[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 144228 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-24-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १५३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 153 editions.

Last edited: 24-Jul-09 01:21 PM

 
Posted on 07-29-09 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली र सान्नानीले पकाउने ।




म चाँही रिसाएका लाई फकाउने । 


 


तारेमाम ठुल्दाइ !


खै यो सप्तान्त तिर भेट्घाट गर्नी हैन भन्या?


माइक्रो चौतारी भेला त गर्नु पर्‍यो नि ट्याम ट्याम मा


पर्बते लाई नि देखिराथे अघी ! के भन्छन त मार्साप ! उता बिस्टे पाटी नि अस्ती कुरो त गर्दै थे ! बस्ने भये बसुम यो शंचरवार !


 
सान्नानी
Posted on 07-29-09 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै हाम्ले सोध्या कुरा कसैले वास्तै गरेनन पकाउदिन म त खिर सिर हैन त रिठ्ठ्ठ्ठ्ठ्ठे?
 
सान्नानी
Posted on 07-29-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खिरको मीठो रेसिपी चाइए ह्याँ छ बनाएर खाओ

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=35448

 
Posted on 07-29-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोध्या कुरा थाहा भए पो । "लोंह दाया खाउ दाया हाकु मैंचा......"  भन्ने थाहा छ हामी लाई ।
हामी पर्‍यौ शुद्ध नेवार ब्राह्मण ।


पकाउनु पर्छ सान्नानी,



लौ हेर, अहिले देखी फकाउनु पर्य्यो।


रिट्ठे मार्साब , फोन मा वार्ता गरौला नि । सार्वजनिक ठाममा गर्दा कोइ कोइ हिक्क हिक्क हिरिक्क होला फेरी।
 


 
Posted on 07-29-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसै लाई आए पो थाहा भए पो वास्ता गर्छ त


नजाने गाउको बाटो सोध्नु हुँदैन क्या सान्नानी, त्यही भएर चुप लाग्या होला



अनी ठुल्दाइ दाउरा नि मैले ल्याउनु पर्ने किसमिस किन्न नि मैले पैसा दिनु पर्ने - यो त भेन


 


 
Posted on 07-29-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<रिट्ठे मार्साब , फोन मा वार्ता गरौला नि । सार्वजनिक ठाममा गर्दा कोइ कोइ हिक्क हिक्क हिरिक्क होला फेरी। >>>

यस्मा मेरो पनि पूर्ण समर्थन छ, हो हो तेसै गरम।

 
Posted on 07-29-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त भर्खर आज तिम्रै मुखाँटी मात्र सुन्दैछु सान्नानी त्यो गीत त !
 
Posted on 07-29-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लोंह दाया खाउ दाया हाकु मैंचा


यो त मैले नि खेल्या हो ठुल्दाइ -


बरु हाकु मैचा पो कहाँ छ त


चुइ मुसी चुइ ............... पनि छ नि


 
Posted on 07-29-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हलो हलो कोदालो , लौ मेरो नि प्रणाम स्वीकारु है औतारी हरु । सबै लाई सञ्चै छ भन्ने आशा छ , आशा छैन भने त सान्नानी र चेली त पक्कै छ, खै त अरु तरुनी खुशी पागल ?


साहिलि र माइली त -------- गए चौतारी लाई नै सुन्य पारेर । ओहो रिट्ठे के छ हाल खबर फेरी उस्लाई सोधेन भने रिसाउला । बौचा छु जु ल जान्या कुरा एती नै हो । खाना खादा खादा भाषा सिक्ने समय नै भएन , ठुल्दाइ खै बालक राम कता हराए ?


ओहो पुरे सोम लाई झन्डै बिर्स्या के छ गुरु ? आज त पर्बते नि झर्या रहेछ लौ नमस्कार है , हर्के खै हर्के ? बजिया ले जिम खाना को कुरा गर्दा गर्दा आफ्नै बोसो घट्ने बेला भयो ? भोली त बुङ्गुर पोल्ने होला नि हर्के ब्रो ?


लु अरु बिर्स्या लाई त बालै हो , बस्दै गर्नु है यो खैर्या छौरा लाई यसो टेक्नोलोजी बुझाएर आउछु 


 
Posted on 07-29-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उड्कुसी बुड्कुसी लावा चुन
चुन्के धारा पुतली बेला पाक्यो नुन
धुक चुक गर्दै हर्के आयो
मुसु मुसु हाँस्दै बुङुर पकायो
लशुन प्याज खुर्सानी सबै जोगायो
आँखै नहेरी मोरोले एक्लै बजायो


 


मलाई आउने जती चाँही लेख्दिये सान्नानी अरु चाँही लागे पागे बुढीयाको दोश


 
सान्नानी
Posted on 07-29-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चिँ मुसी चिँ थ्यो अनी त्यस्पछी के नि?

लौन उड्कुसी मुड्कुसी नखेली हुर्क्या तिमारु? काठमाडौंका हर्लाई त आउनु पर्ने हो नि हुन त नेवारहरुलाई नाउने रैछ ठुल्दाइको अनुसार

 
Posted on 07-29-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ ठुल्दाइ त्यसै गर्नु पर्ला !


सबैको अगाडि त्यस्तो कुरा गर्नु हुन्न फेरी उता जती जती भाडा खाली हुँदै जान्छ त्यती पेट दुख्दै जान्छ !


आफुलाई ह्या भाउजुले बनाको छोइला खान मन लागेर ! ओहो ! टेम्प्टिङ भईसक्यो !


 
सान्नानी
Posted on 07-29-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे हो ल ठ्याक्कै मिल्यो तिम्रो गीत त

हामी नि शनिबार मम बनाउछम अनी भोली खीर मीठो पारेर
 
Posted on 07-29-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै सान्नानी त्यसपछी त बिर्सें - ठुल्दै लाई थाहा होला


यो नि छ


ला: छकु ओएक समय बजी
ओल ओल पुलु किसी


बिणा जोना चोनी म सरस्वती
माद्य नाप चोनिम पार्वती


ठुल्दाइ या यम: नेप्ची भाबी
हर्के त यम: बङुर फ्राइ


यsss सान्नानी दिदी ख: थुइकी
स:स: अबु मा द करोडपती


 
Posted on 07-29-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भेला भएचन औतारी हरु
माननिय अदक्ष लाकौल ज्यु , अनी सम्माननिय ठुल्दाइ लाई तारेमाम !!
रिठ्ठे सान र सान्नानी साथी लाई हेलो हाइ
तरुनिभक्त बैरे, तरुनी तिक्त पुरे अनी चेली लाई पनि नमस्ते है
यसो बेला बेला मा देखिएन भने सराप्लान भनेर देखिएको नि
अनी रिठ्ठे, यसो झर्ने हैन भनेको? यस्तो गर्मी मा समुन्द्र को किनर तिर आउनु कता हो कता खाली त्यही याक मा गएर रमाइलो गर्न भएन नि
त्यो उड्कुसि मुड्कुशी भन्नि त केटी ले मात्रा खेल्नी हो भन्थे हाम्रा घर तिर त कुन्नी उनै जानुन
साच्चै नाग्पञ्चमी र जनै पुर्णिमा कहिले हो गाम्ले हो?
 
सान्नानी
Posted on 07-29-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दाई त खेल्थ्यो म सँग, ओइ साथी तिम्ले नि खेल्या छ नि सानोमा त्यो उड्कुसी मुड्कुसी अहिले धाक लाउछौ, कत्तिन

यो लहरे भाई भन्नु मात्र केइ काम लागेन चाँहीने कुरा आउँदैन रे नचाहिने कुरा चै फलाकिराछ बिनसित्ती

"यsss सान्नानी दिदी ख: थुइकी
स:स: अबु मा द करोडपती"

के नि यो भन्या ?

 
Posted on 07-29-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा ले फेरी चि मुसी चि सम्झायो लोल ! त्यो त मलाई नि याद छ अली अली !


बैरे मित्र जदौ ! अनी हामी सञ्चै? नयाँ नौलो के छ त? भोली बिहीवार त बुङुर सादेको जान्छ होला नि होनचाका !


पर्बते मार्साप' तेइ आउनी भनेर त कुरो कोट्याको त ! अब तिमारु त्या हुनी ले पिलान मिलाओ हामी हुरुरुरु आउछौ नि एक बल्ड्याङ !
अनी अर्को कुरा, नाग पञ्चमी अस्ती गैसक्यो अब जनै पुर्ने आउँदैछ ! किन चाहियो? जनै लाइदिने हो बाजे? आफुले त बर्तमान मा लाको त्यस्पची त कस्तो हुन्छ अन्मार नि बिर्सिसके !


सान्नानी,


 
Posted on 07-29-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते ले WALMART मा गएर धागो लिएर जनाइ बनाउछ अब


 


भोली त पेल्नु पर्छ होनाचा को मा


 
Posted on 07-29-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नआ को चिज कसरी भन्ने त


आफुलाई आउने चिज त आँफैले पत्ता लगाउनु नि -


काम न काज सोधिरहन्छ


म त त्यस्को मतलब नि भन्दिन अब त लौ जा


 
Posted on 07-29-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै मैले खेलेकै भए पनि भुलिसके हुँला तर आउँदैन मलाई, तिमी र म पढ्ने बेला मा थिएन अनी कसरी जान्नु त?


बैरे, धागो ले जनै मात्र हैन अरु के के बनाउछु के के, चाहिएको छ?


रिठ्ठे यता तिर आउन, कार्यक्रम त बनी हाल्छ नि , मौसमले जे च्यालेन्ज गर्छ त्यही गरौला


 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters