[Show all top banners]

WikiLeaks
Replies to this thread:

More by WikiLeaks
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Former Crown Prince Paras Shah opens fire at Sujata Koirala's son-in-law

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 48572 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 12-12-10 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Former Crown Prince Paras Shah opened fire at son-in-law of foreign
minister Sujata Koirala, Rubel Chaudhary, at Tiger Tops Resort in
Chitwan National Park over a personal dispute Saturday night, reports
say.

Quoting high level police sources Kantipur daily reported, Chaudhary escaped unhurt as the bullet fired by Shah missed him.

Shah's
personal security guards took Chaudhary and hid him in a room in the
resort after the incident. They transferred him to another resort in
Nawalparasi the next morning before Shah got up.

Chief District Officer (CDO) of Chitwan, Basanta Raj Gautam, said the dispute was totally personal. 

After
knowing about the incident foreign minister Koirala, who is on a
foreign trip, called home minister Bhim Rawal and Inspector General of
Police (IGP) Ramesh Chand Thakuri and requested them to arrest Shah and
take action against him.

A statement reputed to be issued by
Shah has been circulated in the media in which he has conceded he fired
in the air as he was provoked by a Bangladeshi and an Indian national
who came and started talking to him when he was having dinner at the
resort that night.

After they started humiliating my family, the
erstwhile institution of monarchy and my country I tried controlling
the situation, I opened fire in the air as I could not take the
situation in control peacefully, it is mentioned in the statement.

District Police Office, Chitwan has said, it is investigating the incident. nepalnews.com




 
Posted on 12-12-10 8:29 PM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

indiaexpress.com

Yubaraj Ghimire
Tags : Sujata Koirala, prince Paras
Posted: Mon Dec 13 2010, 02:32 hrs

Kathmandu:

Nepal’s Deputy Prime Minister Sujata
Koirala has accused former prince Paras of attempting to shoot her
daugther and son-in-law in a jungle resort in Chitwan, about 200 km
southwest of the capital. Koirala, presently in Bangkok, called Prime
Minister Madhav Kumar Nepal on Sunday and reported the incident that
allegedly took place on Friday evening.

“Paras shot at my
daughter and son-in-law, but he missed,” Sujata is believed to have told
Nepal. Paras was back in the capital on Saturday, according to sources.

Koirala’s daughter
Melina and her husband Rubel Chaudhary, a Bangladeshi national, are
“safe” and “have taken refuge in a guest house in Gaindakot area, about
30 km away from Tiger tops jungle lodge,” Sujata is believed to have
told the Prime Minister. Home Minister Bhim Rawal, who was instructed by
the Prime Minister to arrest Paras immediately, is believed to have
assured the latter that he would have the incident probed, but refused
to arrest the former prince as no formal complaint had been lodged yet.


 
Posted on 12-12-10 8:34 PM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thok dhoti lai

 
Posted on 12-12-10 8:41 PM     [Snapshot: 127]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mysansar report just in. Their image with paras pointing gun is a bit dramatic! - wikileaks


धार्मिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएकाले ‘सुध्रिएको’ भन्ठानेका
पूर्व युवराज पारस शाहले फेरि गोली चलाएको खबर आएको छ। यस पटक गोली अरुलाई
नभएर उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेन चौधरी (जो बंगलादेशी
नागरिक हुन्) का अगाडि चलाएका रहेछन्। इन्डियन एक्सप्रेसमा आएको समाचार
अनुसार हाल ब्याङ्कक भ्रमणमा रहेका कोइरालाले त्यहीँबाट हिजो प्रधानमन्त्री
माधवकुमार नेपाललाई फोन गरेर ‘चितवनमा मेरी छोरी र ज्वाइँमाथि पारसले गोली
हाने, तर निशाना चुकेकोले बचे’ भन्दै गुनासो गरेकी रहिछिन्।
सुजाताले रिसाएर फोन गरेपछि प्रधानमन्त्रीले गृहमन्त्री भीम रावललाई
पारसलाई तुरुन्त गिरफ्तार गर्न निर्देशन दिएका रहेछन्। तर गृहमन्त्रीले भने
घटना भएको प्रमाणित भए पक्कै गिरफ्तार गर्छु भनी भनेछन्। औपचारिक रुपमा
कुनै पनि उजुरी दर्ता नभएकोले गृहमन्त्रीले पारसलाई गिरफ्तार गर्न अस्वीकार
गरेछन्।

कहाँ भएको थियो घटना ?

सुजतासँग निकट ठानिने रिपोर्टस क्लबको साइट, इन्डियन एक्सप्रेस र द हिमालयन
टाइम्समा आएको समाचार अनुसार चितवनको एउटा जंगल रिसोर्टमा घटना भएको रहेछ।
कोइरालाकी छोरी मेलानी र ज्वाइँ रुबेल चौधरी र एक वर्षका एक छोरासहित केही
साथीहरु चितवनको टाइगर टप्स जंगल रिसोर्टमा शुक्रबार राति बसेका रहेछन्।
उनीहरुका साथ एभरेस्ट होटलका मालिक सरिक लारी र उनको परिवार पनि थिए।

त्यसैगरी पारस, उनकी पत्‍नी हिमानी, उनीहरुका दुई सन्तान र कजन आदर्श
शाह पनि त्यहीँ बसेका रहछन्। उनीहरुसँग सुरक्षा गार्ड पनि रहेछन्।


पारसले सुजाताको ज्वाइँको समूहसँग बारमा भेटेछन् र देशको राजनीतिको
बारेमा कुरा गर्न उक्साएछन्। सुजाताको ज्वाइँको समूहले राजनीतिको बारेमा
कुरा गर्न अस्वीकार गरेपछि पारसले तिमीहरुले हो राजतन्त्र उन्मूलन गरेको
भन्दै कोइराला परिवारलाई नानाथरी भनेछन्। त्यतिबेलासम्म खास केही
बिग्रिसकेको थिएन। तर जब पारसले चौधरी र उनीहरुका साथीलाई मध्यरातमा जंगलमा
सफारी गर्न जाउँ भने र चौधरीले थाकिसकेँ भन्दै त्यसलाई अस्वीकार गरे,
पारसले आफ्नो कोल्ट रिभल्वरले उनलाई ताके। प्रत्यक्षदर्शीहरुका अनुसार
सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्दाको बखतसम्म पारसले हवाइ फायर गर्न
थालिसकेका थिए।


अप्रिय स्थिति आउन नदिन चौधरी र उनीहरुको समूहलाई रिसोर्ट बाहिर लुकाउन
लगियो। होटलका जनरल म्यानेजर यादव वान्तवा स्वयं चौधरीसँगै बसे। बिहान
हुनेबित्तिकै उनीहरुलाई त्यहाँबाट जान सल्लाह दिइयो। पारस भने राति पनि
रक्सीले टिल्ल परेर घुमिरहेका थिए।


होटलका कर्मचारीले प्रहरीलाई बोलाएका थिए तर उजुरी दर्ता नभएका कारण केही गर्न सकेनन्।


पारस पक्षको यो घटनाबारे कुनै प्रतिक्रिया आइसकेको छैन। तर रुबेलको भनाई उदधृत गर्द‍ै रिपोर्टस क्लबमा यस्तो लेखिएको छ-


हामि सपरिवार हिजो चितवनको टाइगर टप गएका थियौ । त्यहाँ
पारस शाह पनि आएका रहेछन् । टाइगर टप होटलले आफ्नो ईतिहासको बारेमा जानकारी
दिने उद्देश्यले गरेको वि्रफिङ्गमा पारस र मेरो देखादेख भयो । उनले मलाई
चिनेका रहेछन् ।


