[VIEWED 127569
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-21-09 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५२ *~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५२ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 21-Jul-09 08:24 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-24-09 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यम्म्म्म्म्म्मा सा, चेली? प्रणाम, आज त सब अवातारिहरुले बाटो बिराये जस्तो छ, लौ है, आज केइ खास होला जस्तो छ। लहरेलाई पनि प्रणाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यम्म्म्म्म्म्मा सा, चेली? प्रणाम, आज त सब अवातारिहरुले बाटो बिराये जस्तो छ, लौ है, आज केइ खास होला जस्तो छ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 07-24-09 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम प्रणाम भाइहरु के छ त तिमीहरुको हालखबर ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सञ्चै छ चेली दिदी
के हुनु हाल बेहाल छ
चौतारी सुस्ताएर के भन्नु खोइ
Last edited: 24-Jul-09 10:04 AM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-24-09 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेले केली रे फेरी? मुर्दार, धेरै मुकुन्दो हुँदा एस्तो हुन्छ देख्याउ बौचा
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 07-24-09 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नाम नि बिर्सिएछ पहरे भाइले
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब त्यस्तै हो अब - टाईम टाईम मा हाजिरी दिन आए पो सम्झिन्छ त अब महिनौ नआएपछी यस्तै हो गल्तिले मिस्टेक हुन्छ अनी पुरे मुकुन्डो रे नाम भुल्ने मा के सम्बन्ध रह्यो त पहिले त कि मुकुन्डो छ भन्ने प्रमाण देखाउनु पर्यो नत्र कुहिया मुख बन्द गरेर बस्नु पर्यो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-24-09 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कतै बेपत्ता भा छैन लहरे म त एतै छु बरु लहरे ले चौतारी चाइ बेपत्ता कुदाएछ ९०-१०० मा हाँकेर। अनी के छ् म्याडिसनतिर, नखरमाउली हरु के भन्छन त?
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-24-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् है लहरे, पुरे, ठुल्दाइ, चेलि , बिस्टे म घैटि बाट अनि सब्बैलाइ गूड् फ्राइडे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ म म्याडिसन हुनु - उहिल्या जमानाको कुरा गरेर नि हुन्छ त - अनी घैटी तारेमाम् - आज त तिम्रो फाब डे होइन र - अनी के गरिरा - चिया को ब्यवस्ता गर त
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-24-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बनाउन त लाको हो तर फेरि मन्डे अौन लाको दुख मा बनौनै मन लाएन।।।ल मिठो चिया बनएर खाउ त नबहे फेरि मेरो मुख मा मुकुन्डो को कुरा सब्बै अौला है बिचार गर
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-24-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन: तारेमाम । तारेमाम बिस्टे, लहरे, चेली, अनी मुकुन्डे । ल्याबबाट केटाकेटिहरुलाई छिट्टै घर पठाइ दिएं । भुर्राभुरी नि दङ्ग आफु नि दङ्ग । यस्तो लाई भन्छ इलाहाबादी ढङ्ग। अब फेरी अर्को सेशन छ । २ बजे तिर नियमित हाजिर हौला। अहिलेको लागि तारेमाम।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ को काइदा नै कमाल को छ के - अरुले दिमाग बाट सोच्छ - ठुल्दाइ ले चाँही किड्नी प्रयोग गर्छ जस्तो लाग्या छ मलाई जे भे पनि आइडिया काइदा कै छ ओ घैटी - तिम्रो मुखाँ पनि बुझो लगाउन पर्यो भन्या हो - कुरै मात्र बढी यो केटी को त - काम त पटकै नलाग्नी - मुख्मा मुकुन्डो को कुरा आए फलाके हुन्छ - केही छैन ल शुरु गरौ ल
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-24-09 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो ठुल्दाइ ले आफ्नो डिमाग को सानो सानो भाग यो लहरे लाइ दिये त बुद्धि अौन्थ्यो होला नि यो लहरे को पनि ।।नचाइने काम मात्र हैन चाइने काम पनि गर्न मन लाग्थ्यो होल नि।।अनि यहन् चेलि बिस्टे को को लै पनि मैले तारेमम् गरेको थियेन् खै कोहि एसो नमस्कार् पनि फर्काएनन्।।सब्बैजान लाइ पुरे को हावाले छोको जस्तो छ
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-24-09 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो ठुल्दाइ ले आफ्नो डिमाग को सानो सानो भाग यो लहरे लाइ दिये त बुद्धि अौन्थ्यो होला नि यो लहरे को पनि ।।नचाइने काम मात्र हैन चाइने काम पनि गर्न मन लाग्थ्यो होल नि।।अनि यहन् चेलि बिस्टे को को लै पनि मैले तारेमम् गरेको थियेन् खै कोहि एसो नमस्कार् पनि फर्काएनन्।।सब्बैजान लाइ पुरे को हावाले छोको जस्तो छ vc
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 11:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रै छ नि दिमाग हैन घैटी - घैटी को दिमाग को के कुरा गराइ भो र भुस र गोबर बाहेक केही छैन - फेरी मात्रा पनि क्या सँग मिलाइराछ भन्देखिन प्रोपोरसनेट - काइदा को छ कहिले काही त टप फ्लोर खाली पनि हुन्छ मात्र हावा भरिन्छ - मिलाउन त जान्ने हो घैटी - अनी घैटी को मुख बाट जे कुरा आउछ नि यो सबै उसकै दिमाग प्रयोग भएर निस्किएको कम्पोस्ट वेस्ट हो भन्दा अनुचित नहोला -
|
|
|
ticktock
Please log in to subscribe to ticktock's postings.
Posted on 07-24-09 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेहि त लहरे सब्बैजान तिमि जस्तो बेलेन्स गर्न कहा जान्छन् र कतै रिया कतै को धेरै नेउ नखोज है म सङ फेरि मेरो मुख् बाट सब्बै निस्कियेला
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निलान न निकाल्ने भए मुख बाट - ल हेरौ न के के निक्लिन्छ हाम्पनी अब यो उखान चाँही ठ्याक्कै मिल्छ जुन गोरु को सिंङ छैन उसको नाम घैटी भनेर - धेरै धक्कु लगाउने होइन त्याँ
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-24-09 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
riya77 pani lahare के सुन्नु पर्या यस्तो? यो लहरेलाइ त अब फरक लाइ दिनु पर्यो। साडी लाइदिए पनि हुन्छ ल टिकुलि, साडी लाइदेउ लहरेलाइ। तारेमाम चौतारी।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-24-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्की आई फेरी - इनार डुबुल्की लायो भने स्वर्ग जान्छ भनेर क्सैले भन्यो भने इनार मा हाम फाल्ने फतौरी अनी कता गायब त मैसाब - कता सवारि थियो -
|
|