गरेर "नेपे गुरु मैले दात तल्काउने कम्पनी खोलेको छु अब गुरुलाई ५०% दिस्काउत दिन्छु ल हजुरले तुरुन्त दात पथाइ दिनु" भनेर फोन गरेको थियो। मैले नि अब ५०% दिस्काउत दिने भनेची किन नतल्काउने नि दात भनेर पथाइ दिए। अहिले त त्यो मोरो सिरिसेले के भन्छ थाहा छ ठुलि, मेरो दात तल्काउदा तल्काउदै गजल फुर्यो भनेर गजल लेख्न भनेर मेरो दातलाई पानीमा दुबाएर गजल लेख्न बसेछ। गजल लेखेर अब दातको के हालत छ भनेर हेर्दा त दात नै नदिखे पछी के भो भनेर खोजी गर्दा त दातलाई पानीमा होइन कन्सन्ट्रेटेड हाइद्रो क्लोरिक एसिदमा पो दुबाएर मेरो दात नै खतम बनाइ दिएछ। ल हेर त तिम्रो नेपे दाइ अहिले थोते भएर बस्नु परेको छ।" खित खित खित अब मार्नु हुन्छ नेपे दाई र सिरिस दाइले ।
Last edited: 17-Mar-08 08:48 AM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 03-17-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा ! वास्तवमा यो शेर भन्ने कुरा कुन बेला फुर्छ भन्न सकिन्न । नेपालका शास्त्रिय हास्यकार राम कुमार पाँडेले हो क्यारे यसै विषयमा एउटा हास्य निबन्ध लेखेका छन् । दुलहा कविज्यू विवाहमण्डपमा बस्दा समेत ‘फुर्यो फुर्यो’ भनेर कराएर तमाशा नै गर्दछन् । डाक्टर कविज्यूलाई कामको बिचमै शेर ‘फुर्नु’ अकल्पनिय हुँदै होईन ।
शिरीषले दाँतलाई एसिडमा डुबाएको चाही भुलवश होईन, दाँत सफा गर्ने विधी अनुसार नै हो के । 6N देखि 12N सम्मको conc. HCl ले दाँतको fluorosis हटाउने विधी आविस्कार गरेर एकजनाले 1994 मा patent नै गरेका रहेछन् । यी यहाँ छ त्यो विधी ।
http://www.patentstorm.us/patents/5310544-description.html
अनि यो छड्के मुस्कान ठूलीकै ह्यान्सीमान खानको पो बारेमा थियो त । कताबाट नेपे देख्न पुगेको ? यो ठूलीको आँखा जचौनु पर्ने भो अब ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाइ त्यो फोतो त कता देखे देखे जस्तो लाग्यो। अाअाअाअाअा बल्ल याद आयो अस्ति सिरिस दाइको दन्ते कम्पनिको T.V maa एभ्रोताइज देखेको थियो हो तेहि पो देखेको होला यो फोतो मैले ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे दाइ त्यो फोतो त कता देखे देखे जस्तो लाग्यो। अाअाअाअाअा बल्ल याद आयो अस्ति सिरिस दाइको दन्ते कम्पनिको T.V maa एभ्रोताइज देखेको थियो हो तेहि पो देखेको होला यो फोतो मैले ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा! शिरिष दाइको दाँतको विज्ञापनको लागि छान्नुभएको मोडल र मोडल्नी त कति राम्रा! दन्त मन्जनको नाम चैं के परो कुन्नी?
अनि नेपे दाइको दाँत दुख्या निको भो?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि नेपे दाइको दाँत दुख्या निको भो? यो चित्रे के कुरा गर्च दात दुखेको होइन हराको पाउनु भो भनेर सोधन ।
|
|
|
krishna
Please log in to subscribe to krishna's postings.
Posted on 03-17-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फोतो बोस्तनमा
Uptowngirl, please mind nagara hai, timi thote chau ki kya ho? khub has uthyo yaar.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Uptowngirl, please mind nagara hai, timi thote chau ki kya ho? क्रिसन ज्यु मैले किन माइन्द गर्ने नि। फेरि के कुरा गर्नु भएको म थोते होइन मेरो नेपे दाइ चै थोते हुनु भएको च। हजुरले कतै उहाको दात देख्नु भएको च? देख्नु भएको च भने तुरुन्त मलाइ खबर गर्नु होला। थुल्नानि थकुरानि 1800-thul-nani चौतारि गाम वदा न. ४२०
Last edited: 17-Mar-08 10:16 AM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-17-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा! अँ दाँत हराएको भन्नु पर्नेमा दाँत दुखेको पो भन्न पुगेछु। हराएको दाँत के दुख्थ्यो र? अनि पाउनु भो त नेपे दाइ हराएको दाँत? तपाइको 'च्यात्न नसकेको चिठी' जस्तै अब 'पाउन नसकेको दाँत' भन्ने उपन्यास आम्छ कि?
ठूली, तिम्रो दाँत त मोती जस्तै चम्केको छ, कुन मन्जनले दाँत माझ्छौ?
|
|
|
krishna
Please log in to subscribe to krishna's postings.
Posted on 03-17-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
malai ta timle माइन्द garchau ki bhanera दार lagirathyo. थ्यांक गद!!
timro nepe dai ko dat dekheko ta चइन dekhyo bhane bhanaula ni hunna? haaha...! kya ramailo.!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-17-08 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रिसन ज्यु म त जे भनेनि रिसाउदिन आफु नि अरुलाइ जिस्काउचु अनि अरुले जिस्काएनि रिसाउदिन । तर लिमितमा jpt chai hoina । हुन्च भेत्नु भो भने खबर् गर्नु होला। थ्यान्क्यु। lu mero email add ni dim na ta thulnani@chautari.com
|
|
|
HomLal
Please log in to subscribe to HomLal's postings.
Posted on 03-17-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखको क्यानसर हुनमा दाँत टल्काउने विधिको पनि हात छ भन्ने हल्ला सुन्या थिए। शिरिषजी ले यस विषयमा प्रकास पारिदिए आभारी हुने थिए रे क्या लास्टाँ।
|
|
|
krishna
Please log in to subscribe to krishna's postings.
Posted on 03-17-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
krishna
Please log in to subscribe to krishna's postings.
Posted on 03-17-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|