[VIEWED 240472
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 10-22-07 5:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ८३ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
"पुनटे बुह्रा" (कवि: मदनवा)
बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा
बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा
लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा
आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा
पर के करने बेचारा जवानी सकिहालेछ उसके
सरपे सला बाल रहेन जवानिमे घिस घिसके
जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके
बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के
जे राम जि कि।
"मदनवा बेकम्मा!" (कवि: पून्टेदाइ)
मदनवाकी माँ रातभर कुरेको छ भान्छामा
मदनवा सला डिस्को र डान्समा!
डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली
घर आएर खायो सलाले माँ कि चपली!
बाहर करेको छ बडा शेरको धाक
घरमा छ सलाको सुकेको चाक
रास्ता में बहुत लरकीको जिस्कावंछ
घरमा सामको बापले बहुत पिटावंछ!
लिख्छ दुनियाँको लव लैटर
वास्तव में उ छ अपना हि किस्मतको हेटर
और आँटेको छ अर्काको बोलने "बुह्रो"?
ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!
चौतारी दशैं २००७ को भोज स्थान: मायालु गाम सहभागीहरू र आकर्षण:- राहुलदाइको नन् स्टप गफ नेप्ची भाउजूको रमाइला कुराहरू चनादाइको मीठो चना तरकारी दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर) ठूलीको चुलबुले बानी चित्रेको कम बोल्ने बढी सुन्ने बानी
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-25-07 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुनियाँ मेइन बेवफाओन कि कमी नही है अब सुरज को ही देख लो- आता है उशा के साथ, रेह्ता है किरण के साथ, और जाता है सन्ध्या के साथ!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-25-07 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठर्कायो ठुलि ले दीप लाई। ठर्काएकै हो।
ठुल्दाइ, अड्डामा बिहानै निदाउनु भएको हो कि कसो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-25-07 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन चिप्ले, आज अड्डा गएकै छैन, घरैमा निदाए जस्तो गरि राख्या। पीर, तनावहरु संग छल्ने असफल प्रयास गरि राख्या।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 10-25-07 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिवारे जदौ है मेरो पनि दीप् ज्यु, ठुली, रिठ्ठे, ठुल्दाई, बिर्खे दाइ, चिप्ले, लहरे, गलाब सबैलाइ।
कोहि छ, बंगलामुखी तिर हान्निने।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-25-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दालु तपाईंको सपनामा आउने कोही छैन रे। ढोका बन्द गरेर सुतेनी हुन्छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-25-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सायरी चाँही ठुल्दैइको लागि
केह्ते है कि इश्क मेइन नीद उद जाती है कोइ हम्से भि इश्क करे खम्बक्त नीद बहुत आती है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-25-07 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
बंगलामुखितिर हान्निन त हुन्तो सुन्तले तर उइले हाउँरा पालाँ निधारमा ला' अबिरको टिका र गालामा ला' चप्पलको टिका याद आ'र भाउन्न हुन्छ!
हेरि अब किन रिसाइहाल्न पर्या नि ठुलिलाई? मैले तिनकुनेमा लर' बोरा ओडार रडले केहि नगरी साइँलीको भट्टिमा ल'र टन्न तिनपाने र सेकुवा खाँदै दुख सुखको कुरा गर्छ भन्न खोजेको दीपले टाइप गर्दा गर्दा बरा मसि सकिएछ!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-25-07 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौत तो सायरि चाँही लहरैको लागि
हमने खम्बक्त उनकेयादोमे
बाठतब भि बरदिया
वो आय नहाय वोर चल्दिया
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 10-25-07 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा अनी मेरो उ लाई त्यस्तो भनेची रिस उथ्दैन त। बरु पाको भए तपाईं र दीप ज्यु लाई चै बोरा हलेर बागमतीको मा फाल्दिन्थे।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-25-07 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त घर मै बाकसमा सजाएर राख्छेउ, है है है थुलु।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-25-07 11:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुलि भउतेलाई बाकस मा सजाएर भोटे ताल्चा लगाएर राख अनि साँचो बागमतीमा फाल्देऊ जे पर्ला पर्ला!
|
|
|
च्याँङवा
Please log in to subscribe to च्याँङवा's postings.
Posted on 10-25-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजु म्हों नाबाकु बेला काल्ले काल्ले म्हेरु गुरा काटेचा........ मोइच्याङ नि आरा कारारा गाइचा....... सुरानाताला भान्निले कोदाकु राग्सि ख्वाउचा भानेचा मोइच्याङलाई...... मोइले भेट्यु भाने खाप्पारमा बाजाउचा होइ तोंलाई.....
मेरो च्याङ्ग्राकु गार्धान पानि चिलाकु छा....... दाशाइँमा कासाइले पानि छ्याक्का पारेना रे तेल्लाई भानेरा मोसङा जोरि खोज्दाइ छा...... फेरि मोइले च्याङ्ग्रा पाछाडि लाइदियु भाने त्यो धातुरे जास्दु लुंगि सामातेरा भाग्नु पार्चा तोइले सुरानाताला..... मोसाङा जोरी नाखोज होइ
आनि यु जिम्माल भान्नि को राइचा...... मोलाइ दाक्षिना दिना लाकु छा रे....... यो पालि मेरु च्याङ्ग्रा बिकेना...... दासाइमा दाशा लागेकु राइचा मोलाइ...... दाक्सिना दिन्जा भोने तोङ्बा बोकेरा आउछ मो। जिम्मालले तोङ्बा खान्जा आनि भांडोले मोइले सुरानातालाको खाप्पारमा बाजाउंचा...... साप्पाइलाई बाराबारि हुन्जा।
आनि जिम्मालले हासाउनि गुरा सिकाउजा रे, म्हेरो लोल भान्नि खाच्चार साराइ झोक्राकु छा आचेल..... त्यो जिमालाको मा लान्जा मोइले आलि आलि हासाउछा कि दा मेरो खाच्चारलाई.......
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-25-07 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो सब का सब हाम्री ठुलबुइनी को पछि लाग्या छन? आज कसैले काम पाएन जस्तो छ है, ठुली। सब का सबलाई बागमती मा होइन टुकुचामा हुल्दिनु पर्ने जस्तो छ। कसो ठुली?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 10-25-07 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को नमस्ते गरे ल सप्पैलाई नाम लेख्दा लेख्दै कलमको मसी सक्कियो जिम्माल ले भन्या जस्तै
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-25-07 11:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई दिलको बाकसमा राखेर चाबी लगाएर चाबी र जिम्माललाई एउटैबोरामा हालेर फाल्दिए हुन्छ, बागमतिमा। कि कसो थुलु?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-25-07 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले, बङ्गलामुखी भन्या कि बगलामुखी भन्या हो? बङ्गलामुखी भन्या त बङ्गलामुखी भन्या त बङ्गालतिर मुख फर्काउनेलाई भन्छन् नि हैन र?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 10-25-07 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो सायरी चाँही मेरै लागि
ऐसे अप्नी Wife हो।
५'६" जिस्की height हो, jeans tight tight हो चेहरा जिस्का bright हो, उमर २० से २४ हो, ऐसे अप्नी Wife हो।
कोइ छ यहाँ। माथिको criteria मिल्ने। तुरुन्त खबर गरिदिनु पर्यो मलाई।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-25-07 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले, बङ्गलामुखी भन्या कि बगलामुखी भन्या हो? बङ्गलामुखी भन्या त बङ्गलामुखी भन्या त बङ्गालतिर मुख फर्काउनेलाई भन्छन् नि हैन र?
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 10-25-07 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाज्जाइदे च्याङ्बा बाज्जाइदे साबुइलाइ,
तोङ्बा ल्याइस आजु, खोइ येहा बासेर खान्चु ले त
त्यो भाउतेले पानि मेरो जुठु खान्चु भान्च च्याङ्बा, तेसलाइ पनि ओलिकाति तोङ्बा दे अनि ठोकदे त
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 10-25-07 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मोइच्याङ खाली खाच्चारको माद्रा जुठो खान्छ भान्छ। हाम्रो जुठो काहिले खादेन। म्हो ता आर्को फेरा खाच्चार भे'रा जान्मिन्छा।
|
|