[VIEWED 164988
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-29-10 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १८३ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,
हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?
लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा... आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी, त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 29-Mar-10 10:06 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-06-10 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसै कसैले हिजो देखी टाउको मात्र राखेर हैरान गरिराछ - किन होला कुन्नी ठुल्दाइ सँग भा मौसम बुढी होला, एसो म्याचिङ् नि हुनु पर्यो नि - फेरी च्वाँक भाको भे ठुल्दाइ बुढा देखिन्छ के अहिले चाँही जोडी मिलेको छ है ठुल्दाइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-06-10 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लेख्दा लेख्दै हर्के दाई नि आइपुगेछ के छ हौ हर्के दाई लोङ टाईम सिक्स प्याक बन्यो कि त्यही जेरो प्याक मै हो अचेल नी
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-06-10 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ लहरे भाई , आरामै छौ , तेहित लङ टाईम नि सी भोनी है , छैन उही पहिलेको जस्तै हो फोर प्याक्मै constant छ ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-06-10 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुटु भरि जलेको आगो सरि छ बाँकी तिम्रो याद सहनु म कसो गरी भट् भटी पोल्छ यो छाती बेसरी सकिन सहन, याद आउछ तिम्रो हर घडी नयन भरि तिम्रो आक्रिती छायी दिन्छ वरि-परि....... प्रणाम!!! सब बुढाहरु जम्मा भै सकेर हल्ला खल्ला मचाइ सकेछन। अरे! ब्रान्डी नि याइँ?? आज बाटो बिराएर आ हो? हैन खुशीचा काँ गै? क्रेजी पर्मात्माले मायाइ मारी? हुँदा हुँदा त्यो बैरे नि गायप भो बै। तेस्का तालुमा लौरोले थोक्न पर्नी ! काँ मुन्टी रा होला अनी पछी आ'र बिजी थेँ भन्दो हो। नौटन्की बज्ये!!!! लु हैन चिया कसैले नि नल्याउने भा हो अचेल? यो रामेचाले कैले चिया ल्याको छैन, ओ रामेचा, लु चिया खाम त तिम्रो हातको आज। हर्के दाई, ठुल्दाइ, लहरे, रामेचा, ब्रान्डी अनी नदेखिया सप्पै अवतारिलाई यो पर्फेक्सनिस्ट (a.k.a पुरे) को प्रणाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-06-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या हर्के दाई फाइभ प्याक होला दिन दिनै सिक्स प्याक खाएर एक्स्त्रा बियर बेल्ली काउन्त गरेको खोइ त - पुरे नि आएछ ल - ल ल पुरे आज तिम्ले नै चिया ल्याउ
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-06-10 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे नि आएछ ल - ल ल पुरे आज तिम्ले नै चिया ल्याउ
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 04-06-10 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
darshan! sabailai. Manisha Koirala to marry Samrat Dahal re http://timesofindia.indiatimes.com/india/Manisha-Koirala-to-marry-Samrat-Dahal/articleshow/5766266.cms
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-06-10 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु ब्रान्डीले भनेछी के नाइ नुइ गर्नु र, लु चिया, त्यो लहरेले भनेर ल्या चाइँ नथान्नु नि । ठुल्दाइको लागि स-पेसल कालो चिया।
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-06-10 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank you very much Purecha!! dil khuss bhayo mero!!!
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 04-06-10 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-06-10 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टाउको झुन्ड्याएको देखेर भागे कि क्या हो सबै कोही नी छैन त क्या डरलाग्दो टाउको रैछ
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 04-06-10 12:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Khushi Hi Hi Brandu ब्रान्डु को मुहार को भाका बुझ्न गाह्रो पर्यो है मलाई त ... के छ हो लहरे, हर्के, पुरे? हैन खानि बेला दिन दिनै त्येत्रो चिया खाएर मर्यो अहिले कहिले खुवाएको छैन भन्छ ए यो पुरे त ........ कुनै बेला ब्यान ब्यानै आउन भ्याइन्थ्यो ..... त्येतिबेला धेरै जसो चिया खुवाएकै थिए त, नपत्याये पुरानो चौतारी खनेर हेरे हुन्छ ......... कस्तो गुण नदेख्ने पुरे रहेछ ? ........ मखुला लहरे ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-06-10 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम पुरे, हर्के, ब्राण्डी, खुशी । ब्राण्डी ले टाउको झुन्ड्याकोले डराएर कोइ नि आएन चौतारीमा जस्तो छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-06-10 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो रामे को कुरा पन्ध्र आना सही हो ब्रान्डु को मुहार को भाका तिमीले नबुझेर के भो र चाहिने मान्छे मैले बुझिहाले के रे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-06-10 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान दाई को साझा र हाम्रो चौतारी उस्तै उस्तै भा छ । साझा बिग्रिएर्को बिग्रेइ छ, लहरे, पुरे, वैरे , रामे जस्तै ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-06-10 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
करेक्सन: सान दाई को साझा र हाम्रो चौतारी उस्तै उस्तै भा छ । साझा बिग्रिएर्को बिग्रेइ छ, लहरे, वैरे , रामे जस्तै।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-06-10 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ पनि जहिले नि एउटै कुरा गरिरा हुन्छ बिग्रियो भन्या कस्तो हो ल प्रस्ट पर्नु पर्यो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-06-10 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन जहिले नि पुरे बिग्रियो भन्दा पुरे लाई किन करेक्सन गर्नु पर्ने होला पुरे बिग्रेको छैन भनेर जहिले नी आएर पुरे सोझो हो भन्दा गाउले हरुले किन नपत्याएको होला रिसोच गर्न योग्य बिषय हो है यो चाँही काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने कुरा पुरे मा लागु हुँदैन काग करायो भने पुरेलाई आफ्नो कान छामी हाल्नु पर्छ - के था हैन गायब नै भो कि को सोझो को बिग्रियो भनेर अरुले भन्ने कुरा होइन र - कसैले म बिग्रिएको भन्छ - चोर ले म चोर भन्छ, चोर को खुट्टा कात भन्दा खुट्टा खुम्च्याउने बानी नराम्रो के पुरे को अरु त के भनाइ भो र
Last edited: 06-Apr-10 01:56 PM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-06-10 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldaai football link chha? chha bhane paauna.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-06-10 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फूटबल ? मैले त बिर्सेंको । एक मिलेट है ।
|
|