[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 461712 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-09-09 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-09-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै अवतारीहरुको भेला रैछ आज ! हाम्पनी एक खिल्ली जदौ हानी हालम्न ! जदौ !
 
Posted on 01-09-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बज्जेलाई अहिलेनै किन टाँस्न पर्या नि ति म: म: का फोटुहरु। २ घण्टा कुर्या भये के बिग्रिन्थ्यो?
बिर्खे र रिठ्ठेलाई जदौ। 
 
Posted on 01-09-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नेत्रे तारेमाम ?
कता गयाप नेत्रे ? भूमिगतहरु सत्ता मा आइसकेको बेला कता --गत


सान्नानी तारेमाम,


लौ लहरे ले के डिलिट गर्‍यो?
सान्नानी, नाइ नाइ आउन्न भन्न पाइदैन है।


 
Posted on 01-09-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


घर चै अर्कै डाँडोमा पो परेछ :)

जुन ठाउँमा त उकालो ओरालोका नाममा हाइवेका ramp बाहेक केही छैन। गफ दिन पनि कति जान्या हो यो दीपूले।  

 
Posted on 01-09-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूमिगत होइन नेपालगत हो ठुल्दाइ। चौतारीलाई जिबित राखेकोमा सम्पूर्ण सहभागी लाई मुरी मुरी धन्यवाद।
 
Posted on 01-09-09 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ठुल्दाइ ले कैले देखी सोधी सोधी तारेमाम दिन लाग्नु भएछ !


नेत्रे लाई तारेमाम लिने भन्या जसो गरी 'नेत्रे तारेमाम्?' हाम्लाई त्यस्तो चोइस द्या भे' त 'तारेमाम को साटो म:म खाम' भन्थेम !


एनिवे, नेत्रे धेरै पछी आएउ ल एउटा अली ठुलै खाल्को जदौ ! जदौ
जिम्माल बा, केली, दीपीका, सान्नान्नान्नी, बिस्टे, लोके, चिप्ले  लाई नि जदौ ! लहरे बौचाले किन कैची चलाको?


 
Posted on 01-09-09 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

netre welcome back. haamlai ke lyaidyo ta? aru sabailai jadau.......


lahareko pol khulchha bhanera ni aru kina huntho, riththe


 
Posted on 01-09-09 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
अब एक जुग पछी नेत्रे आउने, अनी सक्कली हो कि नक्कली हो भनेर प्रश्न चिङ तेर्साइ दिएको नि।


ओह नयाँ नेपाल को उज्यालो खपेर आउनु भएकोमा नेत्रेलाई बधाई।


 
Posted on 01-09-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाई!!!
यो लहरेलाई त म: म: बनाउन नि आउँदैन रछ... हेर हेर कुनै कस्ता कुनै कस्ता बनाको...

 
Posted on 01-09-09 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हैन यो लहरे त प्रचन्डे को नि बाउ भर निस्क्यो बा,मन लागि गर्दो रईछ।
पहिला सुरु १० थरी मुकुन्डो लार,सोझा साझा गाम्ले लाई झुक्क्यौने,तेस्पछी पोल खुल्न लायो भनेर
सोझा निमुखा जनता लाई खाल्डो मा जिउदै हाल्दिने (कैची चलाऊने )
यो त साह्रै भएन एउटा समिती गठन गर्नु पर्‍यो। लहरेको सबै पद खोस्नु पर्‍यो
धेरै पद पाये भनेर जे मन लागे तेही गर्दो राइछ ए।
लौ सबै गाम्ले हो उठ एक जुट होउ।


अगिन लहरे ले आफु भनेर लेखेको लोके को नाम बाट लेखेछ अनी मैले पर्दाफास भनेर कपी पेस्ट गर्द्या त एक्चिन म मेरो पोस्ट छैन बा भयो त अब।



लहरे मुर्दाबाद।
लोखर्के तन्त्र मुर्दा बाद
लहरे लाई झ्यालखाना मा हाल


 
Posted on 01-09-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे लाई गाली गर्ने सुरमा बिर्सेंछु।
नेत्रे लाई स्वागत है पुन। सान्नानी के छ् बा तेरो,चेली तिम्रो कपाल कस्तो नागबेली ?के छ हालखबर?
ठुल्दाइ चिप्ले रिट्ठे जाम एक सुर्य बिरेकमा।
 
Posted on 01-09-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो नेत्रे, नेपाल गएको रहेछ अनि बिजुली आए पो चौतारीमा आउन सकोस् बिचरो। अनि सुनाउ न कस्तो रहेछ नयाँ नेपाल।

यो लहरेलाई त म: म: बनाउन नि आउँदैन रछ... हेर हेर कुनै कस्ता कुनै कस्ता बनाको...

चेली, त्यो ममका आकारहरु त लहरेका अवतारहरु अनुसारका हुन्। कुनै बाउचाको ओरिजिनल रुपका, कुनै लौके रुपका कुनै केली रुपका आदि आदि नि।  


 
Posted on 01-09-09 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                         चौतारी भन्दाफोर र जाँचबुझ आयोग


यो आयोग को काम कारवाही एस प्रकार रहेको छ
१ चौतारी मा कती जना मुकुण्डो धारी छ पत्ता लगाउने
२ एक जनाको कती वोटा मुकुण्डो छ त्यो पत्ता लगाउने
३ धेरै मुकुण्डो भएकोलाई कारवाही गर्ने


एस आयोग को अध्यक्ष रहेको छ - केली कायस्थ
सदस्य - लोके लाल लामिछाने



चौतारी रस्रङ प्रधान  


 
Posted on 01-09-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे मुर्दाबाद।


मुर्दाबाद मुर्दाबाद



लोखर्के तन्त्र मुर्दाबाद


मुर्दाबाद मुर्दाबाद


लहरेलाई झ्यालखानामा हाल


हाल हाल छिटो हाल


 
Posted on 01-09-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

षड्यन्त्र गर्न पाइदैन !
चौतारी भाड्न पाइदैन !
चौतारी एकता जिन्दाबाद !
लहरे कान्त मुर्दाबाद !


नक्खु कारागार ले के भन्छ?
लहरे लाई ले भन्छ !
चौतारी एकता जिन्दाबाद !
लहरे कान्त मुर्दाबाद ! 
 


 
Posted on 01-09-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रस्त्पति__ लहरे लम्बु

 
Posted on 01-09-09 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली लाई थाहा नै राइन राइछ
म त


चौतारी रस्रङ प्रधान


पो हो त


 
Posted on 01-09-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

षड्यन्त्र गर्न पाइदैन !
चौतारी भाड्न पाइदैन !
चौतारी एकता जिन्दाबाद !
RITTHE कान्त मुर्दाबाद !



नक्खु कारागार ले के भन्छ?


RITTHE लाई ले भन्छ !
चौतारी एकता जिन्दाबाद !
RITTHE कान्त मुर्दाबाद ! 


 
Posted on 01-09-09 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

षड्यन्त्र गर्न पाइदैन !
चौतारी भाड्न पाइदैन !
चौतारी एकता जिन्दाबाद !
लहरे कान्त मुर्दाबाद !



नक्खु कारागार ले के भन्छ?
लहरे लाई ले भन्छ !
चौतारी एकता जिन्दाबाद !
लहरे कान्त मुर्दाबाद ! 
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters