[VIEWED 144435
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-26-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५७ *~
चौतारी जन्मोत्सब
चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।
चौतारी जन्मोत्सब समारोह समिती
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 04-Sep-09 08:30 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-02-09 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sorry, ठुल्दाइको मेसेज देखेको थीन। प्रणाम ठुल्दाइ। कहाँबाट कसरी सहयोग गर्न सकिन्छ दाई? सुनेर सार्है दु:ख लाग्यो, दाई, याँबाट हुन सक्ने सक्दो मद्घत गर्ने छु, तर अरु नभये पनि केइ रकम जम्मा गर्न मिल्थ्यो, केइ लिन्क भये पाम न दाई
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-02-09 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ पुरे सँग म पनि सहमत छु, धेरै नै दु:ख लाग्यो सुनेर ,खै अरु त के भन्ने
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-02-09 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम केली । पुरे, त्यो नेवा ओर्गानिजेशन को लिन्क मा पे-पाल को लिन्क छ । लिन्क मा क्लिन्क गर्नु ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-02-09 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! केली, ठुल्दाइ, पुरे सबैलाई जदौ तथा तारेमाम ! ब्यान ब्यान अशुभ समाचार सुनेर बिरक्त लाग्यो ! जिन्दगीको के भरोशा यो त सानो खेलौना हो............ यस्तो कुरामा त सक्दो सहयोग गर्नै पर्यो नि ठुल्दाइ !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-02-09 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् पुरे केली ठुल्दाइ अनी रिट्ठे हिजो राती समाचार सुने देखी मन खिन्न छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-02-09 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। ३ घण्टा चालिस मिनेट सम्म पनि कोइ न आउने भनेको हुन्छ ? कस्तो हेपाहा, मिचाह भेका हुन गान्लेहरु , पक्का नि गणतन्त्र आएको हुनु पर्छ हाम्रो नेपाल मा । गाम्लेहरु, अहिले २ घण्टा मा डिसी जादै छु । सबैको सदभाव र कामनाहरु लिएर जादै छु ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-02-09 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै ठुल्दाइ के भाका हुनु गाम्ले हरु चाला माला ठीक छैन कता गाका हुन के गर्न गाका हुन केही थाहा भएन ल ठुल्दाइ कामना लिएर जानुस् डिसी - अरु आशा मात्र हो - आशा छोड्नु हुँदैन भन्छन जे भए पनि
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 09-02-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो ठुल्दाइ, खै केइ भन्न आएन आज त, दुई तीन चोटि चौतारी भित्र पनि छिरें तर केइ भन्नै नआएर फर्केको म त, दाई मेरो पनि कामना लिएर गै दिनु है। ल म पनि बसें चौतारीमा एक्छिन तेसो भये। अरु के कस्तो छ त सुनाउ गाम्ले हो, के छ लहरे? धेरै भो भेट नभाको? सञ्चै छौ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-02-09 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
४ बजे को बस छ। लेटेस्ट् खबर चाँही लाइफ सपोर्ट मेशिन मै छ । स्वाइन फ्लु ले समातेको छ रे ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-02-09 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु पुरे चा, चल्लिराछ जिन्दगानी - अरु त के हुनु लौ स्वाइन फ्लु पनि -
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 09-02-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-02-09 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओरालो लागेको बाछो लाई म्रिगले पनि खेद्छ भनेको यही हो लहरे। इम्युन सिस्टम खत्तम भाको बेला यि असत्ती फ्लु स्लु सबै आउछन । आशा त छैन बाच्ने तै पनि भगवान भरोसा । जिस्का कोइ नही उसका खुदा है यारो भन्छन । तारेमाम साइली ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-02-09 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को जदौ तथा तारेमाम सबैलाई ! साइली के छ खबर? सञ्चै हो? आज त के हो जम्का भेट भयो नि ! ठुल्दाइ ल हाम्रो पनि कामना लिएर गैदिनु होला ! कतै चमत्कार भईहाल्छ कि ! पुरे त निक्कै सिरियस भएछ आज, लहरे सँग नि मिठो बोली बोल्नु भनेको त कहाँ सम्मको सिरियस हो त ! है बौचा? अनी के छ खबर तिम्रो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-02-09 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते साइली के छ हाल खबर अस्ती मैले सोध्या उतर खोइ हो कि होइन भनेर तिमीले अहिले सम्म नि भनेको छैन सिघ्र जवाफ पाउँ
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 09-02-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, मेरो पनि कामना लिएर गै दिनु है। साह्रै नरमाइलो कुरा सुनियो....
लहरे,पुरे, रिट्ठे , सपैलाई आरामै छ होला भनेर शोचेको छु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-02-09 2:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुनु रिट्ठे सान - बाँचेकै छु भन्नु पर्यो
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 09-02-09 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के उत्तर दिने खोइ? उतर दिदा मिलेन भनेर भन्छौ नमिलेको उत्तरको जवाफ नै छैन म सँग
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-02-09 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि है - मैले त एही मानेको छु मिल्छ ठ्याक्कै - काटिकुटी ल नमिल्ने केही छैन त
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 09-02-09 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शाहीली, पुरे,लहरे रित्थे काकु लाई दोश्रो राउन्ड को जदौ तथा तारेमाम
ठुल्दाइ ल हाम्रो पनि कामना लिएर गैदिनु होला ! कतै चमत्कार भईहाल्छ कि !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-02-09 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ केली मुँइचा कता बेपत्ता भएर आकी - अरु सबै कता लागे त - आउन ए मुर्दार हरु -
|
|