[VIEWED 214952
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-17-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
~ चौतारी १७७ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
नयाँ चौतारीमा नयाँ तारेमाम्।
Last edited: 17-Feb-10 10:37 AM
Last edited: 17-Feb-10 10:39 AM
|
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-22-10 7:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-10 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! सोमबारे शिवमय जदौ । तारेमाम पुरे, रामे, गोठाले प्रणाम, शुभप्रभात अनी जधौ मै सीमित भाईदिने ठिटोहरु ?? अली जाँगरिलो आँगरिलो हुनु पर्यो नि , मखुला ??
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-22-10 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, नक्कल पनि के साह्रो भाँती टाइट पाइन्ट, ए, छ इन्ची हिल माथि लाइछउ बेसन, ए लाइछउ बेसन चिन्न नि नसक्नी आईछ फेसन! सिरी बुलन्द देवी कि! जय! TAAREMAAM!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-22-10 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, बुढेसकालमा के बिधि पात्तेको
चिल्लो तालु, ए, लिएर मात्तेको
लाइछउ बेसन, ए लाइछउ बेसन चिन्न नि नसक्नी आईछ फेसन!
सिरी लोलनदेवि कि! जय!
JADAU!
Last edited: 22-Feb-10 08:55 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-10 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पप्पू से भगवान- क्या चाहिए? पप्पू- पैसों से भरा बैग, एक नौकरी और एक गाड़ी जिसमें लड़कियां भरी हों। भगवान- तथास्तु आज पप्पू गर्ल्स कॉलेज का कंडक्टर है।
तारेमाम पून्टे दा । बिर्खे बा । दोहरी ? चलाऔं , चलाऔं दोहरी ।बन्द गरौं दोहरिमा फोहरी ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-22-10 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, पात्ते, मात्ते, मेरै ज्यान मात्तेको म पात्तिँदा, तिमी किन आत्तेको? लुकी गोठैमा, ए, लुकी गोठैमा च्याप्प पारी टोक्दिम्ला, तिम्रो ओँठैमा! सिरी म्वाइ देवी कि! जय! GOOD MORNING!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-22-10 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, तिम्रा कुरा लागेन पत्यारा बुडा टोक्ने, हुन्छन नि हत्यारा भांङ त खाएनौ? ए भाङ त खाएनौ बुडो खोज्दै हिन्यौ कठै तरुनि पाएनौ! सिरी लोलन देवी कि! जय! NAMASTE!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-22-10 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमबारे जदौ तथा तारेमाम रामे, पुन्टे दाई, गोठाले, ठुल्दाइ, जिम्माल बा र पुरे मा ! एक्छिन मिटिङ छ त्यस्पछी सिटिङ गर्न आउंला चौतारीमा !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-22-10 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठूल्दाई! लोल ठूल्दाई! आरामै ठूल्दाई?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-22-10 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यिनि पुन्टे बुडा त नभन्दै बिउरेछन गाँठे! यता अर्काको गाला टोक्ने कुरा गर्छन उता अर्को धागोमा आफ्नै गाला टोक्या टोक्यै गर्ने बानि लागो भन्छन! कुरो बुजे मार्दिनु! जदौ रिट्ठे!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-22-10 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए, मार्दिन भो, नभन हत्यारा तिम्रै ओँठमा, रइछ मेरो आहारा तरुनी धेरै भो, ए, तरुनी धेरै भो अब आँखा गाड्नि त, बिर्खे माथि हो! सिरी बिर्खुनी देवी कि! जय! HI!
|
|
|
Cowboys
Please log in to subscribe to Cowboys's postings.
Posted on 02-22-10 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसरी फुर्छ एस्तो दरो पंक्ति हरु? गज्जब छ|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-22-10 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
ए यो बुडालाई जे भ' नि चल्नि भो
नयाँ टुरिजम! नेपालमा फल्नि भो
कस्तो अचम्म, ए कस्तो अचम्म
तरुनि देखि लिएर म बुडो सम्म
सिरि मतिभ्रष्ट दैत्य कि जय!
HELLO!
जदौ! गोठाले!!
Last edited: 22-Feb-10 09:43 AM
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-22-10 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम गरे है सबै लाई , अली अली बीजी भइयो लु म एक छिन मा आउछु
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 02-22-10 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टुरिस्ट बन्दै, तिमी र म रमाउँला हात समाइ, ठमेल वरपरी घुमउँला हुन्छ भन्देउ न, ए हुन्छ भन्देउ न दुइ-चाट्टा भ'को बाल, सुम्सुम्याइ गन्देउ न! सिरी बिर्खेश्वेरी देवी कि! जय! GOOD DAY!
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 02-22-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
budha haru ko dohari lol!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-22-10 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुबै दोहरी उस्ताद थाके हुन कि ? तारेमाम बैरे । पुरे लाई खोजेर ल्याउनु पर्यो। रामे लाई पनि । रिट्ठे हराएको सूचना टास्नु पर्यो। चिप्ले बेपता भाको खबर छप्नु पर्यो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-22-10 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुईक्क बुडा! रैछौ नि चोथाले
तिम्रा तालु बजाउँला लाठ्ठाले
हात त समाउलाऊ, ए! हात त समाउलाऊ
मेरो हैन तुरिस्टको, पैसा कमाउलाऊ!
सिरी नयाँटुरिज्म देवि कि! जय!
गोद, दे!
जदौ मिस्टे! क्यार्दै छौ अचेल?
Last edited: 22-Feb-10 10:58 AM
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-22-10 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै हल्ला गरिरहेका बुढा हरुलाई मेरो नमस्कार । म येतै छु ठुल्दाइ ....... पोस्ट नगरेको मात्र हो ..... पढिरहेको छु .......... पेल्यो दाई पेल्यो दुस्मन ले पेल्यो ..... एक्छिन फुर्सद छैन ......
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 02-22-10 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझामा कस्ले हो टि एम एस् ५ क्लास्स मा ५ पटाक् फैल भाको, त्यो पनि गणित मा भन्ने कुरा फुस्कैदेइएचन। चौतारीको एउटा सद्स्य को एस्तो बद्नामी भएको देखेर औतारी हरुले हामी टि एम एस् लाई विद्वान छ भनेर प्रूफ गरिदिन्छौ भनेर एउटा कमीटी गठन गरेछन राहुलभाइ को अध्य्छ्यतमा. तेस्को लागि चौतारी मा सबै औतारी हरुको उपस्थितिमा राहुलभाइ ले टि एम एस् लाई गणित को एउटा प्रश्न सोध्ने र तेस्को प्रत्याक्छ प्रसारअन सि एन एन बाट गर्ने ब्यबस्था भएछ. प्रत्याक्छ प्रसारअन को बेला राहुलभाइ र टि एम एस् stage मा, चौतारी का औतारी केटा हरु दाहिने पट्टी र औतारी केटि हरु देब्रे पट्टी बस्ने ब्यबस्था मिलाको रैछ उक्त कार्यक्रम को प्रत्याक्छ प्रसारण् सि एन एन बाट: राहुलभाइ: टि एम एस् जि आज तपाईंले गणित को एउटा प्रश्न को सहि उत्तर दिनु भयो भने तपाईंको बारेएमा मान्छे ले गर्दै आएको भ्रम को खेती झुट सबित हुन्छ, के तपाईं तयार हुनु हुन्छ? टि एम एस्: मन्मनैइ (५ क्लास्स मा पाच् पटक फैल हुँदा गणित को कती प्रश्न को जबाफ दियो कती, अहिले जाबो एउटा प्रश्न को जबाफ दिन किन तयार नहुनु) तर stage मा चै मुस्कान का साथ किन नहुनु राहुलभाइ जि सोध्नूस न के छ र. राहुलभाइ: त टि एम एस् जि मेरो कमिज मा तीन बटा खल्ती छन, ति सबै खल्ती मा एक एक प्रश्न छन, तपाईं कुन चै खल्ती को प्रश्न को उत्तर दिने टि एम एस्: मन्मानै ( क्या बोरे गर्छ यार सुरुक्क सोधे भाई हाल्यो नि) तर stage मा चाँही: राहुलभाइ जि दाहिने पत्टिको खल्तीको प्रश्न को सोध्नुस्न। राहुलभाइ ले दाहिने खाल्ती बाट एउटा कागज् को पोको झिक्न हुन्छ र भन्नु हुन्छ त टि एम एस् जि प्रश्न एस्प्रकार छ: ५ मा ५ जोड्दा कती हुन्क्छ? टि एम एस्: मन्मानाइ एउटा ५ मा अर्को ५ जोड्दा ठुलो पाच् हुन पर्ने हो तर प्रश्न को उत्तर एती सजिलू कहा होला र, अ साची ५ मा ५ जोड्दा दुइटा ५ हुन्छ हत्तेरिका झन्नै बिगारय मैले, तर stage मा मूस्कुरौदै: राहुलभाइ जि ५ मा ५ जोड्दा ५५ हुन्छ चौतारी का औतारी हरुलाई पर्छ फसाद, प्रश्नको उत्तर मिलेन तर उनिहरु पनि काम चलाख थिएनन सबै केटा औतारी हरुले एक स्वोर मा कराये राहुल भाई एउटा मात्र प्र्स्न सूधेर टि एम एस् लाई अन्याये गर्न भएन, एउटा अर्को मौका दिउ। केटी औतारी हरु चै चुप थिए जनमत को अगाडि राहुलभाइ को केही लगेन र उनी टि एम एस् लाई अर्को प्रश्न सोध्न तयार भये राहुलभाइ: टि एम एस् जि जनमत को कदर गर्दै तपाईं लाई एउटा अर्को मौका प्रदान गरिन्छ, ल भन्नुस् अब कुन खल्ती को प्रश्न को उत्तर दिनु हुन्छ? टि एम एस्: मानमनै: अगिन दाहिने खल्ती छानेर कस्तो बब्बाल अब त देब्रे खल्ती को छान्छु, तर stage मा मुस्कूरैदै सोध्नूस न देब्रे खल्ती को. राहुलभाइ: देब्रे खल्ती बाट प्रश्न झिक्दै, त प्र्स्न एस्प्रकार छ ५ मा ५ जोड्दा कती हुन्छ? टि एम एस् : मन्मनैइ होइन कस्तो चलाख हो यो राहुलबहै, सबै खल्ती मा एउटै प्रश्न राखेर मलाई फसौन लाको जस्तो छ, तर म तेती सजिलै कहा फस्छु र, एस्पाली त सोचेर भन्छु। सोच्दै: १० भनु भने १० मा ५ को कुनै गुण नै देखिदैन न अकार मिल्छ न प्रकार मिल्छ, तेस्करन १० त हुनै सक्दैन, यो राहुलबहै अली चलाख छ उस्ले अली घुमायेर प्रश्न सोध्या होला, एह, बल्ल बुझे ५ लाई ५ पटक जोद्ने भन्या होला,२५ मा त ५ पनि छ, उत्तर पक्कै २५ हो: stage म मूस्कुरौदै: राहुलभाइ एस्को उत्तर हो २५ उत्तर एस्पाली पनि मिलेन, सबै औतारी हरु निन्यौरो मुख लगएर बसे, तर उनिहरु हिम्मत हार्ने वाला थिएनन, उनिहरु जसरी पनि टि एम एस् लाई विद्वान सबित गर्न चाहन्थे साझामा । एस्पाली पनि सबै केटा औतारी हरुले एक स्वर मा भने एउटा अर्को मौका दिउ टि एम एस् लाई, तर केटी औतारी हरु एस्पाली पनि चुप। केटी औतारी हरुले आफ्नो समर्थनमा केही नबोलेको मा टि एम एस् लाई दिक्क लागि सक्या थ्यो जनमत को अगाडि फेरिपनी राहुलभाइ को केही लागेन र उनी टि एम एस् लाई अर्को प्रश्न सोध्न तयार भये राहुलभाइ: टि एम एस् जि जनमत को कदर गर्दै तपाईं लाई एउटा अर्को मौका प्रदान गरिन्छ, ल भन्नुस् अब कुन खल्ती को प्रश्न को जबाफ दिनु हुन्छ? टि एम एस्: मानमनै: दाहिने, देब्रे दुबै खल्ती छनियो खाली बब्बाल मात्र, तर stage मा मुस्कूरैदै सोध्नूस न तेस्रो खल्ती को. राहुलभाइ: तेस्रो खल्ती बाट प्रश्न झिक्दै, त प्रश्न एस्प्रकार छ ५ मा ५ जोड्दा कती हुन्छ? टि एम एस् : मन्मनैइ फसौने भो आज राहुलभाइ ले मलाई कस्तो चलाख हो यो, सबै खल्ती मा एउटै प्रश्न, आ झ्याउ लाग्यो मलाई अब काती हुन्छ हुन्छ मलाई के थाहा, जाने जती भनी सकियो, मिले पनि नमिले पनि १० भन्छु एस्पली, हुनु छैन मलाई विद्वान सिद्वान: stage म मूस्कुरौदै: राहुलभाइ एस्को उत्तर हो १० सबै को अनुहार चम्किलो देखिन्छ एस्पली, मिल्य जस्तो छ उत्तर, तर आकाशमात, केटी औतारी हरु बसेको लाइन बाट सबै केटी हरुले एकै स्वोरमा राहुलभाइ हाम्रो टि एम एस् लाई एउटा अर्को मौका please.......
|
|