[VIEWED 121321
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-03-10 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७९ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 03-Mar-10 09:32 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-10 7:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! शुक्रबारे झक्कास जदौ। तारेमाम रामे , नमे , आज ब्यानै देखी मिटिङ छ , सके सि फूलटाइम हाजिर ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म नि हाजिरी जनाउन आएँ। नमे भन्या?? हाउँरो दौतरी दाई नमे पो हो? लु प्रणाम नमे, रामे, ठुल्दाइ। म नि आज याइँ छु, कसै कसैले सराप्या थे, त्यो सप्पै थु थु गरेर निकालिसकियो। कसैको आँखा नलागोस प्रभो। अनी त्यो मुन्तिर फर्क्या तिर बारे, कुनै बाबाले भन्या any publicity is gud publicity अ'रे
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-05-10 8:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि हाजिर जनाउन आको है। शुक्रबारे रिम्झिमे जदौ सप्पै लाई।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-10 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि हाजिर जनाउन आको है। शुक्रबारे रिम्झिमे जदौ सप्पै लाई।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-05-10 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मनको के नै भर हुन्छ बहकिने मात्र डर हुन्छ जानी जानी पनि यहाँ जानी जानी पनि यहाँ भुल गर्ने रहर हुन्छ । शुक्रबारको बिहानिमा, साँझको कल्पना गर्दै बसिरहेको यो रामेले सबैलाई "Happy Friday" भनेको छ है ।
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै नमस्ते ठोक्दै हराउंदै गर्दा रइचन। च्या खान हतार भएर हो कि मेला जान हतार हो? आज त पुर्न्या हो केरे मेरो। हलो जोत्ने कामबाट बिदा छ। दिनभरी चौतारीमा सुस्ताएर बसिन्छ। नमे दौंतरी,दौंतरी चौतारी,चौतारी नमे म नि अलि अलि कन्फुस छु क्या। यो तारी मन पर्ने भएर हो कि एउटा तारी गाइको कथा पनि लेखेथें। दौतरीमा राख्याथे, यता पनि पर्चा बाढ्नुपर्ला,शुक्रबार बिताउने मेसो हुन्छ ह्या। भो नटासौं कि क्या हो। फेरी सान दाइले लु परचार परसार गर्यो भनेर घोक्रेठ्यांक लाउने हुन कि,त्यो पो डर छ त गांठे।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेम दाई, प्रचार गर्न डराउन पर्दैन, परेको लहरेले बेहोर्छ रे, गर्दिम गर्दिम, हन कुरो चाइँ के हो रे? के को पर्चा बाँड्न ला? फेरी सप्पै छर्पस्त पार्न भएन केरे, अरु त केइ नि हुन्न होला केरे
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लरे भाइ ह्या चौतारी,दौंतरी को कुरो गर्दा म कतै तारी प्रेमी त भइन भनेर क्या। एउ दुइ दिन पैल्ये तारी गाइकै कता लेखेंथे 'नछापिएको कथामा' दौंतरीमा टास्या थें। ह्या शुक्रबार ट्याम पास गर्न टासु भनेको त्यी सान दाइको डर नि। एउ चोटी मलाइ हकारेका थे क्या। त्यांसी दौंतरीको कुरो साझां गर्न अलि डराउछु। अनि लरे के छ त शुक्रबारको तालीका?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-10 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे, लहरे, बिस्टे । मिटिङ सुरु भैनसकेको मौका मा चौका हानुम भनेर आएको । पुरे ले भने जस्ताइ डराउनु पर्दैन नेम दाई, चौतारी मा प्रचार प्रसार गर्दैमा सान बराजुले केही गर्दैन। अचेल सान बराजु नि फ्यान हुनु भाको छ रे । मेरो त आफ्नै टोलिया हो, पारी हाल्यो भने छदै छु ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-10 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो रामे राती पौने १ बजे सम्म चौतारीमा डुलेर ब्यानै ६ बजे नै फेरी आँखा मिच्दै आइसकेछ ! जम्मा ५ घण्टा पनि सुत्दैन कि के हो शुक्रबारे जदौ तथा तारेमाम नमे, पुरे, रामे, ठुल्दाइ, बिस्टे सबैलाई !
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-05-10 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे, ३ बजे तिर त केही नलेखेको अझ ....... हिजो राती प्राप्त समाचार अनुसार त्यो तलतिर फर्केको रातो तिर लाई जिम्माल ले २-३ चोटि क्लिक गरेको रे भिन्दा भिन्दै मुकुन्डो प्रयोग गरेर ........ ल जा त ..... भन्दे मैले त
Last edited: 05-Mar-10 03:29 PM
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलदाइ कती चौका छक्का हान्नु भो हो ब्यान देखी? लौ मैले थपरी मारें तरररररररर...... तपाइ हामी त एउटा टोलको हैन ;) अझै पनि याद छ एउटा ब्यान दौंतरी खोलेको त तपाइ र मेरो नामनै किटेर दौंतरीमा मर्ने गरी गाली गरेका रैचन। त्यो पनि आंखा मिच्दै दौंतरी खोल्दा त्यस्तो पो देखियो, मान्छे पनि थरी थरीका हुन्छन। रिठ्ठे सान के छ हालचाल? जदौ टक्राएर कता टाप हो? एउ दुइ जना चौतारीमा नहल्ले त सुनसानै हुन्छ गांठे। शुक्रबार क-कस्का के के पिलान छन लौ भनम त ह्या?
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 03-05-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल अज शुक्रबार, मेरो त हाल्फ छुट्टी। ल है नयाँ पुरना, धेरै पुरना र धेरै नयाँ चौतारी का आउतारी लाई TMS को नमस्कार, दौतरि के हो त्यस्तो सान सँग किन डराको, राम्रा राम्रा सबै पोस्टिङ् गरुम, तेस्ताइ परेछ भने san लाई साझा बाट ban गर्ने म छदै छुनी, धन्दा नमाने हुन्छ.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, हो भने यो रामे को के चाला हो ? सुत्नु पनि नपर्ने ? छिट्टै झ्याइं गरी दिनु पर्यो, एक्लै सुत्न डराएको हुनु पर्छ, मखुला ? एक रि-सोच अनुसार वयस्क ब्यक्तिले कम्तिमा ६ घण्टा सुत्नु पर्दछ। ७ घण्टा भे अझ बेस । ८ घण्टा भए झनी बेस। एक घण्टा बढी सुताइ ले ५ % ह्रिदयघात को दर घटाऊछ रे । त्यही भेर मनग्य सुतम, ह्रिदयघात हुन बाट बचम्।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या सुलसुले समचार समिती अनुसार बिर्खेलाइ मन तरुनो हुंदा हुंदै बुढो बुढो भनेर गिज्याएककोले हातका,खुट्टाका उम्लाले तल झार्ने धर्सोमा औंठा छाप लगाका रे। यतीले मात्र नपुगेर बिर्खेनी बज्यैलाइ पनि हकार्दै तल झार्ने धर्सोमा औंठा छाप लगाउन लाए रे। सुनिए अनुसार अब नाती नातीनालाइ पनि हात र खुट्टाका औंलाले त्यो तल झार्ने धर्कैमा औंठा छाप लगाउन परयास गर्दै छन रे। ल केटा केटी हो ति बिर्खेलाइ तुरुन्त हाजिर गर्नु पर्यो। तिनलाइ एउ दुइ लौरो नहानी भएन।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-05-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, ह्रिदय्घात त होला नै ..... कस्को लागि ह्रिदय जोगाउनु छ र दाई ... हिजो बेलुका इष्टर्न समय अनुसार रातको १२ कटेको हुँदो हो ..... हो त्यही बेला जिम्माल ले मलाई भनेका हुन पुरे ..........
Last edited: 05-Mar-10 03:30 PM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-10 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न मलाई त खै किन हो किन त्यो हस्तिनापुराँ खाको माछा याद आयो गाँठे। झल झली याद आयो, यस्तो त हुन नपर्नी भन्छु म त। अझै विश्वाश लागेन, जिम्मालबाले हाजिरी जनाएर हो मैले नै गर्या हो नभने सम्म यो कान/आँखाले मान्ने वाला छैन। यो रामे यसै पनि बकम्फुसे कुरो गर्न उस्ताद छ, अब के नपा'र बुधो भा जिमालको पछी ला'छ ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-10 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामेको लागि हजार सीते हरु लाइनमा होलान, हृदयलाई सुम्सुम्याएर हेर रामे । बगलामुखी तिर लाइन मार्न छोडि देउ । सीताहरु भू -समाधी लिन वाध्य होलिन फेरी ।
हैन जिम्माल बिरुद्ध यो अनर्गल प्रचारबाजी कल्ले गर्यो? जिम्माल जिम्मालनी बिना बाँच्न सक्ला, चौतारी बिना नाइ ।
Last edited: 05-Mar-10 10:10 AM
|
|
|
दौतरी
Please log in to subscribe to दौतरी's postings.
Posted on 03-05-10 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन २७ गोटा तल्लो धर्सो कस्ले लगायो? यो हजार अबतार भएका जिम्माल बायक कस्ले पो सक्नु? लु जिम्माल आउने भे आउ नत्र तिम्रो हिड्ने गौंडो पर्खन नपरोस!
|
|