[VIEWED 155035
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-24-06 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी! चौतारी! चौतारीमा मै बसे होला कि मै बसे होला कि वरको डाली, लर्केर छोला कि सल्लै हो, जोवन कल्लाई हो? सल्लै हो, जोवन कल्लाई हो? सल्लै हो, जोवन कल्लाई हो? नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला। खोलापारि, भो मयाँ लाउँदिन, भो मयाँ लाउँदिन, बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन फुल सारे मयाँ नमारे । ... ... येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउते र नेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के । पैले थियो वर पिपल छहारी माया हो आज भोलि भत्केछ चौतारी डाँडैको देबी देउराली माया हो पात बजाउँदै झरे है ओराली मै बस्छु सम्झी झल्झली ! ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ? बोकी बोकी हिडें जेलाई त्यसैले थिचिएको हुँ शत्रुहरुले छ्यापेका हिलोले सप्रिएको हुँ भगुवा अगुवा देखी पछ्छिन हच्किएको हुँ खियाले खिईनु सट्टा चम्किन घोटिएको हुँ ...
|
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 01-27-06 3:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई फुफु भनेसि मैले भदहा त भन्नु पर्यो कि कसो भौते जी! हाम्रा चिप्ले दाज्यै पनि पो चौतारी म आउनु भएछ। अब कुनैदिन खसिको मासु खान चिप्ले दज्यैकहाँ जानु पयो।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 01-27-06 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डल्लीले त कैलीगाई पनि पालेकी रचन। १-२ बेत ब्याइसकेको हो कि भर्खरको कोरेली बाच्छी हो? कोरेली बाच्छी हो भने म लिन आम्छु के रे। तिम्लाई यो जाडोमा घाँस खोज्न जाने टन्टो नि हराम्नी। फेरि यता ल्याएर ब्यायो भने मलाई पनि गोरस हुनी। :-) यी शेर्पिनीले कति हर्केकै मात्र बाटो हेरेकी होलिन। अब हर्केले ७-जुनी बिताम्ला भनेको त अहिले देखि हैन नि त। अर्को जन्म देखी सुरु हुनिगरी भनेको हो के। यै ताल ले त यो जुनी तेसै खेर जाने भो तिम्रो। :p म आइसके बिर्खे। तिम्रा आँखा कता छन् हँ? कि डल्लीको गाईलाई ल्याईदेको हरियो चस्मा आफैले लगा'र बसको हो हँ? :-) -भउते
|
|
|
Mr. Lonely
Please log in to subscribe to Mr. Lonely's postings.
Posted on 01-27-06 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो चौतारीमा किन भीड लाग्न थाल्यो भनेर यसो हेरी ल्याउँदा त हाम्री राम्री डल्ली आमै पनि आउन थाल्नु भा रहेछ अनि पो त!! लाफ आउट लाउड !! एउटा गाना गाउनु पर्यो लौ डल्ली मगर्नी हे सुन माया पीर पर्यासी!! खै अनि के के हो, बिर्सिएछ, लोल्!!
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 01-27-06 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ कोरेली भन्ने कि के भन्ने, अस्ति मात्रै भर्ना भएको हो, यो पहिलो पट्क हो। हुन्छ गाइ बेच्न म त्यार छु। यसो दाम हातमा लिएर हाम्रा गाम आए हुन्छ। दहि-च्युरा ठीक पारेर राख्छु। अनि दुध हलेको चिया पनि चुल्होम बसाल्छु।
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 01-27-06 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! डल्ली। अब तिमी सित गफ अर्न नसकिनी भो। पैला पैला हामी सँग डराएर भाग्दै हिँड्थीन। अब यिनी सँग हामी डराएर भाग्नु पर्ने भो। हा हा हा :-)
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 01-27-06 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो एक्ले Mr. Lonely बाबुले पनि मलाई आमै अरे। ठिकै छ, अब चाहि घर तिर लाग्नु पर्यो। अनि अब भोलितिर गफ गर्न आउला है। भौते जी को गाम्म त म पनि पुगेकि छु एक पटक।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 01-27-06 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Aunty aunty......malai chhodear najanu na.........please kya
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-27-06 5:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नक्साजी, लौ तपाईंसँग पनि चौतारीमा भेट भो, खुशी लागो। दोहोरीमा त त्यही एक चोटि गए देखि फेरि गा छैन म। तरुनी कोही थिएनन भौते मारुनी मात्रऐ थिए। अहिले तपाईंका मुलुकमा त रात ढलिसक्यो, तपाईं पनि दुई चारवटा Guiness लगाएर ढलिसक्नु भो होला। यता हुंदी भेट्दै गरम्ला नि। बिर्खे, लौ मैले पनि त बसन्तपुरको याक होटलाँ तुम्बा र मम खाको थें। अनि संखुवासभा जिल्ला छुनैलाई मात्र अलि माथि गएको थिएँ। तेस्पछि कुहिरो छिचोल्दै बसबाट हिले झरिएको थियो। चौध बर्ष ठ्याम्मै बितेछ गाँठे। पहिला पश्चिमकै यात्रा सक्काम अनि पूर्वका बेलिबिसतार थालम्ला नि कसो?
