[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी जन्मोत्सव विशेषांक --

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 218595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-03-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 89 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM

 
Posted on 12-05-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम!
मध्यरातीय भूतकालीन जदौ!
अन्तरे नि बुढो भए छ, बुढो भए सि दांत पनि दुख्छ। यो बधाइ र शुभकामनाको मौसमको पहिलो बधाइ अन्तरेलाई। बाकी लाई क्रमश: दिदैं गरौला। चौतारीका इन्जिनियर महोदयलाई माथिको लिस्टाँ अन्तरेको नाम ससम्मान समाबेश गरियोस् भन्ने जोड्दार माग गर्दछु।

 
Posted on 12-05-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  हरिशरणम!!

मैले ता अस्तिनै जो  भुनेकिम के रे  डिसेम्बर १२ पनि  थपिदेउ जन्मदिनको शुऊखामना लिष्ठआ भुनेर । अब बुढेसकाल ला'सि भुराभुरी नि भनेकै मान्दैनन् भन्चु र ।

लौ अन्तरेबाउ, हउरलै नि त्यो के जाती जन्मदिनको अग्रिम शुअकामना:)

तारेमाम राहुल्दा !

च्वाँङवा,

 तोलाई पोनि म्हो ले नामास्दे गारो है । कि म्हो पोनि तोलाए नामास्दे गार्नु भान्दा त्होरो खाच्चारलाई नामास्दे गारु ? क्या भान्चास भान होइ

हरिशरणम!!


 
Posted on 12-06-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गाम्ले साथीहरु सबैलाई मैले हिउ ले हान्दे है। अन जो जो रिसाउनी हो रिसाओ। जो रिसाएनी दराउदिन।
आज बिहान देखी नै unknown # भनेर फोन अैरा छ। उथायो भने बोल्दाइन। दिक्क लागि सक्यो। अब जस्ले गरेनी उथाउदिन। मिनेट खेर जानेके।


 
Posted on 12-06-07 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली हैन यो बिहान बिहान कस्ले हो त त्यस्तो गर्दिने ।
दिक्कै पारेछन् नि ठुली लाइ ।

आउने सबैलाइ नमस्ते ।


 
Posted on 12-06-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यामुले हिजो मलाई देखेर नि नदेखे जस्तो गरेको के। खै कस्ले गरेको हो कुन्नी। थाहा पाको भए गाला साला फोर्दिन्थे क्यारे। तर नचिनेर मात्र।


 
Posted on 12-06-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो हैन नि ठुली, अब त अलि अलि फुर्सद भो भनेर चौतारी छिरेको गफ गरम्ला भनेर, साउले के को देख्न सक्थ्यो नि ? फेरि अर्को काम लगाइदिएर गयो । अनि त फेरि बहिर निस्कन पर्यो नि ।

अनि चिया खायौ त ठुली ।
ल ल त्यो को हो पत्ता लगाउन पर्यो । जासुस चित्रे कता गयो त ?


 
Posted on 12-06-07 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेस्तै हो साहुले यामु काम चोर भनेर थाहा पायो होला तेहि भएर काम् देर गाको होला। अनि हाउ आर् यु दोइङ् यामु?


 
Posted on 12-06-07 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को काम चोर हुनु नि ?
आइ एम डोइङ् फाइन । थ्याङ्क्यु ठुली ।
अब फेरि गाउँ जाने बेला हुन लाग्यो । रमाइलो नरमाइलो दुबै लागी रा छ ।
 
Posted on 12-06-07 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

क्यार्दै हो ठूली, यामे?   यामे त धेरै दिनाँ देखा परियो नि त, कता बेपत्ता हो गाँठे?


 
Posted on 12-06-07 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैले काहीँ हराको नि ह्यारी,
के छ खबर ? बल्ल फुर्सद मिल्यो अनि छिरेको चौतारीमा ।

खोइ त मामा बुढा कता लागे ??


 
Posted on 12-06-07 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरी तपाईंको सिगान बगेको निको भो । भाको छैन भने एउटा रुमाल सत म त्यो बच्चामा स्कुल जादा झुदाउछ नि त्यसरी नै झुन्दाउन। पुच्न सजिलो हुन्छ।

Last edited: 06-Dec-07 07:57 AM

 
Posted on 12-06-07 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई यार मामा बुडा त कता लाए थाहा छैन, हिजो ह्याँ बृद्ध हराएको सुचना पनि निकालेका थे, कसैले खबर गर्या छ जस्तो लाग्दैन।  बुडेसकालाँ नलीखुट्टोले दु:ख दे को होला नि, आउछन दिउसो तिर घाम लाग्न थालेसी।

सिंगान बग्न निको भा को छैन ठुली, अब रुमाल सुमाल हैन, एउटा पाईपै नाकमा लएर जोड्नु पर्ला जस्तो छ। अनि टेन्शनै खतम।


 
Posted on 12-06-07 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सिंगान बग्न निको भा को छैन ठुली, अब रुमाल सुमाल हैन, एउटा पाईपै नाकमा लएर जोड्नु पर्ला जस्तो छ। LOLZ

 
Posted on 12-06-07 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!

 के छ ताअाअाअाअाअाअ?

 बिहीबारे बगलामुखिय जदौ!
 

ओहो, हरि नि सिंगान पुछ्दै एका बिहानै हाजिर्? तारेमाम् है, सिंगाने रोगको काम् तामाम् होस्।

यामे बल्ल आक्कल् झुक्कल झुइल्केकोमा हर्ष बदांइ गर्ने हो कि? तारेमाम् है।


 
Posted on 12-06-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा चिया पिउनु भो। म त भखरी चिया खारा।


 
Posted on 12-06-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सरी है ठुली, तारेमाम् भन्न छुटेछ। तारेमाम्। चिया सिया दुबै खाएं।

 
Posted on 12-06-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा बहिनिलाई तरेमाम नगरे नि केही हुन्न। माया गरे पुगी हाल्योनी।
 
Posted on 12-06-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जुनसुकै बादलमा पानीको के कुरा
जुनसुकै नयनमा मायाको के कुरा
तिम्रो नर्मी नर्मी स्पर्सले म पागल पागल बनिरहेछु
तिम्रो नशालु हेराइले केवल मलाई नै रोजे झै लाग्छ



नमस्ते सबैलाई
सबैजना आरामै हुनुहुन्छ भन्ने सोचेको छु


 
Posted on 12-06-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज किन एका बिहान देखी गीत गाइरा रित्थे। भाउजुको याद आको जस्तो छ नि।

 
Posted on 12-06-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धेरै अगाडि देखी यो गीत मनमा थियो, आज हातमा ल्याको
कसै सँग यस्को अडियो छ ? हरी सँग पक्कै हुनु पर्छ, अदरवाइज ग्वाँचुपाट सँग पनि हुन सक्छ

अनी ठुलि फोन किन नउठाको ब्यान?
ठुल्दाइ तारेमाम्, कत्तिको चिप्लिदै हुनुन्छ सेतो माटोमा?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters