[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 171461 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-29-07 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोट बढेको हेर्न त साह्रै मजा आम्ने र'छ के रे ।

सपैले चित्रेलाइ भन्न थालो के रे, हिजो आफुले भोट मेशिन बनाम्दा खेरि खिटिक्क चलायो कि तो पहिला' सप्पै मेटिने र'छ भन्ने जान्याथिएँ के रे । तै इलिञ्जियरआ हाताँ अनेक सीप हुन्छ भन्छन के रे । अब यहि गतिआँ हो भने भोलि सम्मन मा मिस ले सप्पैलाइ उछिन्छन लौ , अहिलै बधाइ दिइ राखुम क्या र ?
 
Posted on 08-29-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब म नि CI-II मा भाग् लिने भनेको त यस्तो ताल !!! अब चुनाउ नै धांधलि हुने रैच त के गर्नु? म त बहिस्कार गर्छु है।
सबैलाइ शुभ रात्रि !!
 
Posted on 08-29-07 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो नेप्चि दि, सपभन्दा धेरै डिमान्ड हजुर कै छ, अब हजुरले बहिस्कार गर्छु भन्न त पाइएन नि
 
Posted on 08-29-07 9:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो डिमान्ड पनि त त्यै धांधलि भएरै त हो नि
 
Posted on 08-29-07 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन होला, त्यो डिमाण्ड भोटिङको भोटीङ अफिसर मै हो, मैले धाँधली गर्न दिया छैन है (आफुले जाने सम्मन, अब कसैले मेरो आँखा छलेर धाँधली गरेओ भए भगवान जाने)
 
Posted on 08-29-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन नेप्ची सिस । सच्ची मैले कुरो बुझेकै छैन के भाको यो :)
 
Posted on 08-29-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बेला मैले सिस लाई एक भोट् दिएकिम । अब दिया दिएइअर्न पाईन्छ भुन्ने नि थाहा थिएन ।
:)
 
Posted on 08-29-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भिओते दिने समय सक्यो ?
 
Posted on 08-29-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Makure, chhaina sakkeko, ajai baki chha
 
Posted on 08-29-07 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाप रे बाप, डेड लाख भोट ??? कसरी भयो हो गाठे । पुन्टे बुडा जिम जान छोडेर भोट खसाल्दै बसे जसतो छ । अनि दुर्गि दिदि चाहि भदा भदै सप्पैला स्कुल नपठाइ चौतारी तिर पठाको जस्तो छ मिठाइ दिएर । मेरो बासुरी खोइ त ?
यो नया भर्सन काम चलाउ :

 
Posted on 08-29-07 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी आइडल प्रतियोगिता (समूह २)
Voting deadline:- 8/30/07 12pm EST
पून्टेदाइ:


अन्तरे:
क)

ख)




कुम्ले:


सुन्तले:


दुर्गे भाउजू:



मास्टर्नी दिदी:




भोटीङ् बुथ





 
Posted on 08-30-07 4:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! लु, मास्टर्नी नानीलै बधाई छ भनेकुम्!
 
Posted on 08-30-07 5:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे बूडा आज सुतेनन् जस्तो छ! अब बुथ कुरेर मात्रै क्यार्छौ बूडा!? चुनाउ हारिहाल्यौ!
 
Posted on 08-30-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaamle ho ke hudai cha. aafno ta aaj ni tarkari bechna janu cha. bela bela chautari herdai garum la. hijo dekhi vote halda halda haat nai dukhi sakyo.
 
Posted on 08-30-07 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी जुन रहरले म मा फुल्न आयौ, सबै सुख हराए संधै चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्छु, ब्यर्थै तिमिले मेरो हात समायौ।

जदौ बिहिबारे बिहानीको।
Last edited: 30-Aug-07 07:34 AM

 
Posted on 08-30-07 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याट्टेरि कट्टि पछाडिबाट माट्रै फस् भ्यर ल्याउनि भन्या मलाई ट डिक्क लाएर ल्याउँच। ठुल्डाइले मलाई भोट डिन्छ भन्यार बोनस् गिट एउटा राखेर ल्याको मैले हिजो, ठुल्डाईले सुन्न भ्यान जस्टो छ नट्र ट हेर् म फस् का फस् ल। सट्टे ढरोढर्म।

अब हमि सोचि हालेछु त आर्को पटक हमि मेथलिमें गना गाउने। तर सला सब लरकि लोगन् हम्रो पछडि भैहाल्छ। उ मदनवाले कति भोट ल्याएथियो पहिलो पटक? हमिले बल्ल कुरा बुझेछु अब।

ठुल्बुईनी च्या खायौ? मलाई भोट हाल्यौ कि हालिनौ? ल तरकारी रामरी बेचे है त।
 
Posted on 08-30-07 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गम्लेहरु। के छ ताअाअाअाअाअाअाअाअा?
ठुली चिया खायौ?

सबै जना भोट हालेर थाकेका होलान्। थाकेर सुतेका होलान्। कोइ सुतेर उठे होलान्।
चित्रेले भोट मशिन नै गडबडे बनाएछ। २०३६ सालको जनमत संग्रहको मतदान जस्तो। जति नीलोमा हाले नि पहेलो भएर जाने। चित्रेले त्यही गोप्य मन्त्र सिके जस्तो।

धाँधली नै भए पनि चुनाव चुनाव नै हो क्या र। बधाई छ मिस नानीलाई। जित्या उपलक्षमा अब एउटा धमाकेदार प्रस्तुती जानु परो।

अन्तरे, दिलै छुने गाना संझायो। तिमी जुन रहरले.........................
 
Posted on 08-30-07 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बा बा बा बा बा बा
(आाफ्नो नेपाली टाईप गर्ने नि झ्याप भएछ -- त्यसको खप्पर!!!॰

क्या हरिप हरिप ट्यालेन्ट यार साझामा -- म त अक्क न बक्क भए

म त चौतरीको टुरिस्ट भएछु -- घुम्दै फिर्दै आएँ -- पुण्टे दाई, अन्तरे, कुम्ले, दुर्गे भाउजु, मास्टरनी नानी को गीत सुने -- अनि बेहोश भएँ। कस्तो हरिप गीत गा यार सप्पै ले -- रणभुल्लै भएँ।

मास्टर्नी नानी, फिलिम मा गाउने बारे के bichar छ? :)
 
Posted on 08-30-07 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई तारेमाम। हिज मैले तपाईले बिहान सम्झ्या गीत बोनस राख्द्या थिँ नि सुन्नु भो कि भेन? त्यो "तेरे बिना जिन्दगिसे कोइ शिकवा" भन्नि?
 
Posted on 08-30-07 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जानि बेला भो जोत्न। साहू बुढाले देखे भनि पाता फर्काम्छन, दिम्सो भेटम्ला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters