[VIEWED 204704
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-19-05 7:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am going to continue this trend as it proved to be pretty productive for me. Thanks for every one who supported with positive suggestions and active participation. Here is the link for previous discussions: http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595 Lets make it more fun. To begin with, here is one UNDER CONSTRUCTION मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ ! छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ ! (पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ) OR मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको, चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ ! बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ ! कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ? तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ ! प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक, कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !
|
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 09-05-06 9:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhe I am formatting a report card justo kya ! Gajjab cha matra nabanikana ali detail_ma assess garna. hai ! mero nirmanadhin: malai ta lat lagya justo cha ghazal ko झ्यालका पर्दा भित्र चिहाएको सम्म हुं नियत माथी खब र्दार गर्न ठिक्क भयो ! भोकाहरुका पसीनाले सिंचेको फसल हजूरलाई ज्यू नार गर्न ठिक्क भयो !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-07-06 12:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
report card ??? कुरो बुझिएन त गुरु!!! detail_ma assess गर्न बुताले के भ्याउला र मेरो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-27-06 12:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा मात लगाउने सौन्दर्य रस!! सुझाव अपेक्षाकृत छ। बैँशालु मात नशालु खानि चुम्बक चुम्बक चंचल बानि आँखा गहिरो हरपल् हरपल् नशालु नजर चंचल बानि बहँदो जिव्ह्वा कलकल् कलकल् निर्मल अधर चंचल बानि उदर सपाट् मखमल् मखमल् अवयव हर हर चंचल बानि सुराही मसिनो कोमल कोमल हिमाल अल्हड चंचल बानि स्वर्ग दुई ति ढलपल् ढलपल् यौवन बहार चंचल बानि
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-27-06 1:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऋखीमुनिहरुका झैँ कति गाह्रा शब्द राख्न जान्या हुन् !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 09-27-06 11:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Two versions of same ghazal. One of them is edited by Nepe. I sent it to get published but they did not answer me for more than a week. So I decided to post it here pani. उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु ! गायब भएछन् किताबबाट आखिरी पाताहरु ! नियास्रो भन्दै लक्ष्मण रेखा भित्रका हाताहरु घुम्न निस्कदा अस्थिर सशंकित हुन्छन् नाताहरु ! "जति दान त्यति लाभ" मा चित्त नबुझेर वा बुझेर जति दिने हो त्यो भन्दा बढि लिन्छन् दाताहरु ! आकर्षणले नजिक जति आए ध्वस्त भए सबै गुरुत्वविकर्षणमा रचुन् न मलाई बिधाताहरु ! XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX उत्कर्ष भेट्न ओल्टाई पल्टाई रहेछन् गाताहरु ! कहानीको अन्त तिरबाट गायब छन् पाताहरु ! आत्माको नमूना देखाउन कैयौं झुठा खाताहरु जति दिने हो त्यो भन्दा बढि नै लिन्छन् दाताहरु ! आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु ! नियास्रो लागी लक्ष्मणरेखाका संकुचित हाताहरु राम खोज्न निस्कंदा कलुषित हुंदा हुन् नाताहरु ! I liked it though!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-27-06 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा दादा, सरल शब्दले सौन्दर्यलाई कुरुप पार्छ कि भनेर यस्ता शब्दहरु राखेको :) शिरीष गुरु, "आकर्षणले नजिक जति आए ध्वस्त भए सबै गुरुत्वविकर्षणमा रचुन् न मलाई बिधाताहरु ! " को सट्टामा दोश्रो गजलको शेर बढि मजाको लाग्यो - "आकर्षणले मेरा नजीक जो आए उल्का भए सबै बिकर्षणको सिद्दान्तमा मलाई रचुन् बिधाताहरु !" खै नियम कानूनको त्यति पारंगत परिन म, तर शब्द प्रयोग हेर्दा ध्वस्त हुनुलाई 'उल्का' ले प्रतिस्थापन गर्दा बढि गहिरो सुनियो। त्यस्तै 'गुरुत्वविकर्षण' म केवल 'विकर्षण' अत्यन्त उपयूक्त देखेँ मैले! गजब छन्!!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-27-06 11:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Quote- .."One of them is edited by Nepe".. I believe that you are talking about the second one! :)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 09-27-06 11:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाजूहरु, सार्है राम्रा गजलहरु। म अलि निरास, निरस र निम्न भावको छायाँमा अल्झिएको मान्छे, कहिले काहिँ नेपाली साहित्य पढ्दा खेरि लाग्छ, महत्वाकांक्षी हुन त यस्तो पो अध्ययन गर्नुपर्छ । तपाईंहरु ज्ञाता हुनुहुन्छ, यो अभागीको मुखभरि बुजो लगाईदिनुस् न ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-28-06 12:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मरन्च्याँसेजी, यि कुराहरु महत्वाकांक्षा हैनन, केवल आकांक्षा हुन्! कुनै शब्दाकांक्षा कुनै भावाकांक्षा :) त्यस्तो गहिरो र दुखित रुपमा आफूलाई नियाल्न त भएन नि हैन? मुखमा बुजो लाउने कुरा नगर्नोस, मिठो मिठो खानुहोस सधैँ राम्रो बोल्नुहोस! दशैँको शुभकामना! शुभ रात्रि...
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 09-30-06 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Birkhe Actually I worte and Nepe corrected and I rewrote, based on that correction. So his influences are obvious.
|
|
|
aman
Please log in to subscribe to aman's postings.
Posted on 09-30-06 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Enjoyed a lot . Just a try here पेट भरी ले पुगेन उस्लाइ अझै भुँडी को आकार बढाउँदै छ त ब त गोथला आफै ले गाइलाई शिकार बनाँउदै छ थाहा छ उस्लाई आफु राक्षस् हो भनि त ब त राङो चढाई दुर्गा लाई आफु बच्न खोज्दै छ
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-09-06 10:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Just to add this piece in this collection. खिया लाग्दै नलाग्ने सुनको थुप्रो हो नेपाल । हिमालै राखी बोकेको ठूलो कोक्रो हो नेपाल ! कसैले भन्ला बैशै नआई कुप्रो भो नेपाल, मेरो भार ऊठाई रहेको काम्रो हो नेपाल । झुप्रै सही घर, सांझ संधै फर्कुं फर्कुं लाग्छ, छाना नहोला तर बचेराको ओथ्रो हो नेपाल ! मनग्गे ती काल रात्रीहरुले आकाशै निल्दा , दिनै नंया क्षितिज ल्याउने पात्रो हो नेपाल । श्रीखण्ड देख्छु म, तिमी भन्छौ तुहेक्रो हो नेपाल, ओढ्न जाने दोसल्ला नजाने भाङ्ग्रो हो नेपाल । बोस्टन, अक्टोबर ३१
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-17-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
A ghazal in progress... बलात्कार समेत भएन निबस्त्र हुंदा यौबनको घमण्डमा ऐना अघि मस्त छौ !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-17-06 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घातक नतीजा चुम्न माहीर बनायौ, मायाका मागहरु राखे देखि त्रस्त छौ ! बलात्कार समेत भएन निबस्त्र हुंदा यौबनको घमण्डमा ऐना अघि मस्त छौ !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-17-06 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ ! खुलासा भयो होला तिमी कति ध्वस्त छौ ! बलात्कार भएन निर्बस्त्र हुंदा समेत, ऐना सित यौबनको बयानमा मस्त छौ ! घातक नतीजा चुम्न माहीर बनायौ, मायाका मागहरु राखे देखि त्रस्त छौ !
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-17-06 9:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
shirish जि तपाईं त खतरा साहित्यकार हुनु हुदो रहेछ । i enjoyed a lot.... जादै गरोस् येस्तो दामि दामि गजल हरु।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-17-06 11:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गजब छ गुरु! अर्को दुईवटा जति शेरहरु थपौँ छिट्टै। मलाई त मतला साह्रै दह्रो लाग्यो- आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ ! खुलासा भयो होला तिमी कति ध्वस्त छौ !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 11-18-06 6:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद राक्षस जी ! यस्तै भन्दै जानुस् हौसला दिदै जानुस् ! यो चाहि बिर्खेलाई खुईलेको रङ्गलाई परिबर्तन भन्दै हरिया पातका नशा काट्न सिद्दहस्त छौ !
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 11-18-06 7:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
shirsish ji,,tapai ko gajal haru ta publish hunu parne....lekhdai janu lekhdai janus...wish ki i can write like you.
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-18-06 9:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद् शिरिष गुरु! आफ्ना टुक्राहरु टिप्नमै कति ब्यस्त छौ ! खुलासा भयो होला तिमी कति ध्वस्त छौ ! बलात्कार भएन निर्बस्त्र हुंदा समेत, ऐना सित यौबनको बयानमा मस्त छौ ! घातक नतीजा चुम्न माहीर बनायौ, मायाका मागहरु राखे देखि त्रस्त छौ ! खुईलेको रङ्गलाई परिबर्तन भन्दै हरिया पातका नशा काट्न सिद्दहस्त छौ ! अझ एउटा थप्यो भने गजब होला जस्तो छ, तपाईँलाई कस्तो लाग्छ?
|
|