[VIEWED 467748
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-22-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-09 10:07 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-27-09 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे, नेत्रे, हर्के। नेत्रे कता बेपता? देश को बिजुली जस्ताइ कहिले काइ मात्रा झुल्किने भन्या? चिया खै चिया? आशिरबाद थाप्ने मन छैन कि क्या हो?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-27-09 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के अनि धेरै पछि आएको नेत्रेलाई तारेमाम। हर्के, राख न अरु फोटो पनि। ओहो चियाको त नामै बिर्सिएको झन्डै। कसैले ल्याउनै छोड्यो भने पनि हुन्छ चिया त अचेल।
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-27-09 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब्बै प्यारा मित्रहरुलाई मंगलवारको अंगालोमार ! खै आज्कल यो रिसेस्सोन टाइम भन्छन क्यार, चौतारिमा आउन पनि गाह्रो हुन थाल्यो भन्या ! चौतारीमा ख्याल ख्याल गर्दा गर्दै स्याल पल्टेला भनेर झ्याल खोल्नै डर लाग्छ भन्या ! लहरेको कुर गर्दा त्यसो चौतारीको दुर्व्यसनी यसरी गायब भको पत्यार लाग्दैन बरु नम्बरी मकुण्डोधारणाम् जस्तो लाग्छ है । शोधात्मक खोज होस् । राहुल भाईकै जस्तो जागिर भ भे पो !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त कफी सुर्कै सके, तर चिया को धीत मरेको छैन। लौ कसैले चिया पठाइ दिये त हुन्थ्यो। अनी मेर गाम त कहाँ त्यस्तो सम्भ्रिध हुनु, साचिकै गाम मै छु, अाइवा भन्छन क्यारे। सिकिस्तै जाडो छ नि ऐले त एता, धन्न कोठो मा बसेर काम गर्न पाइया छ, नत्र त चिलिम हुन्थ्यो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालबले राखेको माथिको फोटुमा त्यो निलो स्कूटीको पछाडि सिटमा खल्तीको प्याकेट भित्र हात हालेर गजक्क परेर बस्ने ठुल्दाइलाई नि चिने मैले त !
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 01-27-09 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 01-27-09 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ। के छ बिस्टे? हाउडी हर्के? के गर्नु ठुल्दाइ देशमा १६ घण्टा बत्ती गा जस्ताइ, चौतारीमा आउन पनि १६ दिन लाग्ने हुन थाल्या छ। काममा साहुले देख्ला भन्ने डर, घरमा त झन डरै डर।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आयो तात्तातो चिया धन्यवाद है ~Spring~ । तपाईं लाई ठुल्दाइ अनी हजुरबा को तर्फ बाट आशिर्वाद अनी हाम्रा तर्फ बाट धन्यवाद ट्क्राए है
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-27-09 9:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले त के चिया सिया भनेर लम्बरी चिज ल्यैदिए । गम्लेहरुले चाखुन भनेर । यस्लाई चिया होइन काफी भन्छन् कुइरेहरुले । अझ यस्लाई त पहिला पहिला स्टार्बोक्स भन्थे अज्कल यस्को नामाकरण भेर फैभ्बक्स भन्छन् । मीठो लाग्यो भने पछी पछी नि ल्याम्ला ।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 01-27-09 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे व्हाटस अप? धेरै दिन पछी देखेको चिप्लेलाई तारेमाम। बसन्ती के छ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-27-09 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम, रिट्ठे,पिया, पाने। रिट्ठे को चस्मा को पावर घटेको हो कि आँखा को ? लौ त्यो नीलो स्कूटीमा पछाडि बस्ने ठुलदाइ रे। राम राम राम। पहिला त त्यो स्कूटी चलाऊने महिला। त्यसको पछाडि त्यही नखरमाउली शर्मिला को ब्वाइ फ्रेन। झन्डै बदनाम भाको । बरु तो गरुड को पछाडिको दुकानमा चुरोट किन्दै गरेको चाँही ठुलदाइ ठुलदाइ जस्तो लागो है मलाई । पिया लाई चिया को लागि धन्यवाद।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज भने बल्ल धित मर्ने गरी चिया खान पाइने भयो
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-27-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पाने र पूरेलाई। मैले त भन्दै थिएँ नि ठुल्दाइले चिलिम किन्ने पसल त्यही हो भनेर। लौ म चाँही लाग्नु पर्यो बाउचाको कोशेली सूर्यको अन्तिम खिल्ली तान्न।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 01-27-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धित मर्ने गरी चिया खान पनि मंगल्बार कुर्न पर्ने तिमीलाई रिट्ठे? हरी बिजोग नै रहेछ।
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-27-09 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्ले हो , नयाँ खर्कमा हात्ती जस्ता मान्छे बस्नी थाम छ रे । मान्हत्तन भन्छन रे हो? देश खाएर शेष पल्टेकाहरुलाई था छ कि ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-09 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मंगलवार लाई कुरे मेरा दुश्मन पिया ले ल्याको मिठो चिया पो कुरेको नेत्रे ! बात समझ्ताइच् नही
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 01-27-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-27-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँच्ची भन्नु पर्दा चिया पिये जस्तो मज्जा कफी भनाउन्दो मा हुन्न, तेसैले चिया एक कप पिउन पाये त दिन बन्छ नि गान्ठे अनी चिप्लेलाई पनि तारेमाम है
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 01-27-09 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन चौतारीका महान हस्तीहरु कता लागे आजकाल। ए जिम्माल, ए मिस दि, ए दीप ज्यो, ए लहरे, ए दिपीका, ए माइली बुढी इत्यादी इत्यादी, कहाँ छौ ए तिमेरु?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-27-09 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिद्धियो सूर्य पनि। नभन्दै चौतारीका अधिकांश हस्तीहरु बेपत्ता नै भएका छन्। कहाँ, किन र कसरी बेपत्ता भए भन्ने पनि एउटा ठुलै रिसोच गर्नु पर्ने बिषय भएको छ।
|
|