[VIEWED 185547
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-21-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
चौतारी १५९ दशै स्पेसल्
निधारको रातो टिकाले तपाईंको जीवनमा नयाँ चमक बोकेर ल्याओस,शिरको पहेलो जमराले तपाईंको भाग्यमा उज्यालो बिहानीको झल्को देखाओस, सधैं अगाडि बढुन तपाईंका सत्मार्गका पाइलाहरु,अबरोधका तगाराहरुले कहिले पनि नछेकोस तपाईंको गन्तब्यलाई, सकारात्मक् सोचमा अझ प्रगतिको चरमचुली थपिओस, प्रतिस्पर्धाको परम्पराले तपाईंको घरमा जरा नगाडोस, कमाईं अनुसारको खर्चले तपाईंको दशैमा मनोरन्जन ल्याओस " यही छ बडा दशै को हार्दीक मंगलमय शुभकामना
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 21-Sep-09 10:01 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-25-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
त्यसो भये अब आज देखी सुरु गर्नु पर्यो म नि सराब पिउन ! मखुला ठुल्दाइ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-25-09 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
शराब पिउनु खराब जिउनु भन्दा अच्छा हैन त रिट्ठे? अघी बढ रिट्ठे, हामी पछी हुने छौं एक गिलास मा २ गिलास थप्ने छौं।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-25-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
के हुँदैछ हो खसी ल्याइसकेको हो - भोली काट्ने होइन खसी कि पर्सी सबै कता लागे फेरी - खाल जमाउने होइन - बस्ने होइन त। हिजो हारेको पैसा नि उठाउनु छ मलाई त - कता मर्यो सबै
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-25-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले काम पाएन जस्तो छ सबै पोस्ट लाई लाइक गर्दै बस्या छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-25-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बस्ने हो भने बसी हालम लहरे होइन भने म हिड्छु अब १०-१५ मिनेट मा ! सप्तमी को दिन नि कोइ काम गरेर बस्छ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-25-09 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोल्ले काम गर भन्या छ - ऐना हेर्ने होइन पो भन्या छ सान्नानी ले सबैलै सोध्या छ रे है - चिच्याउने बाकसमा छ
|
|
|
popeye
Please log in to subscribe to popeye's postings.
Posted on 09-25-09 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी का सबै औतारी हरु लाई विजया दशमी को उपलक्ष्य मा हार्दिक मंगलमय शुभकामना छ .... यो चौतारी को बाटो परेको बेला सधैं चियायेर हेर्ने गर्छु, रमाइलो लाग्छ, सधैं सबै हाँस खेल हो हल्ला गरेको देख्छु, एक दुई जना चीने जानेको नी छन यहाँ .. यसरी नै आउने दिन हरु मा पनि हो हल्ला गरी चौतारी लाई रमणिय बनाइ राख्ने शक्ती प्रदान गरुन भनी दुर्गा माता सँग प्रर्थना गर्दछु यहाँ उपस्थित सबै साथ-साथै सम्पुर्ण अवासी तथा प्रवासी नेपाली दाजु भाई दिदी बहिनी हरु को दशै सुखमय रहोस् मेरो धेरै धेरै शुभकामना
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-25-09 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ नयाँ अवतारी पाल्नु भेछ, कि पुरानै हो? एस्सो लेखाइ हेर्दा त उमेर धल्केर पल्लो डाँडो पुगी सक्या जस्तो पो देखियो। लौ जे सुकै भे पनि, यहाँलाई पनि हार्दिक मंगलमय शुभकामना, अनी याँको परिवारलाई पनि। एस्सो चौतारीमा चियाSS बेला एस्सो मुख फर्काये त केइ जान्थेन होला भन्ने मान्या छु। नाम राख्ने काम चाँही त्यो लहरेले गर्छ है, प्रणाम!
|
|
|
padokanchha
Please log in to subscribe to padokanchha's postings.
Posted on 09-27-09 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bada Dasain ko Pawan Avasarma yo Padokanchho ko tarfabaata haardik Mangalmaya Subhakaamana Chautaarika Sampurna Autaariharulai . Aaja Sabai Tin Buk ra Tin Paane Ma Jhule Jasto Chha Hai. Koi Pani Chautaari Chiyaudain Baaaaaaaaa. Ma Israel Baata Gata 5 mahinaa dekhi ko Chautari ko Darshak tatha Shrota.
|
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-27-09 10:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ बिजया दशमी २०६६ को उपलक्ष्यमा सम्पूर्ण चौतारी परिवारमा सुस्वास्थ्य, दिर्घायु र सम्मुनतीको हार्दिक मंगलमय शुभ कामना
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-28-09 5:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उठौ हो उठौ आज त टिका पो होत , नुवै धुवाइ गरेर, ससुरा बाले किन्देका नयाँ लुगा लगार रिटिक्क परेर टिका लगाउनु जानु छ आफ्नो त । अनी फेरी भाले च्यापेर बसको छतमा बसेर ससुराली तिर लाग्नु पर्यो , राम राम बस कम्ताको भिड हुन्न आज गाँठे । मामा घर , साइला बा, काइला बा , बुडिको मामा घर भ्याइ नभ्याइपो छ आज त , फेरी सप्पैका खानु पर्छ मासु चिउरा दही । ओह हो सम्झेरै दिक्कै लागि सक्यो, लौ है त गाम्ले हो आफुत लागियो, बेलुका निधार भरी टिका लिएर दात देखाउन आउँला चौतारी तिर है त । गूड डे ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-28-09 8:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! बिजया दशमीमय जदौ । तारेमाम अन्तरे काका, तारेमाम हर्के साइला । हर्क्या मोज छ, हर्क्या भोज छ । ससुरालीको गाँसबास रोज छ । लौ गाम्लेहरु , नुहाइ धुवाइ गरी लाइन लागे नि भयो। ९ बजेर ५५ मिनेट ५१ सेकेण्ड मा फस टिका लाउने साइत परे छ । बिर्खे बा आउँदै होला, १० डलर को नोट् साट्दै थिए हिजो । खाम पनि किन्दै थिए।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-28-09 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु चौतारीको सबसे कान्छो भा हुनाले, मैले त ब्याग नै भिरेर आएं, तेत्रो पैसो काँ वालेटमा हाल्नु। ल ठुल्दाइ प्रणाम! मेरा त निधार नि ठुलै छन, ल बसें है त म। आज त बज्यै पनि आउँलान कि भन्ने मान्या छु, किरिम पाउडर घसिरा थीन केरे अघी बिहान त। साइँली दि नि आउँदै होलान केरे, १०$ भन्दा घटिको आशिर्वाद चाँही अली लिन गार्हो पर्ला है। ल आउम, टिको लाई दिउम त मलाई।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-28-09 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे , आज पुरे को इच्छा पुरा होला जस्तो छ । १० घटीको आशिर्बाद म पनि लिन्न। हतार नगर पुरे, पहिला पुरी तरकारी खाने कि पुरे , ९.५५ बज्न अझै २0 मिनेट बाँकी छ ।
|
|
|
CT.
Please log in to subscribe to CT.'s postings.
Posted on 09-28-09 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-28-09 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाई साइत त १०:५५ को हैन र भन्या? अनी ठुल्दाइलाई आशिर्वाद रे? लौ के सुन्न पर्या यो? जिमालबा बाहेक हो छन र ठुल्दाइलाई आशिर्वाद दिन सक्ने? पुन्टे दाईहरु ससुराली गा होलान, के आउँलान र, तेइ भेर ठुल्दाइको आज जम्मा १०$ मात्र होला जस्तो छ आशिर्वाद। मेरो चाँही अली केइ होला जस्तो छ, ठुल्दाइ, जिमालबा, बज्यै, ठुलि, रिट्ठे, हर्के, चिप्ले, लहरे, साइँली दि, दीप, दीपु, चेली, क्रेजी..... आदी-इत्यादी...... ओह्हो, आज त सिक्युरिटी गार्ड हाल्न पर्ला जस्तो छ, नत्र आशिर्वाद लुट्न खोज्नेहरु पनि हुन सक्छन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-28-09 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाइन खुल्ने पो ९.५५ भन्या । ९.५५ न भनेको भे १०.५५ मा को आउछ? नेपाली ट्याम भनेर ११.५५ मा आउछन । त्यै भनेर ९.५५ भन्दे को नि । सेफमा हालेर ल्याकोले आशिर्बाद पनि सेफ नै छ पुरे। लुट्न खोज्ने आए। जुट्ने हामी छौं । चौतारी गाउं हो नेपाली आत्महरुको, वाइस्याल को शहर होइन। कुन माइका लाल को हिम्मत छ ?
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 09-28-09 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै जनालाई शुभ बिजया छ है। दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
जय होस्!
-- गालब
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-28-09 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गम्ले मित्र हरु
हिजो अन्तरे दाई नि आउनु भा रेछ,
इजराल बाट पाडो कान्छो नि आउनु भा छ दसैं को लाई - स्वागत छ है पाडो कान्छो जि लाई - आउँदै गरौ - रमाइलो गर्दै गरम्ला हामी
हर्के दाई को भ्याइ नभ्याइ राइछ -
पुरे कै दिन हो त आज - बरु पुरे को झोला बोकिदिनु पर्ला आज - बिचरा लाई गाह्रो हुन्छ - मनै कोमलो छ मेरो त के गर्ने -
ठुल्दाइको राशी मा अस्ती तास खेलेर जितेको पैसो सप्पै जाने लेखेको हुनु पर्छ
गाल गुरु नि आउनु भा छ आज - नमस्कार गुरु के छ हौ -
सि.टी पनि आएछ ल - धेरै दिन पछी आयौ ल बसौ बात मारौ
Last edited: 28-Sep-09 09:23 AM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-28-09 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर्नु ठुल्दाइ, कमलो मन भा को भन्दा लहरे रे, मजाकको पनि सिमा हुन्छ नि हैन र? अब दशै जस्तो चाड-पर्वको बेला के सुनाइ राख्नु, लौ भो लहरे परेन, मैले त पछाडि भिर्ने ब्याग ल्याको छु, तेइ भेर तिम्ले कष्ट गर्न पर्दैन, ल प्रणाम! गालब गुरुलाई मेरो नि प्रणाम। सि टि जि लाई त चिनिन, तर बालै भेन, जती धेर आए नि मलाई फाईदा हो, १०$ घटी आशिर्वाद अली लियिन्न है!
|
|