[VIEWED 239683
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-13-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - नयाँ वर्ष विशेष ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-17-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्ले हो, के हुँदै छ त, जिम्बाल आएछ, ल ठिकै छ,
त्यही रहरले तान्यो एउटा नयाँ लहरे अनी लहरेले उठायो नयाँ तरंग
मैले सच्याइदिये है दिपइका को कबिता, एसो हुनु पर्ने होइन र भन्या, कि कसो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु नेउचि भाउजु, सप्ता लाम्न त हुन्तो के रे तर के जाति तेल्लाई नि पइसो चाइने रेछ, आफ्नु इँजारको भित्र्याँसको सपै पइसो तिर्थले सिद्द्याओ!
नाक मात्तै बाँकि छ रे! लोल!
ठुलीsssssss! के छ बा हालखबर??? फुर्सत पायौ आज ???
हन कुम्ले के बात मार्या हो तेस्तो?? अब हेरि तिम्लाई चाइन्जो क्यारि बिर्सने हो??? जगतलाई बिर्से नि तिम्लाई बिर्सिन्न गाँठे! यो परार सालको पानसए रिन कसरि बिर्सनु पर्भु मइँले! लोल
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-17-08 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरी एउटा उखान है : माओवादीले चुनाव जित्यो, ठुल्दाइलाई बिस्मात।
आर्को, माओवादी देखी जिम्माल डरायो
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-17-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-17-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल रिट्ठे! हा हा हा! अब त यो "...वाह!! ----को अर्को गयो खत्रा...." भन्ने त चलनै भइसक्यो जस्तो छ! जस्को मा नि दिइहाल्ने!
जिम्माल बाले बिर्सेका रहेनछन् त्यो पान सय रुपियाँ। "बुह्रोले हम्रो पाँच रुपिया पचाइ हालेछ" भनेर हाम्रो मदनवाले उ बेला चटपटियाको बिजिनेस गरेको कुरा सुनाउदा आफुँलाई आफ्नो पानसयको कत्रो चिन्ता परेको थियो। धन्न सम्झेका रहेछन्, तिर्छन् होला!
सम्पुर्ण गाम्ले पातकीहरुलाई फेरि दोस्रो जदौ!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे, नेप्चे , कुम्ले, नेत्रे, दिपिका सबैमा लालेमाम को भ्रान्तिकारी अभिबादन।
देशाँ वाइसेल ले थर्काए भोट् ल्याए, बिपक्ष लाई चोट दिए जस्ताइ हाम्रो चौतारीमा नि नथर्काइ नहुने रहेछ। अस्ती शनिबार साप संग नथर्काए भए आउथे, जिम्माल बुढा। नत्र घरमै बसी PhD गर्दै हुन्थ्यो। PhD= फरिया हरु धुने
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 04-17-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देशमा जो बादी आएनी उस्तै हो क्यारे - बरु प्रकाश सयमी को एउटा मुक्तत याद आयो सबै नेपाली हरुको अवस्था अनी बाधेतामा समर्पित मन्दिरको टुप्पामा सबै सुनको गजुर भन्न मन लाग्छ । बनमा नाच्ने सबै चरालाई मजुर भन्न मन लाग्छ । चाकदी गर्दा गर्दा बानी परी सक्यो - गधालाई देख्दा नि हजुर भन्न मन लाग्छ .
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 04-17-08 10:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन जिम्माल बा, यसो चन्दा उठाएर भए नि सप्ताह त लाउन पर्छ। तर सोझो कुम्ले को त्यत्रो ५०० रुप्पे पैसो चै कसरि तिर्ने हो जिम्मल बा ले कुन्नि? हैन यो राहुलदाइले के सारो पी एच डि को बेइज्जत गर्या हुन।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-17-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरओ तो बेला न कुबेला ओइरिएका पातकिहरु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-08 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उखान टुक्का को कुरा गर्दा एउटा कुरा याद आयो ! अस्ती साझामा एकजना भलादमी ले लेख्नु भएको कथामा हाम्रो भउतेको लागि बना'को उखान : "तोङ्बाले डाम्या भउते बियर नि फुकी फुकी पिउछ" पो हाल्या रइछ ! म त तीन छक्क पर्या हाम्रो भउते पुरै साझा चर्चित रइछ भनेर
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-17-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रे र एक्लेलाई जदौ! ( नाउँ फरक राखे कि गाम्लेले, भनम है राख्या भए?)
पर्वतेले फुनलम्बर फेर्ने, फुन अर्ने, के जाति बोलेर भ्वाइस छोड्ने तर लम्बर नदिने तर फुन गरेन भनेर गुनासो गरेको देखिन आएको जानकारी गराउन चाहन्छौँ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-17-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ पित: व्हाट'स अप, व्हाट'स कूकिङ,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-17-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज त नेप्ची भाभी पनि देख्छु ब्यान ब्यान चौतारी मा ! लिप पोत पो गर्नु थ्यो कि चौतारी ? अघी सप्ताह लाउने कुरा नि सुन्या थे' अनी भाभी छु दु हालखबर? पर्बते मार्साबको भ्याइ नभ्याइ जस्तो भ'र बाइरै बाट हात हल्ला'र गा' जस्तो छ टंके, नेत्रे, बिस्टे, ठुलि सबैलाई न्यानो अभिबादन
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-17-08 10:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है गाम्ले हरु सप्पैलाई जिम्माल बा आएपछी त 'सोमालियामा खाधान्न ' बाडे जस्तो भएछ नि फुन को के कुरा अर्नु जिम्माल बा केटी हरु ले फुन अरेर हैरान पारे भनेर लम्बर फेरेको नि म अब छुट्टीका दिन फुन अरम्ला मेरो यस्तै छ रिठ्ठे आज अल्ली फुर्सत मिल्यो अब
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मेरो भात को ट्याम भो, कसै को मात को ट्याम भो।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-17-08 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी त आज मुक्तकमय भएछ नि त!! माल्दाइ नि आउनु भएछ, ल खुशी लाग्यो!!
ए मैले त नमस्कार गर्न नि बिर्सेंछु, मुक्तक पढ्ने ध्याउन्न मा! नमस्कार है सबैलाई मेरो!!
दिपिकाले राम्रो लेखिछन् ।
नेप्चे दाजुलाई चैं किन हो, रुन्चे रुन्चे कवितामात्र लेख्न मनलाग्दो रछ!!
आज त कुम्लेदाजु पनि पो पद्दको कुम्लो बोकेर आउनुभा रछ!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली ले हाम्रो सबिता कबिता चाइ देखेन छ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 04-17-08 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्मामा!! देखें नि ठूल्दाइ, दामी छ ल!!!
लौ मेरो भात को ट्याम भो, कसै को मात को ट्याम भो। नेपालका जनताले के गर्या हुन् कुन्नी
हिजोका खुंकार नेतालाई आज लातको ट्याम भो !!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-17-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथ लालेमाम सहुलियत दर मा !
भात खान गएका हुन कि लात? सब जना बेपत्ता हुनु को नि हद हुन्छ। वासेल ले थर्काएर थर्किने, तरुणो तरुणी देखी तर्किने, के भाको के पातकिहरुलाई।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-17-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन सप्पै एकै चोटि आउछन र एकै चोटि जान्छन। के भा यो? काँ अन्मरियोउ ए पातकी हो?
|
|