[Show all top banners]

दौतरी
Replies to this thread:

More by दौतरी
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी १८१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 338]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-laugh.gif
[VIEWED 152783 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-14-10 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition





 
Posted on 03-17-10 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सटिक गाना गयो सटिक , खै त अर्को गाना मा पनि प्राबिधिक gadbadi भको जस्तो छनी होउ ठुल्दाइ , के हो दाई पनि चुस्स चुस्स पार्दै होकी के हो टुसे जस्तै , आफ्नो त भ्यान्टा को तरकारी सँग भात खानु छ एक छिन् मा ।
 
Posted on 03-17-10 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत सारै मिठो कती मिठो गीत हो , अनी भिडियोमा कोरिएन जोडी त झन राम्रा गान्ठे ।
 
Posted on 03-17-10 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dinner Break...............
 
Posted on 03-18-10 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



बिहिबारे बगलामुखिय जदौ।


ओह आज त कोइ नि आएको छैन चौतारीमा। सब औतारिहरु बगलामुखी माइ फस भन्दै उतै लाइनमा लाइन मार्न गए जस्तो छ । मौसम जो झक्कास छ ।


 
Posted on 03-18-10 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





भयानक तूफानी रात थी। पुरानी हवेली का दरवाजा खटखटाकर एक मुसाफिर ने रुकने की जगह मांगी। बूढ़ा चौकीदार लालटेन की पीली रोशनी में उसे कमरा दिखाने चला। 
माहौल से डरे मुसाफिर ने पूछा : बाबा, क्या कभी यहां अजीब बातें भी होती हैं? 
चौकीदार बोला : 50 साल पहले एक अजीब बात हुई थी। उसके बाद तो कुछ नहीं हुआ। 
क्या हुआ था 50 साल पहले? 
चौकीदार बोला : उस रात एक मुसाफिर इस कमरे में सोया और सुबह ठीकठाक जाग गया।



 


 


 


 


 


 


 
Posted on 03-18-10 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारे बगलामुखिय जदौ !


हाहा ठुल्दाइ को जोक अफ द डे गैसकेछ !


आज बिहीवार कोइ छैन कता गएछन भनेको त बगलामुखीमा लाइन लागिरा रेछन ! उ बैरे, पुरे, लहरे, रामे, टुसे सबै तेतै रछन !


ठुल्दाइ तारेमाम ! जाम दाई चिचु खाम ! 

 


Last edited: 18-Mar-10 09:18 AM

 
Posted on 03-18-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो , मेरो उठ्ने पालो ।


तारेमाम रिट्ठे ।



कोइ आएन , कुर्दै थिए, एक छिन घुर्दै थिए। तारेमाम।


 
Posted on 03-18-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


shubhaprabhat thuldai, ritthe. hijo st. patties celebration ali dherai bhayo jasto chha sabai jana ko. Balla balla aankha khulyo. Aba yeso SB tira balchi thapera basnu paryo.
 
Posted on 03-18-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन हजुर!

 
Posted on 03-18-10 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग्यमानी भये
 
Posted on 03-18-10 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बगला मुखी मा को भेट्यो त खुब उज्यालो छ नि अन्मार................

 
Posted on 03-18-10 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोरी हरियो


व्यस्त हुनाले एक्लै परियो


जदौ! यो बिर्खे माईलाको!


 
Posted on 03-18-10 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautaari baasi lai baire ko pranaam !!!!


Aaja busy chhu pachhi aaudai garumlaa hajir bujhauna aako matrai ho


lu taaremam !!!


 
Posted on 03-18-10 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


परस्न:- बगला मुखी मा को भेट्यो त खुब उज्यालो छ नि अन्मार................


उत्तर:


बाघ को अन्मार खाए नि रातो नखाये नि रातो


बैर्या थुतुनो विकेन्डा नि फोर विक्डेजा नि फोर


पुन्ट्या तालु न श्यामपो न काइयो


भने जस्तो


रिट्ठ्या अन्मार हेलन भेटेनी उज्यालो फुलन भेटेनी उज्यालो

Last edited: 18-Mar-10 10:29 AM

 
Posted on 03-18-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो मैला दाई नि आएछ आज त चौतारी !


लौ मैला दाई स्वाउत गरे है !


अनी नयाँ नौलो?



कुखुरे आर्का लाई बेपत्ता भन्दै आफु चाँही कता बेपत्ता भयो फेरी


खुशी मदनवा ले खोज्दै थ्यो हिजो ! आज बगलामुखी सँगइ जाने भन्दै थ्यो


 


उ नभन्दै बैरे नि मुन्टिएछ !


त्यो हर्के कता गो हँ? तेल्लाई एकान्तमा मातै भेटुम्न २ मिलेट


 
Posted on 03-18-10 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, खुशी, कुखुरे, बैरे, बिर्खे बा।


सब जना बगलामुखी मा आ-आफ्नको मुख हेर्दाइ दङ्ग पर्दै चौतारी आएछन ।


 जिम्माल बाको त्यो क्लाइण्ट भन्ने असत्तिको मा काम सकियो ??



चौतारी चियाउन नदिने, तिनको कम्पुटर मा आतंकबादी भाईरस पसोस । मखुला ?


 
Posted on 03-18-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम

म त जहिले नि ब्यस्त हो - भन्नु पर्ने कुरा हो र

थाहा नभा भे पो भन्नु त
 
Posted on 03-18-10 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठूल्दाई, रिट्ठे, बैरे, लहरे, खुसी नानी, गोठाले, रामे, हर्के, टि एम एस लगायत सबै चौतारीका औतारीहरुलाई।


के नयाँ नउलो हुनु रिट्ठे उस्तै छ। ठुल्दाई सकियो अइलेलाई भनम् न!


के हुँदैछ? यो चौतारी बनाउने हाम्रो नमे हैन?


 
Posted on 03-18-10 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्बाले नि आएछ

अझै राख्नु पर्ने नि यी बुढा लाई

अरु दुईतिन महिना राख्या भे हाइसन्चो हुन्थ्यो
 
Posted on 03-18-10 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो बिर्खे बा हजुरलाई त होइन तर हजुरका कारतुन चाइ मिस भयो

हो र तिठ्ठे दाई? कता हरायो अचेल मदनवा?

ps: je jati galti chhan mathi mero hoina unicode ko dosh


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters