[VIEWED 185933
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 8:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७०~
नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?
सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 23-Dec-09 08:31 AM
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो त भएन, मलाई पनि चाइयो टि-स्रर्ट। म पनि थर्ड भा हो क्यारे, ठुल्दाइले यो उमेराँ के लाउनु सर्ट, तेइ भेर लहरे र मलाई दे हुन्थ्यो नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के खार हुनु तिम्राँ नाम चौतारी आउनु छैन - तीन चार महिना त हाप्यो बुढाले चौतारी अहिले आएर नाम खोइ रे लाज सरम केही छैन है बुढा तिम्लाई ह्या पुरे खै के खै के भैराछ -
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< मेरो नाम खै?>>> अब फेरी अर्को आन्दोलन सुरु होला जस्तो छ, लोल लोल! जिमालबा अलिक पुगेन क्या, खै कुरो बुझ्या, कथा गायप भे देखिन् एस्तो भा हो, अब त कुरो बुझ्नु भो होला केरे
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-31-09 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सबैलाई मेरो बिहिबारे चिसोमय जधौ। ल डिसेम्बर मा त म पनि रहेछु नि त । लहरे पुरेलाई फेरी पिटेको हो? पुरे लहरे ले पिट्दा पनि सहेर बसेको हो? थुतुनो किताबमा ज्यान को धाक देखएको जस्तो लाग्छ कस्ले हो । ठुल्दाइ, सञ्चै हैन त । बिर्खे बुढा, चौतारीमा अझै तरुनी आए एकछिन रमाइलो गर्ने दाउ छ है । लहरे बिर्खे बुढाको जोस्यायिमा नपर है । हिउ परिरहेको छ । सिरकभित्रै छु । एक्छिनमा अफिश जानु छ । पुरेकै हालत नहोला भन्न सकिन्न । तै पनि जानु नै छ । ल सबैलाई मेरो नयाँ बर्ष को शुभकामना । भरे राती नयाँ बर्षको पार्टी छ म कहाँ । सबैलाई निम्ता छ । भोली १२ बजे सम्म निरन्तर पियिने छ, मज्जाले जियिने छ । ल फेरी सबैलाई तारेमाम । पुरे: बेला बेला मा सम्झेको मा धन्यवाद । धेरै नसम्झनु मलाई, हिक्क हिक्क आएर झन्डैले ....
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< बधाई छ टप १० मा ६ जना चौतारीका औतारिहरु परेकोमा । >>>ठुल्दाइ ६ हैन ७ होला, बैरे पनि हाम्राइ बैरे होला भन्ने मान्या छु मैले त, उस्को नाम मै यस्तो आउँथ्यो क्यारे! १० मा ७, अवसम!!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो ७४० पोस्टो भा बुट्टे हल्दार चाहिँ को नि? ल ल अब आइन्छ बनाम्ने भ डिसेम्बरको मात्रै बनाऊ त हेरम अनि थाहा हुन्छ हामि छौँ कि छैनौँ। तो चौतारीको मात्रै बनाऊ नि फेरि। जदौ! राम्बादुर! जिम्दै छौ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आयो मुर्दार, उता थुतुनो किताबमा चाइँ चियार बस्छ, अनी तथानाम भनेर जान्छ, अनी अैले याँ आएर चाइँ नसम्झी भनेर जान्छ बा, कुरो बुझे त मार्दिनु यो लहरेलाई! लौ रामे र हर्केलाई प्रणाम
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! हर्के! के छ खबर? एता खालि माछाको मात्रै कुरो गर्दैछन् बरु यसो बँदेल तार्ने तरिका सिकौँ न हौ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< त्यो ७४० पोस्टो भा बुट्टे हल्दार चाहिँ को नि? >>>
त्यो बैरे पाट हुन पर्छ, हैन साँची, बैरे काँ मुन्ट्यो हँ? कसैलाई केइ खबर छ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्या जिमालबा याँ माछा नपा बेलाँ बंदेलको कुरो रे। बच्चे कि जान लोगे क्या अनी लहरे ल हेरम त चौतारीको मात्र निकाल त झ्याम्मै, हेरी हालम्
