[VIEWED 118668
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-08-10 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८० ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-12-10 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-10 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-12-10 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नियमित समय भन्दा धेरै अगाडि ...... पुर्बी समय अनुसार रातको १०:५२ जाँदा जिम्माल ले फुन गरेका थिए ..... उक्त फुन बार्ता अनुसार बुढा जिम्दै र सकुसल नै रहेको जानकारी गराएका छन .. तर बुढा सँग पैसो नभएको जानकारी गराउन्दै थिए .... कोइ चौतारीका औतारी ले मतलब गर्न छोडे भन्दै थिए ...... जाबो $१५ को टिकेट मैले किन्न सकिन रामे ...... यो साईट मा छ किन न ... भनेर भन्दै थिए ...... बिचरा बुढाको यो दिन आउला जस्तो लागेको थिएन ..... (माफ गर्नु होला है $१५ को टिकेट चाँही म हस्तिनापुर तिर जान लाई हो है )सबैलाई झ्याम्मै लाएर नमस्ते ठोके है .... स्वस्ति दीप ।
Last edited: 12-Mar-10 10:26 AM
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 03-12-10 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पुरे, कसरी थाहा पाएको म बिजी भएको? म अहिले बोस्टन तिर घुम्दै छु अनी अली बिजी भएको छु ....
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-12-10 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते, हाइ, बाइ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-10 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो पानी परीराखेको बेला नि किन खडेरी लागेको हो हाम्रो चौतारीलाई??? क्रेजी हाइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-12-10 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मौसमले नि च्यालेन गरेको छ ! टक्क संअ अगाडि म:म अनी २ माना डल्ली भैंसीको मोइ संअ हातमा २१ पत्ती लिएर बस्न पाये पो लौ म त बसे है ! कोइ छ गाठिस्टहरु?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-12-10 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बनको बाघले नखाए नि मनको बाघले खाला रोजी खोजी हिंड्यौ भने जोबन खेर जाला अनी रुनु पर्ला कुना पसेर बुढो पोइको जुम्रा हेर्न बसेर लामो अन्तराल पछिको शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। रिट्ठे सर नेपाल जाने हल्ला सुनेको थिएँ, कहिले हो प्रस्थान मीती? जान अघि फोनमा कुरो गर्न पाए हुन्थ्यो (सामान भिडाउन होइन है, आत्तिनु पर्दैन)। ठुल्दाइ पनि नयाँ बर्ष मनाउन जाने हो केरे, मखुला? नयाँ अनुहार कुखुरा चोर पनि आएको रहेछ। कुम्लेको मकुन्डो त परेन? बिर्खे बुढो टेकुतिर रे? के रोग लागेछ बुढोलाई? TMS पनी नौओ अनुहार जस्तो लाग्यो है। पूरे, रामे, बैरे, क्रेजी परमात्मालाई तारेमाम्। बाउचा, फर्केको हो कि नेपालमै हो? कार्यकारी अधिकार बाँकी छ कि संबैधानिक घर मूली भएको हो? नाम छुटेका सबैलाई हाइ हेल्लो नमस्कार।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-10 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। मौसम र मौसमी दुबइले च्यालेन गरेको बेला रिट्ठेको प्रस्तावना माथि मेरो लालमोहर । यता झरम रिट्ठे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-10 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कार्यकारी अधिकार अहिले सम्म आँफै सँग छ - त्यसै कहाँ छोडिन्छ रिट्ठे जाने कहिले रे - ठुल्दाइ जाने त थाहा छ अनी कता बेपत्ता नि चिप्ले मार्ड्साब - सञ्चै होइन त हामी
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-10 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम चिप्ले सर हाजिर हुन आउने सूचना को आज चौतिसौं दिनमा हाजिर हुनु भाकोमा बधाई छ। झन्डै जागिर चेट हुन लाग्या । नयाँ बर्षको उत्तर पूर्व सन्ध्यामा नेपाल पुग्छु । टुकी बालेर नयाँ बर्षाको स्वागत गर्ने शौभाग्य प्राप्त हुने छ भन्ने विश्वाश छ ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-12-10 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे सर, मौसम घमाइलो छ यता, यतै झरम्। गाँठ त सरले नै बोकेर ल्याए होला, नयाँ खर्कलाई विश्वको नै आर्थिक केन्द्र भन्छन् केरे। ठुल्दाइ, चौतारीको जागीर बचे पनि आफ्नो जागीर पुन: चेट भएकोले आउन पाएको हो। ६ हप्ते भनेको एक हप्ता अरु टिक्यो, अब फेरि खोजीमा हो। बाउचा, फर्केको हो कि एक छिन् बत्ती आएको मौका पारी छिरेको हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-10 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र चिप्ले सर , फेरी जागिर चेट ? आफु त जागिर खोज्न थाल्या, भेटिनु अघी नै चेट । अनिकाल मा अम्रिका आए जस्तो लाग्यो। शुभकामना छ, जागिर खोजी अभियानको लागि।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-12-10 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, बल्ल बल्ल पाएर खाएको अस्थायी जागीर थियो, धन्न ६ हप्ताको भनेको एक हप्ता अरु फाप्यो। काम रहुन्जेल तेल निस्किने गरी पेल्यो, सिद्धिए पछी घोक्रेठ्याक। भित्री द्रिष्य एउटा अर्को दिएको थिएँ अस्ती, अर्को हप्ता थाहा हुन्छ रे। पाए देखी त्यही जागीर खाम्ला।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-12-10 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म फर्केको महिनौ नभएपनी हप्तौ चाँही हुन लागेको छ एती हो बुझ्या मैले - अरु त मैले केही नि थाहा छैन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-12-10 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जाम चिप्ले सर, जागिर खोजी अभियानको सफलताको कामना गर्दै एक एक चि-चु ब्रेक लिन। बौचा ले एमाले कार्यालयबाट चुरोस लिएर आएको र हामीलाई पठाइ सहयोग गरेको छ ।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-12-10 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजनैतिक रुपमा तठस्थ बसौं भनेको, अनि धूम्रपान पनि नगरौं भनेको हो। जागिर खोजी अभियानको सफलताको कामना गर्दै भने पछी त जानै पर्ने हो कि? पहिलेको जस्तो नाके भाईरस त हालेको छैन फेरी? (पोस्ट गर्नु ठ्याक्कै अघि: बल्ल पो बुझें त एमाले कार्यालयको अर्थ। बल्खू होइन सिमराको अड्डा परेछ)
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 03-12-10 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छुट्टी, मकै भुत्टी, बल्ल फुर्सद पाइयो कहाँ बाट पौछौ रे एस्तो materials हे हे पुरे मैले घर मा सुगा पाल्या छु, तेस्लाई काउकुती लगाएपछी जोकस भन्न थालछ, सुगा भाषा लाई नेपाली मा उल्था गरेर पोस्ट गर्म्नी त हो ni BTW त्यो सुगा बिक्री मा छ किन्ने ho?? ल मेरो सुक्राबारे साँझ को प्रनम, सबै ज्ञात, अग्यात औतारि हरु लाई
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-12-10 4:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
timi_mero_sathi
Please log in to subscribe to timi_mero_sathi's postings.
Posted on 03-12-10 6:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|