[VIEWED 185931
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-23-09 8:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७०~
नयाँ बर्ष तथा क्रिस्मस पर्ब बिशेष
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?
सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 23-Dec-09 08:31 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती हस्तिनापुरमा ५ पाथी भात खाको पनि एसैले गर्दा त हो नि कि-बोर्ड भिज्ने गरी व्हाल व्हाल पानी आयो मुखबाट
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्ले खै एक दुइटा फोटो हेरौन । पुरे हस्तिनापुरमा के सँग तेत्रो धेरै पाथी भात खाको तिम्ले , बनेलको मासु सँग हो ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"""एस्को त मलाई गन्द मात्रै भए हुन्छ , तीन माना भात त गन्दले रुच्छ"""" हाहाहाहाहाहा......हो भन्या! एक पटक सिलिगुडि गैया थ्यो। पानि ट्याङ्कि देखि नै अत्ति भोक लागिराथ्यो बिहान १०-११ बज्या हुँदो हो। सिलिगुडि पुगेसि, एउटा भात पसलमा छिरेको, हेरि यस्तै माछा र भात झोलसिt यति खाएछु कि पछि माछा बाँकि हुँदा खानै गाह्रो भाको। खाइसकेपछि त मेरि बास्सै पेट दुखेर हिँड्नै नहुने भा। यति भन्दै अझ नजिकबाट एकजनाको भाग-
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धुत् कुरा गर्दा गर्दा लाग्नु भोक लागेर आयो। स्यान्डविच खान जान परो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-31-09 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nai nai nai malai macha man pardaina :(
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनि एस्तै रमाइलो काहानी छ , कुरा धेरै अगाडिको हो , कामको सिल्सिलामा त्रिसुली तिर जानु परेको थियो , अनी हिड्दा हिड्दै रात परो , तेस पछी म र मेरो साथी त्रिसुलिकै किनरमा एउटा माझी दाइको घरमा बास बस्ने निदो गरेउ, अनी के भन्छ पहिलो झुप्रो देखिने बित्तिकै , बास पाईन्छ भनेर सोधेउ , पाईन्छ भनेर बुडा माझिले बस्ने ठाउँ देखाइदिए। भोकले मर्ने बेला भको थियो , खान पाईन्छ भनेर कसरी सोध्ने ? बास दि सकेको थियो , भोक्कै सुत्नु पर्ला भनेर सोच्दै थियौ हामी । अनी एक छीन पछी माझिले भात खाने हो भनेर सोधे , हामी त के खोज्छश कानो आँखा भने झै जर्याक जुरुक उठेउ । गैयो भात खान , भात र झोल दिए बुडाले , झोल निक्कै मिठो थियो अनी माछाको गन्द पनि आउथ्यो तर माछा भने थिएन । पछी थाहा भो त्यो माछाको झोल नभर लेउ लागेको ढुङ्गाको झोल रैछ भनेर , तर पनि माछाको जस्तो गन्ध आउने निक्कै मिठो टेस्ट थियो ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-09 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बर्बाद लौ बर्बाद अब अर्को हप्ता देखी मेरो टिम को सबै मान्छे एउटै कोठा मा बसेर काम गर्नु पर्ने रे - अब को दुई हप्ता के गर्ने होला अब लौ - लौ बर्बाद सत्यानाश
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-31-09 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
birkhe daa titaura banaune tarikaa lekhnus...
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-31-09 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी के भन्छ कुरा गर्दा गर्दै पेट त भोकले क्वाँ गर्न थाल्यो , जानु परो चाइनिज नूडल खान । ठुलि आरामै हैन त धेरै पछी देखियो नि है ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-31-09 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aaraamai harke daa. tapai lai ni. yeso fursad paera aafno puraano sathiharulai bhetna aaeko
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-09 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेलो ठुलि के छ सञ्चै न्हुँ द २०१० या भिन्तुना
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-31-09 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thanks lahare timlai ni bhintuna :)
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-31-09 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरानो साथीहरु त सप्पै लाखा पाखा लागि सके हैन र भन्या अनी मिक्स छ क्यारे पुरानो नयाँ तेही हो हैन ? अनी अचेल साग बेचिन्छ कि बेचिन्न ?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सप्पै एउटै कोठामा भएर के भो त, रमाईलै भएछ नि। ल बधाई छ लहरेलाई। ठुलि, प्रणाम। माछा मन नपर्ने रे, अनी के खान्छउ त, माछा त मेरो बेस्ट हो। पेट यस्तो कराइसक्यो के भन्नु र, बिस्कुट खाँदैछु म त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-09 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब को दुई हप्ता साझा अनी चिच्याउने बाकस बाट सन्यास लिनु पर्ने जस्तो देखिन्छ हरे शिव के गर्ने होला त लौ - एस्तो दिन नि आउने रैछ छु याउ छु याउ का
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 12-31-09 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि Hi, हाम्रो त परिचये भएको छैन है । म नेपाल, राम्रो नेपाल । नयाँ बर्षको शुभकामना . अरुलाई त बालै भएन नि ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्यान्विच खान भनेर निस्क्या कामबाट, माछा झल्झलि सम्झना आएर खतम पार्यो। अनि यसो सोचेको, आजको दिन अपिसका को कतिबेला कता गयो कसैलाई पत्तो हुन्न त्यसमाथि मान्छे नै धेरै छैनन्, तेसइले भन्या जस्तो ठाममा ग'र भन्या जसरि खाईयो...ढ्याssssऊऊऊ! ओहो ठूली आईछिन्। ठूलीलाई माछा मन पर्दैन, तितौराको रेसिपी पनि भन्म्ला तर यतातिर लप्सि पाइन्न के गर्नु। बरु आँपको बनाऊ न। हाहाहा हर्के अब लेऊ लाग्या पानीको झोल खाए नि खाउन्जेल माछा भन्ठाने त के भयो र? बरु तिर्सुली कतातिर गइयाथ्यो? हाहाहाहा अब भने लहरेले साउटबक्समा कति साउट गर्छ थाहा हुन्छ। यसको त भर छैन फेरि, कोठामा काम गर्ने सबैलाई साउटबक्सको बानि लगाईदेला भन्ने डर।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-31-09 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
1/1/2010 12:00:00 NST happy new year everyone
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-31-09 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हाम्रो देशमा नयाँ वर्ष लाग्यो! नयाँ वर्ष २०१० को शुभकामना- बुडुम.....बुडुम्....बुडुम्...
|
|