[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 209312 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-05-10 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यां त फिलीम लागेको रैच। ब्यान मेला गए देखी चौतारीमा आराम गर्ने मेसो मिलेको थिएन। ब्यान देखीको गफगाफ हेर्दा त ट्याम निकै जांदो रैच। उ पालां चौतारीमा के खाएर यती मान्छै हुनु?
लौ फिलीम तिरै लागौं फेरी।
 
Posted on 02-05-10 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist: aan dekhaai deu baire
bange,
Welcome to the Sajha Matrix.
perfectionist: i
miss suntali aba ta

Poonte: mero momo paakyo holaa
Poonte:
yummmmmmmmmmmm



lol


 
Posted on 02-07-10 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kohi chaina ki ke ho

 
Posted on 02-08-10 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम!

चौतारीमा क्या क्या नयाँ नयाँ कुरो आ रे'छ बै! खतरा काम गरेछन् सान दाइले। लु धन्यापात!

ऐले पछि भेटेर सप्पै सँग बात मारुम्ला।

जय नेपाल

 
Posted on 02-08-10 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गम्लेहरु !
सोमबारे शिवमय जदौ ।


तारेमाम पुरे,



एका ब्यानै पशुपती गएर गुहेश्वरी को दर्शन गर्न भ्याको ??


 
Posted on 02-08-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे, ठुल्दाइ ।
फेरी सुरु भयो हप्ता ।
कहिले आउन्छ होला शुक्रबार ............
 
Posted on 02-08-10 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामेलाई नि मलाई जस्तै भै सकेछ, लोल

प्रणाम ठुल्दाइ, रामे

म त मन्दिर गा छैन दाई, खै कस्लाई सोध्नु भा त्यो?

हैन त्यो लाईभ च्याटाँ कोइ छैनन? मै मात्रै?



 
Posted on 02-08-10 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ठुल्दाइ अनी रामे

के हुँदैछ त

आफ्नो त सोमबार नि सकियो - अब एसो चिया खान लाको - अब हाकु छोएला चिउरा खाएपछी चिया खानै पर्‍यो के गर्ने

अरु के छ त नयाँ नौलो

पुरे को साइली (अब मेरो भन्न मिलेन) को के खबर छ नि -

 
Posted on 02-08-10 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


चौतारीको औसत पोस्ट संख्यामा ह्रास आऊने प्रवल संभावना हालैको 'धागोमा च्याट गर्न सकिने' प्रावधानले देखाउँदछ। साथै औतारीहरुले काम गर्ने अड्डाको वार्षिप उत्पादकत्वमा समेत व्यापक ह्रास आऊने संभावना छ!


धन्यवाद्!

Last edited: 08-Feb-10 08:41 AM

 
Posted on 02-08-10 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको औसत पोस्ट संख्यामा ह्रास आऊने प्रवल संभावना हालैको 'धागोमा च्याट गर्न सकिने' प्रावधानले देखाउँदछ।

प्रणाम जिम्मालबा

 
Posted on 02-08-10 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! पुरेकेटो के छ खबर?


म नि चिहाउँला उतातिर एकछिनमा! तर नेपाली लेख्न गाह्रो रेछ, यता जस्तो आफ्नै कम्फुटारको युनिकोड चलाऊन नपाईने क्यार्नु।


 
Posted on 02-08-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी!


क्रेजी परमात्मा को सबै आत्मालाइ हार्दिक अभिबादन छ।


 
Posted on 02-08-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा, रामे , लहरे ।


शान दाई लाई चौतारी च्याट त्यो पनि बेलुका बेलुका मात्र खुल्ने खोलुम भनेर यसो के कुरा गर्‍या थें , बनाइ हालेछ । च्याट मास्टर लहरे, बैरे अनी पुरे लाई त सोह्र माथि सत्र भे छ । 
 


 
Posted on 02-08-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !


लहरे, पुरे, जिम्माल बा, क्रेजी सबै लाई सोमबारे जदौ तथा तारेमाम !


(अब कुरा जती सबै तल को चिच्याउने भाडोमा गरेर सकिहाल्यो क्यार्नु त)


 
Posted on 02-08-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! किरेजी, ठूल्दाई, पुरेकेटो र रिट्ठेलाई!


धन्यवाद्!


 
Posted on 02-08-10 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bekkar ko tyo chat fyat...koko chh ani hernai mildaina, ani koi ni boldaina...andhero kothaa maa gayera chance maare jasto..aakhir haataan fussaa!

jimdai chhou sabai? marnaa laa harule haat uthaau! bharkharai chhapkaaidimlaa! :P

 
Posted on 02-08-10 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिठ्ठे, बिर्खे, लहरे ।
अभिबादन क्रेजी ।


"चौतारीको औसत पोस्ट संख्यामा ह्रास आऊने प्रवल संभावना हालैको 'धागोमा च्याट गर्न सकिने' प्रावधानले देखाउँदछ। साथै औतारीहरुले काम गर्ने अड्डाको वार्षिप उत्पादकत्वमा समेत व्यापक ह्रास आऊने संभावना छ! "...................... वार्षिक होइन जिम्माल, यहाँ त दैनिक मै असर हान्ला जस्तो छ .........

 
Posted on 02-08-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो च्याट फ्याट यस्तै हो रे?


भनेसि बुडाको बल्ल बुद्धि पलाएस, अझै जिम्दै रेसन त बुडा त? तो पाखुरा छातिको फोटु टाँस्या नि गोडा चारेक दिन भओ होला, केइ अरो तो फोटुले?


 
Posted on 02-08-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्लाई नै तर्साउन राख्या थेम के रे तो फोटा! देखेथेउ? तर्सेउ? हो भने काम लाओ के रे, हैन भने तिम्ले सोँचे जस्तो काम त उहिले देखुन लाग्दइ आ हो के रे, लाग्न छोड्ला जस्तो नि छैन!

अरु च्याट फ्याट लाई त्यस्तो भनेको हैन के रे। एइ धागाँ राखेको नयाँ चै बेकार को जस्तो लायो।

 
Posted on 02-08-10 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के हो नयाँ नयाँ कुरो हुन थाल्यो साझा मा क्या हो च्याट भन्या ।


लौ बुढो देखि बच्चा तरुनो देखि तरुनी सपै लाई झ्याप्प प्रणाम 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters