[VIEWED 231899
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-11-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - ९० --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
सूचना!
चौतारी सम्मेलनको लागि आयोजकको घरमा बस्नको लागि सिट पूरा भैसकेको हुनाले अन्य महानुभावहरूले आफैले बासस्थानको बन्दोबस्त गर्नुहुन बिनम्र अनुरोध गरिन्छ. अन्तिम समयमा बासस्थान मिलाउन गाह्रो हुने र आयोजक स्वयं पनि मिलाइदिन असमर्थ हुनसक्ने कुरा उल्लेख गर्न चाहन्छौं. कसैलाइ असुबिधा पर्न गएमा क्षमा प्रार्थी छौं.
-- चौतारी सम्मेलन आयोजक समिती
Last edited: 11-Dec-07 03:22 PM
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थु मेरो नि सञ्चै छ। सन्चो नभएनी के गेर्ने काम त गर्नै पर्यो। अनी यो बिर्खे दा आफ्नो भान्जोलाई टिका लगार पैसा दिनु पर्ला भनेर चौतारी न-आको जस्तो छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो है जिम्माल बा त जन्म दिनको दिन कता बेपत्ता हो, ठुल्दाइ पनि यतै हो भने तारेमाम है ठुल्दाइ लहरे, चित्रे, सान्नानी लाई पनि नमस्ते
|
|
|
निशान्त
Please log in to subscribe to निशान्त's postings.
Posted on 12-14-07 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाहाहाहा लोल!
Last edited: 14-Dec-07 09:34 AM
Last edited: 14-Dec-07 09:34 AM
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-14-07 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा लाई 'जन्म दिनको धेरै धेरै शुभकामना'
अरुलाई नमस्ते है
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निस दाको गल्ती फेला पर्यो खित खित खित। निस दा हजुरले हिजो राती रौसी खार जुत्ता कता चुद्नु भो। आज त खाली खुट्टा चौतारी आउनु भो नि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमज्जाले हाँसो उठ्यो जिब्रो लरबरिएर! देख्नेलाई बुझ्नेलाई श्रिखन्ड नबुझ्नेलाई खुर्पाको बिँड, तारेमाम्।
------------------------------------------------------------------------------------------------------------
सपै भन्दा पइला चाइन्जो जदौ अरम सपैलाई!
जदौ!
अब हेरि कुरो जन्मदिनको शुभकामनाको परो, जति बुडो भ' नि शुभकामना देख्ता ए रात्तै तो तिन किलासाँ पढ्दा जन्मदिना बेला पिप्लामेठ खाँदै रमाएर गजक्क पर्या जस्तै हुने रेछ!
हाउँरि सान्नानी आज कताटि आइछिन्? लु धन्देबात छ शुभकामनाको लागि। अब तो कारड क्यार्न याद नहुनु बाबै! कुनै कुनै कुरो जिन्तखिमा अलि अलि मात्तै देख्या र रमाको कुरो बिर्सन सकिन्न नि गाँठे!
ठुल्दाईलाई धन्देबात्। अब हेरि करोडौँ अरबौँ शुभकामना दिनुभएछ करोडौँ अरबौँ पैसा पाएको भन्दा खुसि लाग्यो, तारेमाम्।
यामेले बाँच्ने उमेर घटो भनेर शुभकामना द्या रेछ एकातिर, अनि अर्को तिर ठुलिको कुरा सुनेर हिसाब किताब मिला'र मलाई गधा पच्चिसे उमेरको बनाएछ। धन्देबात छ। हेरि कुरो के भन्देखुन कि त गाम्लेले बढाउनु सम्म बढार भन्छन कि त घटार बित्याँस पार्छन। तिमी त मेरो भाइको साथि जस्तो ला' थो, तेइ हिसाबले नि चाइन्जो अलि अलि अइडिए त हुनु पर्ने हो!
चित्रे मोरोले गर्नु गरेछ फेरि! ए बजिया मान्छेको उमेर कुरा सुन्दै बढाउँदै गर्न पाए त के चाहिन्थ्यो र! म नि तिउँरो उमेर बढाउनु सम्म बढार आफु सरहको बना'र बुढ्यौली कुरो गर्थेँ। लु धन्देबात छ।
यो ठुलि फेरि बट डे रे! क्यार्नु बुढ्यौलीले छोएर यो चौतारीको ढुङ्गामा बस्दा नि बट दुखेर सास्ति हुन्छ भन्या। जे होस धन्देबात छ, धेरै नक्कली बनेर यता उता आँखा नडुलाएस्, ठुल्ज्वाइँको चित्त नदुखाएस्!
अब पुन्ने कमाउन त मन ला छ नि हरितालके भान्जो। तर दख्खिना दि दि कसरि पुन्ने कमाउने हो था छैन। टिको टाँस्दिम्ला के रे दख्खिना चाइँ उधारो भो, मेरो शेख पछि सुरुवालको ईँजारघराँ हेर्नु अलि अलि दख्खिना तेइँ लुका'र मरुँला!
