[VIEWED 169655
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-19-10 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
| * चौतारी १८७ *
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-21-10 7:14
PM [Snapshot: 1531]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Mitho mitho geet bajaakomaa laharelaai dhanyabaad........
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-24-10 6:38
AM [Snapshot: 1592]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-24-10 8:09
AM [Snapshot: 1610]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! सोमबारे शिवमय जदौ । तारेमाम रामे, रामेको त उठ्ने सुत्ने समय हुन्न, बाँकी गाम्ले त उठ्नु पर्ने हो नि , घाम जाम मा फसी सक्यो ।
|
|
|
BlurMirror
Please log in to subscribe to BlurMirror's postings.
Posted on 05-24-10 8:12
AM [Snapshot: 1608]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए आइसक्या??? मेरो नि दर्शन..... कस्तो काम हो धत्तिरिक्का फुर्सद भो भनि म पछी फेरी एसो चिहाउन आँउछु ..............................नमरी बाँचे, कालले साँचे फेरी भेटउँला .. ए साँच्ची चिया खानि ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-24-10 8:16
AM [Snapshot: 1615]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ब्लर , चिया न खाने, म त चिया एक गिलास पिउने हो, फस किलास जिउने हो ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-24-10 8:18
AM [Snapshot: 1616]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ, आरामै छ हैन त ज्यान लाई ? अनी वीकेन्ड कस्तो भयो त .......... कसै कसैले त मम खाएछन अनी फोटो पनि राखेका रहेछन थुतुनो किताबमा ...... मेरो त झकास भयो वीकेन्ड, उत्तर पुर्बी जिल्लाको सबैभन्दा अक्लो डाँडा चड्न गएको ...... बिन्दास भयो ...... तर खुट्टा चाँही अहिले सम्म दुखिरहेको छ .... यो मौसम मा पनि हिउ मा चिप्लियो गाँठे ..... फोटो हेर्न को लागि चाँही केही समय कुर्न पर्ने छ ... थुतुनो किताब मा राखिने छ ..... के गर्नु पुरेको जस्तो फुर्सद भएको भये राखिसक्थे ......... प्रणाम ब्लर । ब्लर ले सोधिहाल्यो/सोधिहालिन ........ खाइदिउ न त चिया ।
|
|
|
BlurMirror
Please log in to subscribe to BlurMirror's postings.
Posted on 05-24-10 8:18
AM [Snapshot: 1614]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दा, मेरो त बडार् कुँडार् सिद्दिएर लिप पोत सुरु भाईसक्यो ...... आफु अल्छि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-24-10 8:23
AM [Snapshot: 1626]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रामे, ठुल्दाइ, एनु ल म नी खाने है चिया
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-24-10 8:24
AM [Snapshot: 1624]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अैया नि हौ, लु तान्-तुन गरेर भे पनि अड्डा सम्मन् चाइँ पुगियो तर अब काम पो कसरी गर्न बस्नी होला त, यो सोमबार भन्या कस्तो बिरक्त्त लाग्नी दिन भन्या, याँ त सार्हो गर्मी छ, ९२ पुग्छ रे, अझ तेत्ती मात्र पुगे नि लौ भन्नु नि, ह्युमिद पनि उस्तै, बिचरो एक्लो ज्यान, सास्ती पाउनी भयो टुट्! म त चिया नखाने एस्सो चिसो पाये घुट्काम भनेको। ठुल्दाइ, रामे, ब्लरमिरर लगायत आउन बाँकी कामचोरहरुलाई प्रणाम
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-24-10 8:28
AM [Snapshot: 1629]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो रामे कल्ले खायो र म:म: हाउँरामा भा त कसैले खा नरैछ। म त अचम्ममा पर्या, लौ कसरी फोटो हेर्न मिस्स भो भन्छु नि, कसै कसैले चाइँ त्यो ढुङ्गे गेम खेलेर वाल भर्या थे, अरु त केइ नि देखिएन त बै। लहरे नि आ रेछ, प्रणाम
|
|
|
BlurMirror
Please log in to subscribe to BlurMirror's postings.