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-27-06 6:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यता पनि रमाइलो अर्दै मेलो सके पछि नया चौतारीमाआम के रे । हुन त सप्पैलाइ सन्सरबार आइतबार लागेको होला, को को तुच्च पार्न जानि हुन, को कता चिप्लेटि खेल्न जानि हुन, जे होस सप्पैको बिदा राम्रो होस । म नि लागे हइ तुच्च पार्न ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-27-06 7:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी कति छिटो तन्केछ गाँठे! पूर्वको कुराले मलाई इलामको याद आयो। त्यहाँ चार महिना बसेको थिएँ, पुवाखोलाको प्रोजेक्टमा काम गर्दा। गोलाखर्कमा डेरा थियो। प्रोजेक्टको इन्टेक दमाई साँघु (?) भन्ने ठाममा थियो। त्यति घुम्न भ्याइएको हैन। गोलाखर्क, इलाम बजार र फिक्कल गरेर समय बित्यो। नेपाल मैले धेरै घुम्न पाएको छैन, जति घुमें, तीनमा ईलाम असाध्यै मन परेको छ। यो साहिलो काठमाण्डुको काँठे रे! म पनि त्यहि हुम् यार! इलाम पछि छ वर्ष जति पोखरा बसेकोले आफूलाई पोखरेली हुँ भनुम् जस्तो पनि लाग्छ। साहिलो कतापट्टिको काँठको? मेरो थातचैं कलंकी भन्दा अलिक भित्रतिर पर्छ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-27-06 8:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँच्चै गोतामे जी, इलाम वास्तवमा नै धेरै रमाईलो छ। फिक्कल सम्म ओहोर दोहोर गर्नुभएको रहेछ, भनेपछी कन्याम चिया बगान पनि घुम्नुभयो हैन? अनि इलाम बजार माथि क्याम्पस बाट उत्तर पूर्व तिर हेर्दा पनि कति रमाईलो देखिन्छ है? तपाई अन्तु डाँडा पुग्नुभयो? म त इच्छा हुँदाहुँदै पनि जान पाइन धेरै रमाईलो सुर्योदय देखिन्छ भन्छन। साइँला र गोतामे काँठे रे? म पनि लगभग काँठे नै हुँ गाँठे! धेरै समय म पनि पश्चिम तिर यात्रा गर्दा गर्दै बित्यो त्यसैले यहाँ पश्चिमे शैलीमा बोल्न खोजेको। म चाहिँ नुवाकोटको परेँ। :)
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 01-27-06 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारो ले नी मोहनी लायो गाँठे क्यार्नी होला ? एउछिन छोड्न मुन नलाउनी पनि !! हे ऽऽऽ लाइचौ मोहनी चाल मुइले पाइन, फुकाइदेउ मोहनी म कति रोइरनी !! :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-27-06 8:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो मुन्द्रेलाई सुत्न चाइँ नपर्ने रेच। हन कति बाँकि छ पुरान सकिन? कइले हो फलाक्ने दिन?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-27-06 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलो ईच्छा हुँदा हुँदै पनि अन्तु डाँडा पुग्न पाईएन जिम्माल। फिक्कलको त कुरै नगरौं न यार! अहिल्यै उडेर जाम् जस्तो लाग्छ। मसंग प्रशस्त पैसा भएको भए बीस तीस डोका किताब बोकेर जान्थें फिक्कलको कुनै कुनामा र जिन्दगी त्यतै बिताईदिन्थें! (सपना क्या!)
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 01-27-06 8:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नकराउ न हउ जिम्मालबा ! आबु ब्यान भ'सी दुइथाल दालभात खा'र सुत्चु का ! अनि रातभोरी जागराम ! पुरान फलाक्न अझै महिनादिन बाँकी छ ! :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-27-06 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
****मसंग प्रशस्त पैसा भएको भए बीस तीस डोका किताब बोकेर जान्थें फिक्कलको कुनै कुनामा र जिन्दगी त्यतै बिताईदिन्थें! (सपना क्या!) **** सपना हैन गोतामे जी, धेरै महान कुरा गर्नुभयो! तपाईँले 'परदेशी'मा भनेको जस्तो यी विराना सडकहरु नापेर खुसि हुन सकिन्न कहिले पनि। यो दौड, कतै गएर बिसाउन मन लाग्छ र फिक्कल भए के चाहियो र! :) ---------------------------------- मुन्द्रे, अझै मैना दिन च रे? अनि क्यार्ने बिचार च सकिएसि? अइले डाउडरी हो कि मास्टरी हो?? भन्न मिल्ने भा भन के रे। यसो सोध्देको नि कुरै कुराँ :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-27-06 9:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुखदुखको कुरकानि हुदैरहेछ। म नि आए "कवाब मा हड्डि" हुने पो हो कि?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-27-06 9:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिस आए त झन चटनी थपिन्छ नी हाम्रो कुराकानीमा! बरु मिसका पनि दु:ख सुखका कुराकानी फुकाउनु भा' फुकाउनुस् के रे, सुनम् हामी पनि।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-27-06 9:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो खास केहि छैन गौतम जी जुनबेला नि त्यै पहाडको सम्झना -- हासे नि बोलेनि मन्त रोइरहने :)
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-27-06 9:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुन पहाड होला त्यो मिस? अब नेपालभरि पहाडै पहाडै भएकोले नेपाल पूरैलाई पो भन्नु भएको हो कि? मिस अहिले कुन ठाऊँमा? भन्न मिल्छ भने मात्रै, लुसुक्क है!
|
|