लु सकिएन! गुड्डि आइछिन मारुति चढेर! नयाँ मुन्छे झ्याप्प आएर शुभकामना दे'र चिनापर्ची चाइँ गर्दै गरुम्ला रे! लु जो भ' नि नातिनी उमेरको होलाऊ धन्देबात छ भाग्गेमानि भएस!
मास्टरनी नानिलाई धन्देबात् शुभकामनाको लागि। क्यार्नु दिन बित्दै जान्छ, बर्खा पछि जाडो, जाडो पडि गर्मि अनि फैरि बर्खा लाउछ यो उमेर बैरी बढ्या बढेई। एउटा हिउँदाँ मन एक किसिमले काम्या हुन्छ अर्को हिउँद आउँदा फरक! यस्तै रेछ नारन जिन्दगानि!
दुर्गेमाता लाई धन्देबात्! बरु तो माथिल्लो लइन बुझिएन बाबै के भन्नखोज्नुभा थ्यो?
रिट्ठे मोरोले फेरि कठै, गाउँको फोटु देखा'र मन खल्लबल्याइदो। हन तो पर डिलमा देखिया चौतारो हाउँरै हैन र भन्या? लु धन्देबात छ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-14-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुझ्नेलाई श्रीखण्ड............................................मैले त बुझें, तपाईंले?
बिर्खेबालाई पुन: एक पटक शुभकामना दिदैं- दिन मात्र होइन रात पनि सुखमय होस् भन्ने कामना गर्दछु।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-14-07 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वतेलाई नि मुरि मुरि धन्देबात। मुरिका मुरि धन्देबात चुलिएर धुरि सम्म पुगोस, धुरि देखुन पर्वत सम्म पुगोस!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा अब भोक पनि लाग्यो लु केक खाउ न त है ठुलि है?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा हजुरको लाली पाउदर किन्दिनु भाको छ र नक्कल पारेर हिंड्नलाई। लु एस पाली मेरो बर्थ दे मा चै त्यो क्लिनिक ब्रान्द्को लाली पाउदर किन्दिनुस् अनी नक्कल पर्दै हिदनका।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 12-14-07 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब गावँलेको परनाम।
के करने हुजुर, खेतिबाडिके काम थियो हमि चोतारि आवनेको पाएन।
सब कुस्ले मङ्गले हुनुहुन्छ होला?
जिमवाला बुह्रोको हमि जनमदिनके शुभ्काम्ना दिएछ।
हमि एक्टा नयाँ गावँले देख्यो गुड्डि, त नाम हमरो जैसन देहाति छ। हुजुर देहाति हो?
जे राम जि कि।
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-14-07 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार !
लु जिम्मालबा,' जन्मदिनको धेरै धेरै शुभकामना। जुगौँजुग जिए, आजका मितिदेखि नलीखुट्टो नदुखोस।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो रित्थे केक खै त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जे राम जि कि मदनवा हमि कुस्ले मंगल् छु, तिमी कस्तो छ? खेती बाडी कस्तो चल्दैछ? बहुते रोज बादमा आयो रे तिमी त
ऊ हम्रो कुमल्वा बिरादर किधर को गिएछ, तिमी लाई मालुम छ रे?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवअाअाअाअाअाअाअाअाअाअाअाआ भाउते दा, काउते दा, लाउते दा, सिगाने दा
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 12-14-07 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठूली, फूली, सुली (कुखुराको), धुली, बुली, भुली, मुली
आफूलाई त आजबाट रुघाको श्रीगणेश भो के रे, हनहनी ज्वरो नआउँदा सम्म र हप्ता दुवेक नथलिँदा सम्म निको भएको इतिहास छैन फेरि आफ्नो त। न्युखर्काँ साँच्चि कै सिगाने दा देख्ने भइन, ठूलीले। ज्वरो नै चढ्न थालो भने त पिरोग्राम नै क्यानसिल हुन्छ कि आफ्नो त डर नै लागिरा'छ।
रिठ्ठेले तता'को तातोपानी कामैलाग्ला जस्तो छ। नभए पुन्टेदालाई झ्वाईँखट्टे बनाइदेउ मेरोलागि भन्न पर्ला।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-14-07 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे भउते हामी तेसै भन्छम त 'इस्ट अर वेष्ट तातो पानी इज द बेस्ट' पिर गर्नु पर्दैन भउते जान रुघा निको भएन भने सेन्टल पार्कां तातो पानीमा डुबुल्की लाउने बेबस्था नि छ ह्या त
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुली भाउते दा अहिले देखी नै रुघाको औषधी खान सुरु गरी हाल्नुस्। तपाईं रुघा नलाग्दा त सिगाने अब हरिले अस्ती नाकमा पाइप लगा जस्तो तपाईं नि पाइप लगाएर भए नि आउनुस्। kukhuraako सुली bhaneko ke ho bhaaute daa?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-14-07 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-14-07 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम सबैलाई जीम्बाल लाई जन्म दीन्को शुभकामना अली फुर्सद छैन, फेरी मुव हुनु पर्यो आफुलाई
|
|