[VIEWED 252632
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-24-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरि अब बे को भागको कुरो अरिछौ ठूली, भाग मात्र के हो र धेरै हुन्छ नि चिन्ता नगर!
ठूल्दाई, भउते, ठूली, चित्रे, रिट्ठे, सम्धिज्यू, लाटे लगायत सपैलाई जदौ!
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-24-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepal_ko_lato
Please log in to subscribe to nepal_ko_lato's postings.
Posted on 03-24-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोमबारे चौतारी जम्न सुरु भयो बल्ल ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-24-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाइ नाइ नाइ क्या बाथोके यो बिर्खे दाइ। हुन्न हुन्न मलाइ त बिहेको भाग चाहिनच चाहिन्च। नेपालबात ल्याउनु भएन भने लु जाम दाजु बहिनि यहि सपिङ गर्न ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-24-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै रिट्ठे जी नाम नि राख्छन र भन्या?
धन्देबात ठूल्दाई, तो रातो के जाति कार्फ्याट देखो कि आफ्नु त पाइताला चटचट अर्न थाल्छ बाबै! तेसमा टेको भन्देखुन भत्भती पोल्न पो थाल्छ त! रिट्ठे कार्यवाहक जिम्माल रे??? हन के कुरो अर्नु भा हो ठूल्दाई? हो र भन्या??
लाटेजी धन्यवाद्!
भइहाल्छ नि ठूली, बरु शपिङ अर्न कता जाने भन?
जाँदा जाँदै, श्री पुन्टेन्द्र विक्रम परियारको मेजमानीबाट हामि अत्यन्तै प्रफूल्लीत होइबक्सेका छौँ, र यहि प्रफूल्लता कायम रहेको घडिमा हामि पुन्टेन्द्र विक्रम परियारलाई मानार्थ हस्पिट्यालिटी मेनेजमेन्टको डक्टरेट्को उपाधी प्रदान गरिबक्सन चाहन्छौँ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-24-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाई कता जाने कता बरु अनलाइन सपिङ गर्नु पर्ला जस्तो छ। म शोपिङ गर्छु है खै खै बरु हजुरको क्रेदित कार्द नम्बर दिनुस् त।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-24-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई मैले नि बिहान बिहान नमस्कार गरें है ताााााााााााााााााााााााा बिर्खे दाइ, Welcome Back!!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-24-08 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई मैले नि बिहान बिहान नमस्कार गरें है ताााााााााााााााााााााााा बिर्खे दाइ, Welcome Back!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कार्यबाहक जिम्माल पद खारेज गरिएको सूचना।
चौतारी लाई तत्काल अनाथ हुन बाट जोगाउन, बिर्खे जिम्माल फर्की नआउन्जेल सम्मको लागि कार्यबाहक जिम्मालको रुपमा रिट्ठे पट्ठो लाई सहबरण पद्धती द्वारा नियुक्ती गरिएकोमा हाल सक्कल्ली बिर्खे जिम्माल आँफै उपस्थित भाई कार्यभार सम्हाली सकेको हुंदा, तपाईंले सम्हाल्दै आउनु भएको का वा जिम्माल आजै को मिती देखी खारेज गरिएको छ। सफलता-असफलता पूर्बक आफ्नो कर्तब्य निर्बाह गर्नु भएको मा धन्यवाद दिदै आउँदा दिनहरु अन्य कार्यबाहक पदहरु मा सहयोग गर्न हुने नै छ भन्ने विश्वाश गरेका छौ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-24-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि त जिम्माल बा, गोडा ४-१ दिन त भूमिका नि'भा थे क्या र राउरै सँग ! तर पछी यि पातकी हरुले बालै दिन छाडे मलाई ! टिक्नै दिएनन भन्या ! कारबाही चलाऊनु परो क्या !
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-24-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब रिठ्ठेको घटुवा ( डिमोसन) भा हो ??
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-24-08 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चेली, रिट्ठे अब ओरिजिनल पट्ठो रिट्ठे मा पुनस्थापन भएको हो, घटुवा बढुवा भन्दा नि ठुलो क्या।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-24-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्देबात चेली! धेरैमा फर्केर आम्दा नि यो बुडोलाई चेलीले मुसुक्क हाँसेर स्वागत अरेको देख्दा यो संसार जिम्दै रेछ भन्ने आभाष भओ!
अडिट गराउने सम्बन्धमा अत्यन्त जरुरी सूचना:
हालै कार्यवाहकको पद सम्हाल्नु भएका केहि चौतारी सदस्यहरुको कार्यकालमा भएको आम्दानि- खर्चहरुको हिसाबकिताबमा व्यापक अनियमितता देखिएको संदर्भमा, अविलम्व अडिट गराइ प्रतिवेदन पेश गर्नुहुन यो सुचना जारी गरिएको छ।
म ले परिक्षक
चौतारी
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-24-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ बिर्खे दाई खै त क्रेदित कार्द नम्बर खै त
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-24-08 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार अनी सोमबारे जडौ सप्पै गाम्ले हरु लाई अनी बिशेष स्वागत सम्धी ज्यु लाई, सम्धी ज्युको नेपाल भ्रमन कस्तो रह्यो,सम्पूर्ण कुरा हरु खुलाएर एउटा रोचक लेख लेख्नु पर्यो। जे होस् तपाईं लाई छ सप्पै गाम्ले ले निक्कै मिस गरे हरेक दिन तपाईं को कुर नभाको दिन हुन्नथ्यो। लौ आउनुस् आउनुस् गाला हालेर आउनु भएअछ नेपालाँ बेस्सरी खार। अनी अरु गाम्ले हो के छ ताजा खबर, चिया खाम न त ठुलि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-24-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्ननि मेरो क्रेदित कार्द नम्बर हो-
तीन पाँच छह शून्य शुन्य शुन्य दो, पाँच शून्य छह चार शून्य शून्य एक शून्य नौ
लेख्छु सम्धीज्यू लेख्छु, मजाले यावत वृतान्त लेख्छु बिस्तारै!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-24-08 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
JPT बिर्खे दा सँग नननन्ननन्ननन्बोल्ने
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-24-08 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो! जिम्माल बाको दर्शन् पाइयो धेरै दिनपछि। नेपाल यात्रा रमाइलो रह्यो होला क्यारे! ल हाम्रो तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना यहाँहरुलाई जीवनको नौलो अध्याय शुरु गर्नुभएकोमा!!
बाँकि सम्पुर्ण चौतारीबासी दिदी बहिनी तथा दाजुभाईहरुलाई यो सोझो कुम्लेको जदौ!!
सबैको सोमबार सुखद रहोस्!
:-)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-24-08 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाआ
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 03-24-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुsssssssर ठुल्नानी!!
|
|