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-09 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी मात्र त मेरै हो ब्यारे - तिमी हरु को आउने चान्स नै छैन आश नगरे हुन्छ तिम्हरुले बरु बङुर नखाको नि धेरै भो - खानु पर्यो कि के हो अनी पुरे पनि बङुर खाने भन्दैथियो - ल आउ पुरे बङुर खाम हर्के दाई अनी रम्बहादुर लाई नि तारेमाम
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बदेल तारेको भन्दा सादेको मिठो हैन र जिम्माल , बनेल लाई उमाल्ने अनी ५ देखी ६ सिठ्ठी लगाउने अनी झिक्ने र मशिनो गरेर काट्ने, तेशपछी काटेको बनेल लाई , नून र खोर्सानीमा डुबाउने अनी एक हातमा चिसो बियर लिने अनी अगी त्यो नून र खुर्सानीमा डुबाको मासुलाई मुख्मा हाल्ने अनी चिसो बियरले निल्ने । तारेमाम पुरे, लहरे , रामे , ठुल्दाइ लाई चै ठुलै तारेमाम । सप्पैलाई झ्याप्प लार न्यू एअर इभमय जदौ अनी नमस्ते फेरी ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी माछा चै त्यसरी ग्रेवी बनाको भन्दा , कालो कराइमा तारेर झोल हालेको मिठो हैन र जिम्माल, सर्सेउ हालेर झोल माछा बनाउनु हुन्थ्यो आमाले उही तराइ इस्टाइलको क्या , त्यो सँग भात आहा , भात त छिरेको छिरेकै गान्ठे , के भन्छ पेट हो कि इनार हो इनारमा पानी हालेको जस्तै , जती भात हालेनी गाको गै गर्ने है । लौ म पनि टप टेन मा परेछु नि है ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहा! हर्केले लेख्या पढेर मुखै रसायो गाँठे। त्यो नुन-खुर्सानीको धुलोमा हलिकता टिमुरको धुलो नि मिसाएसि गजब हुन्छ। ल भुराभुरि हो, पार्टि नै गर्छौ भन्देखुन, बजारमा नपाईए पनि बँदेल मात्र हैन, मृग,जंगली भैँसि, खसि जे जे खान मन लाग्छ त्यहि त्यहि मगाऊन सकिन्छ जुनसुकै ठाउँमा भए पनि, ईभन आयोवाको खेतको बिचमा भए पनि। तर अलि धेरै मगाऊनु पर्ने हुन्छ, यो वेवसाइटमा हेर। एक पटक बँदेल खाइया थ्यो एक हप्ताभरि यसैगरि- http://www.exoticmeatsandmore.com/
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्केले यो भन्या होला, अमिलो अमिलो झोल सरस्यूँको राग आउने।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो तेही हो ल जिम्माल ले खोजेर टासेछ , मुखै रसायो के गर्ने होला अब , एस्को त मलाई गन्द मात्रै भए हुन्छ , तीन माना भात त गन्दले रुच्छ ल साच्ची हो ल ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बरु ज्यान निकालेको भये हुन्थ्यो नि, यो बुढाहरुले के गर्या, बिहीवार ब्यान ब्यान यस्तो यस्तो लिन्क अनी फोटो राखेर।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-31-09 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शीतलु माथि नि शीतलु भयो नि लौ लौ लौ बरैको छाँयाले माहूरी घुम्छ नि रसैको लागि नि लौ लौ म घुम्छु मायाले कुहिरोमय बिहिबारे बिहानीको जदौ। पूरे, के त्यो हिउँ थुप्रिने ठाउँमा बसेको, झर यतै बरु। जिम्मालबा, त्यो माछा बनाउने बिधिमा "मुसुक्क हाँस्ने" त लेखेको कतै देखिएन नि। पोस्टिङ् संख्यामा बोर हान्ने औतारिहरुलाई बधाई। केलीचा त अचेल बेपत्ता भएर समेत लिस्टमा परि त। अरु सबैलाई तारेमाम। नयाँ बर्ष २०१० को सबैलाई शुभकामना छ। पूरे र बाउचालाई राम्री राम्री मैचा अनि मदनवालाई लरकी मिलोस्। बिर्खे बुढा, नली खुट्टा नदुखोस् अनि फोन उठाउने बानी लागोस्। माहिली बुढीको झटारो धेरै खान नपरोस्। ठुल्दाइ, बिद्यावारीधी समापनको शुभकामना। तासमा जीत होस्, ओखलढुङ्गा जान नपरोस्। brandy, तिम्रो कारणले भोली कसैलाई ह्याङोभर नहोस्। हर्के, बङ्गूर खाने बानी नछुटोस्, रिक्सा पञ्चट नहोस्। रामे, हेटौंडे साहूनीसँग पुनर्मिलन होस्।
|
|