[VIEWED 180692
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-19-10 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७३ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 20-Jan-10 09:19 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-10 9:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बसन्ती रुघा नै रछ त जिम्माल? तेसो हो भन्त फुक्फाक गर्न पर्छ कि के हो ! कतै छोडि पो हाल्छ कि ! हन पुरे लाई के बिदी हास उठ्दो रछ त अचेल भने नि ठुल्दाइ ले कम्पाउन्डर भन्दा माथि डाउडर भन्दा तल भन्दा नि केटो त लडिबुडी नै गर्न खोज्छ त हासेर ! बैस मा हुँदा कुकुरको पुच्छर हल्लेको देख्दा नि हास उठ्छ भन्ने त सुनेको हो तर यहाँ त न कुकुर न पुच्छर नै चाहिने भो पुरे लाई हसाउन ! "पुरे त्यो माथि रामेले टासेको फोटुमा चुरोस हातमा लिदै मुसु मुसु गर्ने दुरुस्तै ठुल्दाइ जस्तै है" भन्नु पर्छ हासेर मर्छ बज्जे !
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-21-10 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि। इतना सन्नाटा क्योँ है भाई??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जय राम जी के म्याड भैया । आज का काम कल , कल का काम पर्सों इतनी जल्दी क्यूं है भाई जब जिना है बर्सों । मखुला मदनवा ??
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-21-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरेको तोह नही पता भाई प्रणाम मदन्वा
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 01-21-10 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुचिङ! तो रुघा सडेर नाकै झर्दे देखुन कती राम्रा देखिँदा हुन पातकी। लोउ न परभु~~~~~~~!!! किरिपा गर्देउ तेस्को! हन, चैनी, सब्ले क्यार्न बाजे बाजे भन्दा हुन हँ तेल्लाई? म त भन्दिन बा~~~ बाजे साजे...हाम्रा बा लाई जन्मा हुन र तो गोल्ठाँडेले? chaini, gattilai hi-hello hai aru sabailaai!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-10 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
taaremaam hai sabailaai naam li rakhna phursad chaina nepal pugiyo - rangaa maasu ni khaaiyo la ta pachi bhetulaa bye
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-21-10 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल मीटिङ सकियो, मोराहरु ....... खाली पढ्नकै लागि पैसा दिएको जस्तो गर्छन् ...... हामी त रमाइलो पनि गर्न पो आएको यो म्लेछ्य को देशमा ......... मखुला ठुल्दाइ आहा आजा बिहीवार । भोली त कान्छीको भट्टिमा । रिठ्ठे जधौ है ....... फेरी सम्झेन भन्लाउ । ठुल्दाइ म प्रेमात्मा भये म भन्दा पहिले पुगेका बिर्खे, पुरे र रिठ्ठे लाई के भन्ने नि । हो, पुरे चाँही मज्जाले लोप मा फसेछ ....... हुन पनि चारतिर छन क्यारे उस्का मायालु हरु ( citation : लहरे) जिम्माल, सबै कुरा तातो मात्र प्रयोग गर्नु पर्यो ...... (सबै भन्नाले सबैनै बुझ्न पर्ने हुन्छ ) मदनवा ..... के छ त, सित लहर कतिको चलेको छ त ....... जाडोले रुघा त लागेको छैन ? पुन्ते बुढालाई पनि जधौ .... हिजो झुकिएर यि बुढाहरु को फोटो हेर्न पुगिएछ ...... सबै बुढाहरु सिगार तानिरहेका ....... बुढाहरु मात्रा के गरिरहेको सोधु कि नसोधौ भयिरहेछ . खुशी आएकी छैन है ..... ल पछी कुरा गरौला ... प्यालो टाउको जती सबै पुरे ले प्रयोग गरेको भएर त्येतै बाट तानेर एस्मा जोडेर पढ्नुहोला ...... नत्र गलत अर्थ लाग्न सक्ने सम्भाबना हरु प्रसस्त मात्रमा देखिएको छ ... मुलत: जिम्मालको दिमागमा ....
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-21-10 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल लहरे ले ठुलो पुन्य गरेछ ........ राँगाको मासु नि खाएछ ...
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-21-10 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहीवारे बगलामुखिय जदौ टक्र्याए है सप्पै लाई. अड्डा तिर अली बस्ने राम्रो बेबस्था नभा कारण चौतारी धाउन पा छैन। सम्धी ज्यु लाई शिघ्र नाकलाभ को कामना साथै बाके गाउले लाई जदौ,ठुल्दाइ लाई तारेमाम। लहरे बज्जे नेपालआँ रे के सुन्नु पर्यो यो कान ले ?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-21-10 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-21-10 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ मिनेट नि भयो ल प्रणाम बिस्टे काजी, पून्टे दाई लहरेलाई बधाई छ, भाउजु सँग कुरो त भो होला केरे? कि राँगाको पछी मात्रै लागियो?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-21-10 12:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-21-10 12:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काम आयो, भरे तिर आउँला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-10 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। सप जना पेट पूजा गर्दै भूजा ज्यूनार गर्दै होला क्या रे। हामी पूर्बेलिहरुको चाँही चिया ट्याम हुन लाग्यो।
तारेमाम बिस्टे काजी, पूण्टे दाई , अनी लहरे बज्ज्या ( हेर्ने होइन क्या रे, सुती सक्यो होला) .
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-21-10 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त ठुल्दाइ, सबै हसुर्न थाले जस्ता छन ...... जिम्माल लाई त थुतुनो किताब तिर देखेको थिए ..... चौतारी बाट त्यता तिर लागेकी क्या हो?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-21-10 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-21-10 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐयाsssssssssss हौ ल खै बसुम चौतारी मा , एक त काम ले पेल्यो अरको माथि पुरे बजिया लाई कथा नी आजै चाहियो , ल जाऔ पढ अब कथा । मान्छे लाई यहाँ झन्डै ट्रयाजिडी परेर । लु माथि देखि मुनी सम्म सबै लाई एक मुस्टो प्रणाम ।
|
|
|
suntali_kanchi
Please log in to subscribe to suntali_kanchi's postings.
Posted on 01-21-10 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज मेरो पुरुन्ताला कटा गए छ ! भोली त सुक्रबर आहा यो वीकेंड मा पुरुन्ताला र म घूमना जाने ,सिनिमा हेर्न जानी ! हिजो रति फ़ोन मा भने को पुरु डार्लिंग ले .
|
|
|
suntali_kanchi
Please log in to subscribe to suntali_kanchi's postings.
Posted on 01-21-10 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त एक्ससितेद भये र सब जाना लाई नमस्कार भन्न बिरसे छु. नमस्कार गारे सबै जाना लाई
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-10 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरु डार्लिंग ले .
लोल ! खै हाम्रो अगाडि त निक्कै नखरा गर्छ त पुरे, चिन्या छैन जस्तो गर्छ त सुन्तली तिम्लाई ! लौ पञ्चे सभा बसाउनु पर्यो है नानी
|
|