[VIEWED 151679
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-19-09 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४७ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सधैं एउटै कुरा हुनु पर्छ भन्ने पनि छैन नि ठुल्दाइ - समय परिस्थिती अनुसार हुने हो नि होइन त ठुल्दाइ कहाँ सित्तै मा हुनु क्रेजी - सित्तैमा पहिने देश हो त यो - साग मेरो अड्डा भित्र पाहिदैन - बाहिर जानु पर्छ - यहाँ पाहिने त त्यही हो अनी खाएँ त्यही - हो हो क्रेजी राम्रो हो टेन्सन धेरै लिनु हुँदैन र लिने पनि चिज होइन -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-23-09 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वास खाएर त होइन होला कसा खाएर होला। कसा= ठक्कर , लात
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-23-09 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइको गाँउमा साँझमा गएर रमिता हेर्न रमाइलो हुन्छ है? त्यहाँ थरि थरिका मान्छे हुन्छन्। अनि त्यो सदकमा पकाको चिया कस्तो मिठो हुन्छ। त्यो फोटो हेरेर फेरि पहिलाको याद आयो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-23-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो केटकेटी हो ! हाम्लाई नि नेवारी आउछ कि तर हामी बोल्दिनम मात्र र पो ! मखुला ठुल्दाइ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भलादमी हुने औषधी पाउने भए त क्रेजी हामो देश को हालत एस्तो हुँदैन थियो होला - सबै नेता भलाद्मी - सबै जनता भलाद्मी - एस्तो औषोधी पनि पाए कस्तो राम्रो हुने होला - नभएर त दु:ख छ -
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-23-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वास खाएर त होइन होला कसा खाएर होला। कसा= ठक्कर , लात हांस्नु त हुँदैन तैपनि हाँस उठ्यो, बिचरा लहरेलाइ कसले खान्देछ कसा ? च्व: च्व:, दुख्यो तिमिलाइ लहरे?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-23-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जि नेवा भाय स्यना चोनागु, बाँलाक्क मव: नि । अले बहनी मेगु किलास वना कन्हय बाँलाक नेवा भाय न खँ ल्हाये ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-23-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भलादमी हुने औषधी पाउने भए त क्रेजी हामो देश को हालत एस्तो हुँदैन थियो होला - सबै नेता भलाद्मी - सबै जनता भलाद्मी - एस्तो औषोधी पनि पाए कस्तो राम्रो हुने होला - नभएर त दु:ख छ - लौ न! आज म कहाँ आइ पुगेछु? के यो हाम्रो चौतारी हो? यदि हाम्रो चौतारी हो भने यो सिरियस भएर कुरा गर्ने औतारी लहरे हो? होइन भने म पहिलाकै चौतारीमा गए।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मान्छे भनेको हास्नु त पर्छ - हँसिलो मान्छे राम्रो देख्छ - झै-झगदा गेरेको दुखी भएको राम्रो त पक्कै देखिदैन होला - हसाउनु सबै भन्दा कठिन काम हो जस्तो लाग्छ मलाई त - तिमी हासिदियौ - मलाई दुख्या त केही होइन क्रेजी त्यस्को अगाडि -
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हाम्रै चौतारी हो क्रेजी अनी म लहरे नै हो - रिट्ठे का बालाकं नेवा भ्या स्यना वा सा हीं
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-23-09 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यसो भए रिट्ठे यो बाक्यलाइ नेवारीमा लेख त। तिम्रो नेवारी राम्रो रहेछ। एउटा रुखमा चकचके बाँदर थियो, अहिले हराएको जस्तो छ। लहरे, प्लिज तिमिलाइ यो रोल सुहाँउदैन, पहिलाकै रोलमा आउ, नत्र भए बोर हुन्छ चौतारी।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-23-09 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो हाम्रै चौतारी हो क्रेजी अनी म लहरे नै हो - त्यसो भए तिमि माक ख्वा: लहरे कि दुर्खा ख्वा: कि माल्पा ख्वा: ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीलाई जुन मनपर्छ त्यही भन क्रेजी - आइ एम फाइन विथ ड्याट
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-23-09 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु मैले नि हुसुरें, आफ्नु त घरबाट ल्या चुँ-ला: र भात बजाइयो। लु क्रेजी नि आ रेछ, सञ्चै क्रेजी?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खाना भनेको पुरे खा जस्तो पो खानु पर्छ त चुँ-ला: र भात रे
मलाई बिरामी निको भएपछी खान दिने हलु बुउगु जा र चुँ-ला: याद आयो -
कस्तो मिठो हुन्थ्यो
Last edited: 23-Jun-09 02:14 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-23-09 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे सुध्रे को भन्ने कि बिग्रेको ? गाँधिबादी भए छ। लौ अचम्म भे छ ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-23-09 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीलाई जुन मनपर्छ त्यही भन क्रेजी - आइ एम फाइन विथ ड्याट ओ माइ गड, आज लहरेको भेषमा को आएछ ? यो लहरे हुनै सक्दैन, कदापि हुन सक्दैन। लहरेको सोबर रुप पचाउन गार्हो भयो मलाइ। ल है साथी हो, जबसम्म real लहरे आँउदैन। म चौतारीमा आँउदिन। पुरे, चुँ भन्या के? ला भनेको त मासु। म अलि अलि सन्चो अलि अलि बिसन्चो। अहिले एउटा काम छ, म गएँ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले जे भने नि हुन्छ - अब ठुल्दाइ भनेको चौतारीको अझ भनौ साझा कै गन्ने मान्ने ब्यक्ती ठुल्दाइ यो भनाइ र बिचार लाई सबै ले नगरेपनी अधिकांश ले कदर गेरेको मैले पाएको छु - दाई को भनाइ कहिले पनि फेल खाँदैन भनेर यो भाई ले राम्ररी बुझेको छु - ठुल्दाइ आँफैले भन्नुस् म सुध्रेको कि बिग्रेको -
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-23-09 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चुँ-ला: भनेको ground meat क्रेजी
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-23-09 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आज याँ एस्तो बेपत्ताको गर्मी किन भो भन्छु त, लहरे सुध्र्या दिन देख्नु रेछ, तेइ भेर हावा नि नचल्या रइछ, लौ भो अब! क्रेजी, चुँ-ला: भन्या ग्राउन्द मीट, नेपालाँ भे राँगोको मस्त बजाइन्थ्यो, तर याँ चाँही टर्कीकोबाट काम चलाऊन पर्छ, त्यो लहरेले भन्यासरी, पइले पइले ज्वोरो निको हुना साथ हलु: जा: (बेसार राख्या जाउलो) संग चुँ-ला हुन्थ्यो, एक त कत्ती दिन देखी भात खान नपा हुन्थ्यो, अनी त त्यो जाउलो पनि एत्ती मिठो हुन्थ्यो कि के भन्नु र, त्यो चुँ-ला: को झोल सँग, ओहो भनेर साध्य छैन। घरको जस्तो त बनाउन सकिन्न तर याद चाँही पक्कै दिलाउँछ, टल्-टल सम्म मेटिन्छ।
|
|