[VIEWED 151681
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-19-09 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४७ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-24-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा बिचार अचार् खाँदाखादै आयो। त्यो बिरेन भन्ने मान्छेले ख्यातिलाई अपहरण गरेर पैसा कुम्ल्याउने बिचार गरेको हुनु पर्दछ । मार्छु नै भनेर अपहरण गरेको जस्तो लागेन। समाचार पढ्दा बिरेन को डेरामा पुग्ने बित्तिकै ख्यातिले त्यो नरपिसाच लाई चिने पछी क्लोरोफोर्म सुँघाएर बेहोस् पारेको रे। कच्चा बैद्यको मात्रा यमपुरिको यात्रा भने जस्तै या त क्लोरोफोर्म को मात्रा धेरै भो, बेहोस् मात्र होइन प्राण नै उडे। या त क्लोरोफोर्म सुंघाउन अघी नै अक्सिजन संग भेट्घाट भएको हुनु पर्छ । क्लोरोफोर्म मा अक्सिजन अलिकती मात्र पनि मिल्न गए Carbon Tetra Chloride बन्ने हुन्छ जो सुघायो भने एक छिन मै राम नाम सत्य हुने हुन्छ। कच्चा बैद्य को हातमा क्लोरोफोर्म परेको। यमपुरिको यात्रा भाको । अनी म्रित शरीर लाई टुक्रा टुक्रा पारी बिभिन्न ठाममा फ्याक्न लगाको। पैसा को लोभ, त्यो पनि क्यासिनो को नशा ले यो दशा आइपर्यो। क्यानडा जाने टिकेस काटेर बसेको बिरेन को टिरेन अब क्यानडा होइन नक्खु तिर जादै छ । हत्या चानचुन पैसा सरि भाको छ देश मा। ३-४ हजार को लोभमा २ जना कलीला केटाहरु मानन्धर र रौनियार लाई १६ बर्षे सहपाठिले मारेको घट्नाले वार्षिकी मनाउन नपाउदै यस्तो ह्रिदय बिदारक घट्ना घट्यो। घट्यो होइन बढ्यो। गोपाल दाई को परिवारको पीडा अरुले भोग्न नपरोस ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-24-09 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 06-24-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या ठुल्दाइ अब नारायण गोपालको गीत सुनेसी मूड फ्रेश नहुनेत कुरै भएननी, कती मिठो बोल अब स्वोर्को त कुरै भएन , मुरली फुकेको जस्तै सलल बगेको कसरी गाउन सकेका होलान तेस्तरी चुरोश तान्ने मान्छेलेनी है अचम्म ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-24-09 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुलिस भन्ने फुलिस चौतारी कै पुरानो अवतारी हो । को हो पत्ता लगाउने लाई बिशेष पुरस्कार, लहरे को तर्फबाट ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-24-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डोमेस्टिक भ्वाइलेस भन्या के नि? यो हर्केले त मलाइ देखि सहदैन भन्या! आउन पाको छैन गालि गर्छ। ठुल्दाइ, मलाइ त त्यो बिरेनको केहि गोप्य कुराहरु थाहा पाएर ख्यातिले अरुलाइ भन्ली भन्ने डरले अपहरणको नाटक मात्र गरेको जसो लाग्छ। मार्ने नैं योजना थियो होला त्यसको पहिले नैं। हुन त आँउछ होला तथ्य खबर छिट्टै। ल, सक्कलि लहरेलाइ पनि नक्कलि लहरेले अपहरण गरेर राखेको जस्तो छ। लौ, पुलिस दाइ, सक्कलि लहरे कान्डको छानबिन गरि घटनाको दोषीलाइ कार्बाहि गर्नु हुनेछ भन्ने अनुरोध गर्दै आजको लागि यहि बिदा लिन्छु।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-24-09 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भ्वाइलेन्स लेखा भ्वाइलेस भो नि क्रेजी - बुझे पनि नबुझे जस्तो गर्छौ तिमी त
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-24-09 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भात खाइयो, तर खाली समय पाइएला जस्तो छैन, सबै अवतारीहरुले खाइ सक्या होलान केरे भन्ने मानेछु
|
|
|
Gaine
Please log in to subscribe to Gaine's postings.
Posted on 06-24-09 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल धेरै दिन पछी साझा को चौतारी मा पलेती कसेर गफ हाँक्न अैयो, के छ त नयाँ नौल कूरा, क्रजी र हर्के के कूकर बिरालो जस्तो गरेको, सात समून्द्र पारी चौ एस्सो मिलेर बसाओ न ए बज्जिय बज्जिनी हो, अनी पुलिस किन आको रे चौतारी मा कस्ले त्यस्तो बदमाश गरेछ र? ल लहरे लाई क् पुरस्कार दिने निर्णय भयो त राहुल जि ? लौ एत्ती भन्दै मेरो २ बच्चान एही समप्त गर्छु, "जय् नेपाल"
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-24-09 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो गाइने धेरै दिन पछी आइयो त - के छ नयाँ नौलो सुनाउ त ला आज गाना नै सुनाउ न त - सुनी दिउँ गाइने को गाना आज -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-24-09 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-24-09 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<के भन्छ ए अ बैरे कतिको जादै छ बाथ अचेल , त्यो ह्याकुलोको सेकुवानी मिठो हुन्छ है । >> बाथ को कुरै नगरौ हर्के , बुंगुरको भन्दा आफ्नै बाथ ठुलो हुन आटी सक्यो खतम छ । ह्याकुला त कुरै नगरौ, अझै त्यो करंगको हड्डी पनि अली राख्ने क्या , अनी त्यो हड्डीको मासु लाई चाँही धरिलो चक्कु ले कटेर उशी ह्याकुला लाई नै कोभर गर्ने अनी स्लो कूक गर्ने , हरे रयाल नै आयो सम्झेर , अनी फल मासु फल मासु को चाँही तास , छोक्रा शाहीत गोल्भेडा को अचार बाक्लो होइन अली पातलो नै , कैलो भाटाँस मस्त लसुन, अदुवा, नून, खुर्सानी हरीयो नि त्यो धुलो होइन लाई काँचो तेल ले मोलेको , रातो चिउरा, सेतो भए नि हुन्छ तर रातो झुरुम झुरुम अती हुन्छ क्या त्यसैले । यस्तो पो खाना कसो हर्के ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-24-09 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोक लागिरा' बेला बैरे ले यो के अत्याचार गरेको? अब एउटा आइपुग्छ नमुना, फोटो भे' नि राख फोटो हेरेर भये नि चित्त बुझाउनु पर्यो भन्दै ! दोश्रो राउन्ड को जदौ सबैलाई ! आज दिन पनि सुस्त छ चौतारी पनि सुस्त ! सबै के मा मस्त?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-24-09 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असली हाकु छोयला भनेको यस्तो हुन्छ रिट्ठे। अस्ती पुरुषोत्तम दाइको घराँ जमघट भा बेला को फोटो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-24-09 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो पनि हेरेरै थुक निल्ने कि ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-24-09 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 06-24-09 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलदाइ बित्पात गर्ने यस्तो घोर अपराध , अहो कस्तो भुँडी कुईीईीईीई गर्यो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-24-09 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका नियत नै खराब भयो यार त्यो फोटो ले त
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-24-09 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thuldaai le testo foto chaahi raakhna naahune!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 06-24-09 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-24-09 8:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे । दोस्रो गाना चाँही झक्कास छ है पुरे ।
|
|