Posted on 05-24-10 8:35
AM [Snapshot: 1620]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरुलाई नभन्नु नि मैले ल्या भनिर फेरी त्यो लहरे आउंछ उस्को लागि नि बना भन्छ क्या ल सुटुक्क .. ल तिमी र ठुल्दालाई अनि ....शुभ दिन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-24-10 8:46
AM [Snapshot: 1636]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे। लहरे । हैन त्यो पुष्करेले, एकजना १३ बर्षे अम्रिकनले र एक जना १६ बर्षे दुष्ट छिमेकिले सगरमाथा चढ्यो भन्दै मा ४५ बर्षे रामेले पहाड चढ्ने ? लहड गर्नु ठिकै हो तर ज्यान र उमेर पनि हेर्नु पर्यो नि , मखुला ?? पुरे, ९२ लाई गर्मी भन्ने हो भने १२५ लाई के भन्ने? हाम्रो इलाहाबादमा १२५ त २३ बर्ष पहिले, अहिले हलक्क बढेर १४५ पुगिसक्यो होला। लहरे, आउन साथ खाने ध्यान ? ज्ञान न भए सि यस्तै हो ।
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 05-24-10 8:56
AM [Snapshot: 1644]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्लर लाई धन्यवाद है चिया को लागि । ल पुरे कसरी मिस भयो त ...... त्यो रिठ्ठे भन्ने जन्तु ले राखेको छ म म खाएको फोटो ...... मोरो लाई अहिले हिर्काइदिउ जस्तो लागिरहेको छ .... एक मिलेट एसो भेट्न पाये ....... ठुल्दाइ, ठीक भन्नु भयो ....... ज्यान पुरै दुखी रहेको छ .... रिठ्ठे प्रणाम ...... चौतारीमा नआएपनी यता उती हल्ली रहेको देखे ...... लहरे पछी कुरा गरौला है त ........ ल अब २ घण्टा पछी भेटम्ला ........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-24-10 8:58
AM [Snapshot: 1641]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देश ले रगत मागे मलाई बली चढाउ रुदिनन मेरी आमा उ नेपालकी छोरी सोमबारे बिहानीको शुभ सबैलाई !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-24-10 9:03
AM [Snapshot: 1661]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे रिट्ठे लाई नी तारेमाम एनु ले चिया ल्याएछ केक सँगै - ल धन्यबाद एनु - मिठ्ठो थ्यो
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 05-24-10 9:10
AM [Snapshot: 1671]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अँ देखेँ रामे, मैले एक दुइटा कुरो लेख्दीँ। अरु भन्या तेस्तै हो त्यो केक चाइँ क्या खाम खाम भो रिट्ठे प्रणाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-24-10 9:15
AM [Snapshot: 1670]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>हैन त्यो पुष्करेले, एकजना १३ बर्षे अम्रिकनले र एक जना १६ बर्षे दुष्ट छिमेकिले सगरमाथा चढ्यो भन्दै मा ४५ बर्षे रामेले पहाड चढ्ने ? लहड गर्नु ठिकै हो तर ज्यान र उमेर पनि हेर्नु पर्यो नि , मखुला ?? पुरे, ९२ लाई गर्मी भन्ने हो भने १२५ लाई के भन्ने? हाम्रो इलाहाबादमा १२५ त २३ बर्ष पहिले, अहिले हलक्क बढेर १४५ पुगिसक्यो होला। <<< हाहा ठुल्दाइले हसाउनु भो ! तारेमाम है दाई ! ट्याम ट्याम मा घच्ची कुरा गर्नु हुन्छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-24-10 9:18
AM [Snapshot: 1673]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिम्ली, पुरे, रामे, लहरे सबैलाई यो सोझो रिट्ठेको जदौ ! रामे कता व्हाइट माउन्टेन, ईण्डियन हेड तिर गाको थियौ? अनी अड्डा को ग्रुप गा हो कि कता बाट गा हो? पुरे को मा ९२? हाम्रो मा त न तल न माथि एकदम ठीक छ आजकाल ! लहरे बाओ के छ? बिमली ले अस्तिकै बासी च्या ल्याको आज पनि? म त नखानी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-24-10 9:25
AM [Snapshot: 1680]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अड्डा मा पुगेर एसो काम गर्या जस्तो गर्या नी - को को छ हँ यहाँ पनि गर्मी त गर्मी छ आज ९० जती पुग्छ क्यारे, कोठै मै मिटिङ राखेर के के करा हो हो - सकिन लाग्यो मिटिङ एक्छिन मा आउछु
|
|
|
BlurMirror
Please log in to subscribe to BlurMirror's postings.
Posted on 05-24-10 9:40
AM [Snapshot: 1683]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले ल्या कुरा नमिठो त हुँदै हुन्न नि हउ.. ल यो चै तिम्लाई (लहरेलाई).. अन रिठे..... तिम्लाई था छ नि सब्बै कुरा तिमी नखाने भये नखाउ न...... अरुलाई किन भड्कौछउ .....मत्या केटा आहिले चौतारी बाट निकला गराइदिन्छु अनि था हुन्छ ! कुन्नी कस्लाई त्यो कके मिठो लग्या रे खाउ न त कस्ले रोक्छ र ....
|
|