हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internetIMPROV in Nepali language)
पुरे ...... रातभरी सुत्न दिइन मैले ? त्यही त अरु हरुले नि भन्दै थिए ..... रातभरी बान्ता गरेर सुत्न दिइन रे मैले ...... कस्को त सुतिरहेको ठाउमा मुख्मै गरे रे .... त्यो पुरे नै परेछ ..... सरी ल ......
ओये चितुवा के हो ? किन हो ब्यान ब्यानै देखी कराइरहेको ? आज सनीस्चबार भन्ने थाहा छैन ?
अनी चिँडे ...... हिजो कम भयो कि क्या हो ? चाँडै उठियेछ त .....
लौ चौतारी को चौकिदार को सबै ज्ञात अग्यात औतारी हरुलाई प्रणाम
भारत मा भुकम्प गएछ, 9.5 रेक्टर् स्केलको, तीन लाख मान्छे मरेछन,दुइ लाख बेपत्ता, ओबमा प्रशासन ले तुरुन्तै ५ billion dollar को सहयोग गर्ने भएछ,
U.K ले one billion pound बराबर को लत्ता कपदा , औषधी, खानेकुरा पठाएछ
नेपाल सरकार ले तुरुन्त cabinet डाकेर छिमेकी लाई एस्तो अप्ठ्यारो पर्दा के सहयोग गर्नु पर्ला भनेर मीटिङ गरेछन। तीन घण्टा को मीटिङ पछी नेपाल सरकार ले निर्णय गरेछ, "भुकम्प मा मरेका भारतीये को सट्टा भर्ना स्वोरूप नेपाल बाट ३ लाख भारतीये भारत मा पठाउने।"
Teacher: TMS tell me how many days are there in a week that start with the letter 'T'? TMS: two Teacher: tell me what are they TMS: Today and Tomorrow Teacher: How many seconds are there in a year?"
TMS: "Twelve!"
Teacher: How
TMS: "There's the second of January, the second of February, the second of..."
खुसी: जापानिज हरु माछा धेरै खान्छन तर butter, चीज र रक्सी कम् खान्छन त्यसकारण जापानिजहरु लाई अमेरिकन र ब्रिटिश लाई भन्दा heart attack एकदम कम हुन्छन क्रेजी: तर फ्रेन्च हरु वाइन, butter र चीज खान्छन उनिहरु लाई पनि अमेरिकन र ब्रिटिशको तुलना मा कम् heart attack हुन्छ TMS: वाइन, चीज र butter होइन कि जस्ले ईंग्लिश बड्ता बोल्छ तिनिहरुलाई heart attack बडी हुन्छ किन कि अमेरिकन र ब्रिटिश जापानिज र फ्रेन्च भन्दा बदी ईंग्लिश बोल्छन
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
TPS Work Permit/How long your took?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Send Parcels from USA to Nepal & Worldwide.
Nepali Passport Renewal
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.