त्यहाँ खासै कुरा भएन । राती करिब साढे दश-एघार बजेको थियो म खाना खान
एउटा टेबुलमा बसेको थियो । पारस पनि मसँगै टेबुलमा आएर बसे । सँगै टेबुलमा
बसेर पारसले एकछिन एक दमै भद्र ढंगले कुरा गर्दै मेरो र परिवारको प्रशंसा
गरे ।


कुराकानीकै क्रममा उनले मलाई भने-आज म तपाईलाई जीन्दगीमै नदेखेको कुरा
देखाई दिन्छु । त्यती बेला करिब रातीको १२ बजी सकेको थियो होला उनले फेरि
भने अब तपाई र म बाघ हेर्न जंगलमा जानु पर्छ । तर मैले उनको यो प्रस्तावलाई
स्विकार गर्न सकिन । म काठमाडौबाट आएको थाकेको थिए । आराम गर्न चाहन्थे ।
फेरि परिवार पनि सँगै भएकोले मैले एक्लै छाडेर जान उपयूक्त सम्झिन र
पारसलाई म थाकेको छु आज नआउ भनेर आग्रह गरे ।


त्यसपछि त पारस आक्रोसित बन्दै नानाथरी भन्न थाले । तिमिहरुकै सन्तान
होईन राजसंस्था खत्तम पार्ने हामिलाई यो अवस्थामा पुर्याउने तैले पनि यहाँ
बसेर निक्कै चलखेल गरेको छस् ।


दुईवटा बन्दुक बोकेका पारसले एउटा मेरो कन्पट्टी र अर्को माथि देखाउँदै
जान्छस् भने हिड नभए तलाई पनि सिध्याई दिन्छु । तेरी श्रीमतीलाई पनि कोठामा
गएर गोली ठोकी दिन्छु भन्दै आकास तिर तेसा्रएको बन्दुक फायर गरे ।


मेरो त सातो पुत्लो गइसकेको थियो । तर पारसको गार्ड र होटलका
कर्मचारीहरुले हामीलाई बचाएर होटलबाट जंगलको बाटो भएर रातारात भगाएर
स्थानीय चौधरी बस्तीमा सुरक्षित साथ पुर्याए । अहिले हामी स्थानीय चौधरी
बस्तीमा छौ । यहाँ सुरक्षा दिएर राखिएको छ । सुन्नमा आए अनुसार पारसले
अहिले पनि त्यसलाई नमारी छाडदिन भनेर आफ्ना मानिसहरुलाई परिचालन गरिरहेका
छन् ।
Last edited: 12-Dec-10 09:34 PM

 
Posted on 12-12-10 8:49 PM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhoti ra kujata lai nachod ! well done Paras !

 
Posted on 12-12-10 8:55 PM     [Snapshot: 193]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

[Disallowed String for - bad word] all dhoti. yeah. keept it up
 
Posted on 12-12-10 8:56 PM     [Snapshot: 178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mysansar report is always biased because they are khaobadi maobadis.

"तर जब पारसले चौधरी र उनीहरुका साथीलाई मध्यरातमा जंगलमा
सफारी गर्न जाउँ भने र चौधरीले थाकिसकेँ भन्दै त्यसलाई अस्वीकार गरे,
पारसले आफ्नो कोल्ट रिभल्वरले उनलाई ताके"

That is the most nonsense thing I have ever read.

कोहि बंगाली वा भारतीले आएर नेपालको humilate गरेको भए उनीहरुलाइ उतै गाड्नु पर्ने हो . जाबो र्हितिक रोशनले के भन्दा त आन्दोलनमा उत्रिने नेपालीहरुले यो कुरो चै रामरी बूज्चन

अरु नाथे नेताहरु भए चम्चागिरीको चक्करमा हश हजुर भनेर भारतीय धनाड्य हरुलाई चातथे होला

येस्ता चोर नेताहरुले  भन्दा त पारसले देशको माया गर्छ होला

Last edited: 12-Dec-10 09:02 PM

 
Posted on 12-12-10 8:56 PM     [Snapshot: 207]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

f**k all the dhoti . keep it up
 
Posted on 12-12-10 8:56 PM     [Snapshot: 199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gud gud...aaru nationality ko le hamro desh ko barema kehi bhanyo bhane teslai thknai parcha.................well done PARAS
 
Posted on 12-12-10 9:07 PM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we all know that  maobadi was backed up by india in the wikilink. Our parites are nothing but india kiss ass. so paras i salute you for doing something against the system. You rock bro
 
Posted on 12-12-10 9:21 PM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am with Paras on this...Bloody Indians and Bangalis are nosy.
 
Posted on 12-12-10 9:25 PM     [Snapshot: 313]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paras is the man ! bravo !!
काठमाडौँ, मंसिर २६ (नागरिक)- पूर्व युवराज पारस शाहले
चितवनको टाइगर टप्समा आफूले फायर गरेको सकारेका छन्। सोमबार बिहान सवा १ बजे
नागरिकलाई प्राप्त शाहको विज्ञप्ति जस्ताको तस्तै-

म मेरो परिवारका
सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात
विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य
आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय
नागरिक मसँग आई कुराकानी गर्न थाले । र, मैले निभाएको पुरानो भूमिका र मैले
प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे । सो
भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि
उनीहरुको उत्तेजना रोकिएन । यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी
र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो
परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो
रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर
निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण
आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको
पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र
टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा
दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।

पारश शाह


निर्मल निवास, महाराजगञ्ज


काठमाडौं, नेपाल


 
Posted on 12-12-10 9:37 PM     [Snapshot: 366]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very good paras sarkar !! You are real hero !!
Sala dhoti kaa santan lai chodna hunna!!
Aba palo sujata ko!!
 
Posted on 12-12-10 10:00 PM     [Snapshot: 442]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Parash is the real gorkhali
 
Posted on 12-12-10 10:14 PM     [Snapshot: 497]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This basically boils down to Sujata Koirala Vs Paras Shah.

Who do you feel like supporting?
 
Posted on 12-12-10 10:54 PM     [Snapshot: 624]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

past is past . you talk about past you will stick with past. lets talk about present. if you talk about present you will see the future. if it was paras i dont givie a damn because i dont want to be control by dhoti. cheers. see how america take care of its business.
 
Posted on 12-12-10 11:08 PM     [Snapshot: 672]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आफ्नो र देशको अपमान सहन नसकी............" Bah-ba Paras using national pride card to take people's sympathy. Neverthless you shouldn't have missed the aim towards leg or a hand...then you would have been a perfect escape goat.....boka.

Kujata lie bela bela ma ta tarchaunaii parcha...

 
Posted on 12-12-10 11:33 PM     [Snapshot: 729]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here is what should have happened:

1. Paras doesn't miss a damn thing. He hits all "nawa-paras" present there.
2. Then he is taken to custody and put behind bar for 20 years.

ek goli le do shikar hunthyo nepali janatalai.


Last edited: 16-Dec-10 12:54 PM

 
Posted on 12-12-10 11:55 PM     [Snapshot: 803]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i dont care about paras or his stuffss ..........but at least he dared to speak truth.." ...YES I FIRED...."  unless netajiss...."tyo ta sabb anargal pacharr ho"...
 
Posted on 12-13-10 1:14 AM     [Snapshot: 926]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

monarchy is the only institution that has a direct vested interest in the existence of nation we know as nepal. leader of political parties don't care if they are prime minister of nepal or if they are chief minister of indian state of naipal (formally known as the country of nepal).

leaders of political parties are nothing but DOGs that live off indian donation...so i say kill 'em all and bring back monarchy because only the kings will make sure that we have a country called nepal because if we are part of india, they will not be known as king of india.

if not paras, i hope someday soon the real bir gorkhalis we all read about in our elementary school book will assassin all the top leaders of all the political parties of nepal. 



jay desh jay naresh!!!

p.s. im willing do make a donation for the murder of these motherland f***uckers.

 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters