[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी जन्मोत्सव विशेषांक --

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 226134 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-03-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 89 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM

 
Posted on 12-05-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्बेर्ल्यान्ड मा देरा पाको हो।

यो चाँही होइन,

लहरे नेवारी गीतमा नि देखेको जस्तो लाग्यो

अब हीरो मान्छे फीलीम गीत सबैमा,
तेसै पपुलर भएको होइन क्या म,
के हो ठुली को फेबरेत हुरो मै हु की क्या हो।



 
Posted on 12-05-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे मैले कसरी थाहा पायो भनेर सोचिरा हो।

कसरी थाहा पाएको ठुली

 
Posted on 12-05-07 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"तिम्बेर्ल्यान्ड मा देरा पाको हो।

यो चाँही होइन,"


भोली म भेट्न आउछु ल। तेही तिम्बर्ल्यान्ड मा। लहरेलाई फसद परेको जस्तो छ। यो ठुलिले अब कुरा फुस्काउन लागि भनेर। भो दराउनु पर्दैन।
भोली म:मा बनार राख्नुस् है। भन्देको छु।


ठुलिको फेभरेत हिरो त तपाईं कै हुनेवाला ज्वाँई हो।



 
Posted on 12-05-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसिना  त हसनाको बहिनी, हसेलीकी दिदी होइन र रिट्ठे?

 
Posted on 12-05-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हसिना भनेको मायालु
(before you shoot another question) मायालु भनेको स्वीट हार्ट

 
Posted on 12-05-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली म:मा बनार राख्नुस् है। भन्देको छु।

अब म भोली मुव हुन ला,
१० घण्टा, गाडी चलाएर जानु पर्छ आँफैलाई,  
म त ठुली ले भात पकाएर राख्छ, पुग्ना साथइ तन्न खाउला
भनेर बसीर, उल्तै मलाई म: म: बनाएर राख्नुस् रे।

लहरेलाई फसद परेको जस्तो छ। यो ठुलिले अब कुरा फुस्काउन लागि भनेर। भो दराउनु पर्दैन।

अब एस्तो राम्रो मान्छे ठुलीले देखेपछी मेरो पछी लागेर हैरान पर्ने भो
भनेर नी।


 
Posted on 12-05-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ritthe kyaa smart ke.

 
Posted on 12-05-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे तेस्ता राम्रा मान्छे कती आए कती तर यो ठुलिले एउटैलाई मात्र बाल देको त्यो केटा को हो भनेर सोध्ला। उ चै हजुरको हुने वाला ज्वाँई। हाम्राइ चौतारीको एक एक मेम्बर।


 
Posted on 12-05-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मैले चीने ल,
ठुली

 
Posted on 12-05-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>ठुलिको फेभरेत हिरो त तपाईं कै हुनेवाला ज्वाँई हो।<<<

वाह ठुलि वाह १ करोड को कुरा गरेउ तिम्ले


 
Posted on 12-05-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाँई लाई मैले चीनी हाले क्यारे,
अब ठीक पार्न मात्रै बाँकी छ।।


 
Posted on 12-05-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल है ल लहरे उत्रियो अब हाहा


 
Posted on 12-05-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


bye guys. have fun

 
Posted on 12-05-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानिस हराएको सूचना!


न कालो न गोरो रंगको, रंग न ढंगले दंग पर्दै हिड्ने, गोडा घोडाले झै खुम्च्याउंदै दुखेको नली खुट्टालाई अलि झुट्ठा आश्वासन दिदैं लम्किने, उमेर खाको जवानी न गाको, बिहे भाको त स्वास्नी न भाको, बर्ष काशी जाने सालको, चौतारीका वरिष्ठ सदस्य जिम्माल बा भनिने बिर्खे माइला नाम गरेको मानिस/ जेष्ठ नागरिक गत २४ घण्टा   देखि चौतारी वरपरबाट हराएकोले देख्नु हुने, भेट्नु हुने महानुभावहरुले निजलाई झ्याइंकुटी गर्दै चौतारीसम्म पुर्‍याइ दिनु भए उचित पुरस्कार र टेम्पू भाडा समेत उपलब्ध गराइने ब्यहोरा अनुरोध छ।


 
Posted on 12-05-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गरें है सप्पैलाई!

क्यार्नी हो, साउले सतायो, सिंगानले अत्यायो, तारेमाम!


 
Posted on 12-05-07 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि दिन फुर्सत पाइएन, चौतारी जन्मोत्सव पर्‍या र'च, चौतारीलाई जन्मदिनको शुभकामना सबैभन्दा पहिला। अनि बाँकि यो महिना जन्मदिन परेकाहरुलाई नि जन्मदिनको शुभकामना। अनि लास्टाँ आफैंलाई शुभकामना, त्यो डेसेम्बर बाह्राँ जन्मदिन पर्‍या भ'र।

लहरे मुभ भ'च आफूले नि बल्ल हुटेलाट छुटकारा पाइयो, डेरा सरियो। टेक आउट् बाट नि छुटकारा पाइयो, मीठो मसिनु आफैंले पका'र खान पाइनि भो अब। दाँतको डाउडरले हुँडले देखि आको जरो अझै ठिक भ'न, झन् रुघा खोकि थपियो। भउत्या सातो लानु परो खर्काँ आ बेलाँ भन्या आफैं अशक्त पो भइयो बा। यो जन्म्या महिना नफाप्ने र'च।

लौ अब चाँही सबैलाई नमस्कार। ठुल्दाई, रिठ्ठे, ठुली, लहरे, हरि के के हुंदै छ?


 
Posted on 12-05-07 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता तिर ब्यान देखि हिउँ परेर खत्तम। आफ्नु डेरा परो डाँडा तिर मटर उकालाँ लान्छु भनो झन तल तल दायाँ बायाँ बत्तिन्छ बा। बरु तल ओर्लेर धक्का मार्‍या भे गुड्थो होला पाचाँ कुदाउँदा नि अगाडि सर्नै नमान्नि, चिप्ल्या चिप्ल्यै गर्नि, बल्ल बल्ल तो पिलिक पिलिक गर्नि बत्ति दुइतिरैको बालेर घर आइपुगियो।

हिउंमा मटर कुदाउनिले होश गरे गाम्ले, दशा बाजा बजा'र आउन्न भन्छन्।


 
च्याँङवा
Posted on 12-05-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आप्पुई काद्दि दिन पाचि म्हेरो मोइच्याङ आइरा मोलाई खोजेचा। लु म्हो आयु मोइच्याङ...... बोरु तोँ काँ गाकु थियु यदिका दिन? त्यो धातुरे पोनि आजु भोलि त्यति देख्दाइना, तों पोनि आउँदाइना मोइले ता के के सोचेरा खाच्चारलाई बेस्मारी भाकुर्यो। पाछि त्हेरो रिस बिथ्दामा पोखेचा भानेर मोइले खच्चारलाइ मोइ खाइकु ता तों तों गानायु।

बोरु तोँ काँ गाकु थियु एदिका दिन? मोलाई नि आउना मोन लागिना तों नाभारा..... आनि मो नि यक्लै तोम्बा खाँदाई बासि राकु थियु यदिका दिन। आबु तोँ आइचा आघिनाइ देखि च्याङ्ग्राहारु हल्ला गार्ना थालि साक्यु.......हिउँ पारेरा खच्चारले आँगा देखेना भानेरा मोइले कालु चाश्मा लाइदेकु...... तेल्ले नि यदा उदा हेरिरा तोंलाई खोज्दाई छा।

तोइँले आचेल लाप लेटार नि लेख्दाइना भानेरा बिरे, धातुरे, झिद्रे, हार्के साप्पाई खच्चार जास्दाई झोग्राकु छा। तोइंले खच्चारलाई पोइले लेख आनि आरु नि सप्पाईलाई लेख होइ ता। मोलाई ता नालेखे नि हुन्जा, खाच्चारलाई लेखे पुग्चा......


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters