[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 332]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 138679 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-24-10 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


*  चौतारी १८८  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 188 editions.


 
Posted on 05-26-10 9:26 AM     [Snapshot: 1049]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी सँकालु छ है मै? बिचरी एसै .....
 
Posted on 05-26-10 9:26 AM     [Snapshot: 1040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको सम्चार


चौतारी नगरि बस्ने चोर भनेर उपनाम बाट बिभुषित कुखुरे कोइराला लाई हिजो राती पुलिस ले पाता कसेर लगएर झ्याल खाना मा हुल्देको अस्पस्त सम्चार प्राप्त भएको छ। हाम्रा गुप्तचर ले पठाएको अनुसार हिजो राती कुखुरा चोर्न गाको बेला कुखुरा चोर्दै गर्दा सुराकी को खबर लाई पुलिस लाईफ मा फर्स्ट टाईम विश्वाश गरेर हेर्न गा बेला आपत्तिजनक अवस्था मा चोर पक्रन पुगेको हो। अहिले निज चोर पुलिस खोर मै छ भन्ने हल्ला गाउभरी फैलिएको छ। बिस्त्रित विवरण केही छिन् को ब्यापारिक बिश्राम पछी।


लहरे कान्त लाकौल
चौतारी सम्वाद्दाता  


 
Posted on 05-26-10 9:26 AM     [Snapshot: 1055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chyangba bhanne thyo ni ekjana Crazy ko fan !! Uhi hola!

la la puraskaar chahiyo!!

 
Posted on 05-26-10 9:27 AM     [Snapshot: 1055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो वरिपरि घुम्ने रे, ए बाबा हो! सिलिङ फ्यान नैँ हो जस्तो छ।


दिल त बैंकमा धितो राख्या छ, त्यही धितो राख्या बिल चोरे मात्र हो।


अनि हाकु मै, तिम्रो घर कता पर्‍यो? नाम के बाट आँउछ शुरुको अक्षर मात्र भन न त। म कसैलाइ भन्दिन क्या!


 
Posted on 05-26-10 9:31 AM     [Snapshot: 1067]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउरी बिउली नि आइछिन् ! क्यारिचौ ए बिउली? 
 
Posted on 05-26-10 9:31 AM     [Snapshot: 1066]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लेखाइ हेर्दा लहरे द ग्रेट जस्तो लाग्छ , खै के के , ल ल ठुल्दाइ पर्दा फास गर्दिउम
 
Posted on 05-26-10 9:33 AM     [Snapshot: 1060]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटी उत्तली ले अर्की लाई कस्तो चिन्या ... अैनामा हेरि धेरै कुरा नगर .....


जो आए नि यै लहरे को मुकुन्डो ....लौ भन्दिएन मैले पनि'..ठीक्क पर्‍यो लहरेलाई


 
Posted on 05-26-10 9:33 AM     [Snapshot: 1067]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, चेलिलाइ थाहा छैन? च्याङ्बाको त एउटा जुत्ता त्यही त्रिशुलीमा पाको भनेर, तर त्यो जुत्तामा च्याङ्बाको खुट्टा थिएन रे, अर्को जुत्ता चाहि अझै पाएको छैन।
 
Posted on 05-26-10 9:36 AM     [Snapshot: 1067]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे सान चिन्यो त मलाई कि अर्कै लाई चिन्यो

रेसोच को बिषय छ यो


क्रेअजी मेरो नाम तिमीले जे रख्यो तेही क्या


अब सबैको अगाडि कहाँ त्यो नाम भन्ने



 
Posted on 05-26-10 9:37 AM     [Snapshot: 1064]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि भाग लिन्न है - मलाई चाँही थाहा छ हाकु मै को भनेर


फेरी मैले भन्द्यो भने सबैलाई थाहा हुन्छ क्यारे


भन्दिन म त


ओ हाकु मै मेरो थेगो "बालै हो" भनेर नभन त - मलाई फसाउन खोज्दो रैछ 


 
Posted on 05-26-10 9:42 AM     [Snapshot: 1074]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हम्लाई आराम छ गाथ मा .................तिम्लाई नि रित्थे?    आज त कत्ती धेरै काम अनी यो चौतारी नि एक्दम भीड छ ....म मेरो मान्छे भेटिवरि आउंछु है ?...ठुल्दा लाई नभन्नु फेरी मार्चन् !!! अर्को गाउँ गाउँ घुम्छे भनेर यो चौतारी मा आऊनै दिन्नन
 
Posted on 05-26-10 9:48 AM     [Snapshot: 1092]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एनु सुन्दरी - अब बाँदरनी भन्नु भएन सुन्दरी भन्देको मैले नि


बस बस यताइ बस - किन उता जानु पर्‍यो


 
Posted on 05-26-10 9:58 AM     [Snapshot: 1105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाउले बन्दु हरु

मलाई नी सन्का लागेको छ है

हाकु मै मेरो बिचार  मा मेरो दोस्त लहरे नै हुनु पर्छ, लेखाइ नि मिलेको छ

ब्लर मिरर पनि मेरै परम मित्र लहरे नै हो भन्ने पनि मलाई लागेको छ

ल लहरे तिमी नै भन दुबइ तिमी हो भनेर

खेल खतम पैसा हजम

 
Posted on 05-26-10 10:25 AM     [Snapshot: 1122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भाको आज, त्यसइ त साझा को ढोकामा खिया लागेर खोल्न गाह्रो , त्यस माथि मुकुण्डेहरुको भीड ?

 
Posted on 05-26-10 10:30 AM     [Snapshot: 1136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को मुकुन्डो आयो ठुल्दाइ

मुकुन्डो बहिस्कार गरम

भकुरेर पठाम मुकुन्डे हरु लाई

मेरो सबै मुकुन्डे हरुलाई बिन्ती छ कि कृपया आफ्नो असली थुतुनो मै आउनु होला

 
Posted on 05-26-10 10:46 AM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आयो अर्को असली थुतुनो ।
 
Posted on 05-26-10 10:46 AM     [Snapshot: 1150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर काम चोरहरु को हल्ला ....... ल सबैलाई मेरो झ्याम्मै लाएर प्रणाम ।

तारेमाम ठुल्दाइ ...... मेरो फोटो मा तरुनी त्येति छैनन .... खोइ पुरे ले किन हतार गरेको हो? हेरेपछी दिक्क मान्ला ......

क्रेजी "Happy New Year"


पुरे :- ल प्रणाम गरेछु , तिम्रो नाम के पर्‍यो ? केटी टाप " लोल बैरे लोल

हैन लहरे .... कुखुरा चोरिरहेको मान्छे कसरी, अनी कस्तो आपत्तिजनक अवस्थामा ? अली बुझिएन ....


मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

४ घण्टाको अल्टिमेटम छ है, त्येति बेला सम्म सबै मुकुन्डो आफ्नो ओरिजिनल अनुहारमा आइसक्नु पर्ने छ ....... नत्र त्येस्को बिरोध मा के के गरिनेछ ..... त्येस्पछि नै सार्वजनिक गरिने छ ।



र अन्तमा ......
रिठ्ठेको बहिनी खुशी कता गइन अजेल ? कस्तो न्यास्रो लागिरहेको छ भने देखीन .......


 
Posted on 05-26-10 10:47 AM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ram ram ram.. Dwaper yug ko ravan ka jamma 10 ota tauka thiye.. yo kaliyug ko "lahare" naam dhari ravankaa katti dherai tauka!!
Last edited: 26-May-10 10:48 AM

 
Posted on 05-26-10 10:51 AM     [Snapshot: 1166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसै मलाई आरोप लगाउन पाउदैन है भन्द्या छु


छ भने सबुत प्रमाण देखाउ अनी पो हुन्छ त


नभए चुप लाग्नी - नियम कानून भन्ने नि हुन्छ नी यो चौतारी मा


 


अनी रामे त्यो आपत्तिजनक अवस्थाको बयान गर्न मिल्दैन - सेन्सर को पनि खयाल गर्नु पर्‍यो नी


 
Posted on 05-26-10 10:53 AM     [Snapshot: 1160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या लहरे काजी त्यस्तो गर्नु भएन भन्या

तिमी मुकुन्डो लगाएर आएको हो भने नआउनु पर्‍यो

दु:ख दिनु त भएन नि गाउले हरुलाई

भन्दै लहरे तिम्रो मुकुन्डो को को हो भनेर परेको म बहोरुला

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters