[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 171462 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 7:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे, म त ठुल्दाइ। गुण को गुण दोषको दोष छुट्याउने मान्छे। सुर ताल मिलेको गाना, अन्तरेको मात्र रैछ भनेर भोट हाल्या हालेइ गरेको थिएम् क्या र। त्यो नौ हजार चुनचान भोटमा आधा भोट त म एक्लै ले हालेम् होला। अब चित्रे ले भोटिङ मशिन नै बिहारी शैलीमा बनाएछ, सला हमि सब् लाई ठगिलिएछ। अब मदनवाले जो आइडोल्वा-१ जिते छ, मदनवा और् उनका बिरादरीले मशिनवाको पहचान् लिएछ। फिर् मदनवाको रिश्तेदार छ न, बोर्डरको उस पार् ज्यादा छ। तो बिहारी स्टाइलवाले भोटिङ् चिनि हालेछ। असली बात यहि हो अन्तरे। भो चित्त न दुखाउ।
 
Posted on 08-30-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्मको स्थिती यस्तो रहेछ:


"Vote for Chautari Idol!(Group 2)"
Poonte 23% (57504 Votes)
Antare 3% (9646 Votes)
Kumle 4% (10954 Votes)
Suntale 4% (11664 Votes)
Durgesori 23% (58319 Votes)
Miss_me 40% (99999 Votes)
Total of 248086 votes
Last edited: 30-Aug-07 08:14 AM

 
Posted on 08-30-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको चेतनशिल गाम्लेको मताधिकार प्रयोग गर्दै मैले नियमअनुसार खसाल्न पाउने एउटा अमुल्य भोट मास्तर्नी दिदिलाई दिएको छु।
(नोट: हुन त सबैले एक से एक राम्रो गाउनु भएको छ तर निर्वाचनको रित नै यही हो, एक जनालाई भोट दिनैपर्छ तसर्थ मेरो लागि सहभागि छ जनै चौतारी आइडल भए पनि नियमअनुसार दिन पाउने एउटा भोट एक जनालाई मात्रै दिएको छु, अनियमअनुसार दिइएक भोटहरुको चाइ कुरा नगरुम होला, कुइनासम्म निलो मसिले हात लत्पतिएको छ र दाहिने हातको चोर औलामा ब्यान्डेज नै बाँध्नु परेको छ।)

र त्यो एक भोट पछीको ताजा स्तिथी छ:
Vote for Chautari Idol!(Group 2)"
Poonte 23% (57504 Votes)
Antare 3% (9646 Votes)
Kumle 4% (10954 Votes)
Suntale 4% (11664 Votes)
Durgesori 23% (58319 Votes)
Miss_me 40% (100000 Votes)
Total of 248087 votes
Last edited: 30-Aug-07 08:21 AM

 
Posted on 08-30-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

antare maile ta timlai nai vote halirako. maile khaae.

rahul da darsan

kaile dhari din pachi dekha parnu bho ni. darsan garehai

gwache ke cha?
 
Posted on 08-30-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरि आइडलको इतिहासमा द्वितिय भाग मैं सर्बप्रथम एक लाख (and counting...) भोटको मार्जिन छुन सफल हुनु भएको मा मास्टर्नी दिदिलाइ हार्दिक बधाइ!

CONGRATS!!!!!
Last edited: 30-Aug-07 08:23 AM

 
Posted on 08-30-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहानि हुन्छ उदाउँछ सूर्य, साँझमा डुब्छ रे
हिजोको बाला, आजको यौबन भोली त डुब्छ रे!

चौतारी आइडलमय जदौ!


ठुलि, मेरो एकदम बेस छ, अली अली काम सेष छ, चाडै सिद्धिन्छ होला भेन्ने गेस छ, तारेमाम! तिम्रो पनि बेसै होला क्यारे!

ठुल्दाइ तारेमाम, भोट हालियो त?

अन्तरे ब्रो असाध्यै राम्रो थियो प्रस्तुती तर असीमित भोट हाल्न पाइने भे'सी यस्तै हो! You definitely are one of my chautari Idols. Great job dude!!!!
 
Posted on 08-30-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोट त कति हालियो कति? अहिलेको एक्स्पिरिएन्स हो र भोट हाल्ने? उहिले २०३७ सालमा स्कूल युनियनमा चुनाउ उठियो, भोट हालियो( आफैलाई) अनि जितियो, बसियो। फेरि २०३८ मा रेड्क्रसमा चुनाव उठियो, भोट हालियो, जितियो। त्यस पछि रापस चुनाव, न्-गरपालिका चुनाव, फेरि प्रतिनिधि सभा चुनाउ, इन्जिनियर्स हरुको चुनाउमा त २०४८ देखि भोट हाल्या हालेइ छु। भोटहाल्ने एक्स्पिरिएन्स नै मत पत्र भन्दा लामो होला जस्तो छ, भैगो अहिले लाई यति नै।
 
Posted on 08-30-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित...... तेसो भे ऐलेसम्म चौतारी आइडलमा खसेको अढाइ लाख चानचुन भोट मध्यै अढाइ लाख भोट चाइ ठुल्दाइले बाँकी चानचुन भोट चाइ अरु गाम्लेहरुले हालेको हुनुपर्छ।


 
Posted on 08-30-07 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै गाउले साथीहरूलाई बिहिबारे जदौ यो रिट्ठे को। भोट् हल्दा हल्दा सपना मा पनि हात ले फुर्सद पाएन आफ्नो त।

 
Posted on 08-30-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कहाँ अन्मरिएछन सबै जना

 
Posted on 08-30-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१०००००० ‌+ भोट!!!

हे हे हे माष्टरनी नानि यो त के जाति पहिरो बिजय भओ बाबै!!

बिहिबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 08-30-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दश लाख भोट् भको हो र जिम्माल बा? जदौ
 
Posted on 08-30-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समए पँछी हो, खुल्ला यसको बन्धन्,
बाधेर बधिदैन, उड्छ निरन्तर्।

दिन रातको, पँख सेतो कालो,
बाधेर आकासैमा उड्छ हरपहर्।


जदौ सबैलाई।

KALANKITHANL, ठुली, अन्तरे, ग्वाचे, ढुल्दाई, राहुल्दाई सबैलाई बिहिबरे नमस्ते।

हन यो भोट् हेर्दा त मस्तर्नी US president नै हुन्छिन् कि कसो। प्रेसिडेन्ट् ले ल्याउने भोट् भन्दा उन्कै बढि पुग्ला जस्तो छ। अहिले नै १ लख् भन्दा बढि रे।

हाम्रो त जमानत् नै जफत् हुने भो प्रभु।
 
Posted on 08-30-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी आत्तिन्नु पर्दैन, आगे आगे देखो होता है क्या जानीईीईीइ
 
Posted on 08-30-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गर्नै बिर्सेंछु, नमस्ते
 
Posted on 08-30-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भोटिङ बूथ निलो अक्षरमा भा' भे चिन्नु हुन्थ्यो होला, एक लाख लाई दश लाख देख्नु भे छ कठै, अब वहाँ को के दोश र, समय को दोश हो नि
 
Posted on 08-30-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे, रिठ्ठे, सुन्तले, ग्वाँचे, सबैमा यो ठुल्दाईको भोटे तारेमाम्।
भोटिङ् को एक्स्पेरिएन्स नै २५ बर्षको भएको मुन्छे परियो। अनेक् धांधली देखियो, अनेक धांधली गरियो। तर चित्रेको मशिनले गरेको धाँधलीको लिला अपरम्पार् छ।
 
Posted on 08-30-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, सञ्चै?
 
Posted on 08-30-07 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मैनी हैन हाम्रो चौतारीलाई त अब पार्टी नै बनौनु पर्ला जस्तो पो छ त, अब चुनाब पनि आउने बेला भा छ केरे, कैले देखि गाम्लेले सभापति देखि सदस्य सम्मको चुनाब गरौनीहुन फेरि / हरी सरनम!!!
 
Posted on 08-30-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु हो!
सबै जना भोट हाल्दै ब्यस्त छन जस्तो छ
मिस सिस लाइ मैले रातभरि भोट हालेको है
बिचरा चित्रेलाइ दोष लगार सबैले
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
All the Qatar ailines from Nepal canceled to USA
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters