[VIEWED 168791
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९७ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-01-08 7:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै त आज अन्तरे दा सबै गाम्लेहरुलाइ दर्सन् गरे है ताअाअाअाअाअाअाअाआ
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-01-08 7:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
के छ ठूली?
सबैलाइ जदौ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-01-08 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्शन गरें ठूली, चित्रे र राहू बूडा! के छ हालखबर?
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 02-01-08 8:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! सबैलाइ जदौ!
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-01-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन कसैले मलाई पनि happy birthday भन्दै एउटा धागो खोल्द्याओ न यार--- अनि शुभकामना पनि देओ--- रमाईलो हुन्छ जस्तो छ--- खै के ताल पर्यो कि खुस्कियो आफ्ना त आफन्त नै भएनन गाँठे यो गाममा पनि---
ल ततच्वाँहरुलाई उत्तिकै सम्झना छ आज पनि --- घरमा र मनमा स्वागत छ क्यारे-- पहिला घराँ सबारी होस अनि मनाँ नी राखम्ला बिचार गरेर -- निष्ठुरीहरुको पनि अझै माया लाग्दैछ -- दशा लागेर त होला नी --
पैले पैले आफ्ना हाडीगाउले साथिहरु सँग बरालिदै हेरेका ति झ्यालाँ नी अचेल त मैयाँहरु सिन्दुर पोते लाएर लाट्ठेसँग देखिन्छन् अरे कैले -- अनि कैले कौसी हुँदी तेल लार बस्या हुन्छन अरे भन्ने खबर आउन थाल्यो टोल छिमेकबाट --
जिन्दगी पनि झुल च्यातेर धोबीखोलाँ माछा मार्न गा ति दिनहरु जस्तै भो नी नारन --- झुल माई च्यातियो -- माछा नी देखिया हुन -- एउटै परेनन नी -- राम!
स्वस्ती गरें सबैलाई।
जय शम्भो!
****************
ठुली त यो पधेंरा तिर आउदैछिन क्या रे हैन? हेर न आशेहरु डिलभरी बसेका -- आलिनै भत्काईसकेछन -- यै तालहो पनि ठुली पनि टिक्दिन धेरै दिन --फेरी ट्र्याजिडीको बादल कालो हुँदै गए जस्तो छ ---
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु! के छ ताअाअाअाअाअाअा? शुक्रबारे झमझमे जदौ!
ए गोतामे बुढा! कल्लाई बुढा भनेको?
बिहान् बिहान् देखि चिहान खन्ने मूड थिएन, तै पनि शुक्र बारे हो। लु जा, भिड्ने भए , भिड्ने? बाह्र बर्षमा चौतारी आउने अझै सिंगौरी खेल्ने?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे झमझमे जदौ सबैलाई।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-01-08 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्लाई मैले काँ "बुढा" भनेर भनें ए बूढा लौ भन त!
'बूडा' भनेको त अर्कै हो क्या, जिम्माल र पुण्टे पातकी बूडाहरुजस्तो क्या!
अब सिँगौरीचाहिँ संविधान सभाको चुनावपछिनै खेलौंला। अहिलेलाई आफ्नो तत्कालीन आबश्यकता निद्रा भएकोले त्यसैअनुसारको कार्यदिशा चयन गर्ने निर्णय गरेको छु। तत्काललाई हाम्रो अन्तरविरोधलाई थाती राखौं। कि कसो बूडा?!
जन्मदिनको शुभकामना छ दिपज्यू! अब धागोचाहिँ तरुनीहरुहरुबाटै खोलाको राम्रो होला। जिम्माल र भउतेहेर्ले खोल्देलान र साइत नपर्ला है चेतना भया!
Last edited: 01-Feb-08 08:41 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुडा सम्म भनेकोमा ठिक छ, ठिक छ। संबिधान् सभाको चुनाव पछि चाहिँ खेल्न नभुल्ने नि फेरि, भन्देको छु, लौ, सुत्न लाग्या मान्छेलाई * त्न जा भएन। मज्जाले दिल खोलेर सुतुम्। सपनामा हेमा मालिनी आओस्।
Last edited: 01-Feb-08 08:48 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>निष्ठुरीहरुको पनि अझै माया लाग्दैछ -- दशा लागेर त होला नी --<<< दीप ब्रो को ब्यान ब्यान कत्रो गुनासो गैसकेछ ह्या, ल खोल्द्याओ न हो थ्रेड कसै कसैले, भलै हुन्थ्यो क्यार नगरे नि माया गर्छु भन्न लाई त के छ र ठुल्दाइ तारेमाम, धोती लाई त हिजो मजाले धुल्यो छ अस्सीले, लु राम्रै भो
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-01-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु राहुलदाइ र गोतामेज्यूको सिंगौरी नि हुने भो चौतारीमा। नेउचे, रिट्ठे के छ? मेरोमा नि पानी परिरा'छ। दिप ज्योलाइ जन्मदिनको शुभकामना! धागो चैं गोतामे ज्युले भन्नुभए जस्तै ततच्वांकले नै बनाउनुपर्छ। ठूलीले बनाम्छे कि?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-01-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी बूडाले आशीक देका हुन् कि सराप गाँठे! हेमा मालिनीकै नाम लिनुपर्ने भे 'हेमा मालिनीकी छोरी' सम्मन भन्देका भे' यीनको के जान्थ्यो हँ?!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 8:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन दीप ब्रो को आज साच्चै जन्मदिन हो त? हरेsss शुभकामना दिउ भन्ने त छ नि तर के बोहोनी नै के खराब गर्दिनु भनेर कुरेर बस्या हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे पट्ठो तारेमाम्। नहेरेकै बेश भो, प्यारो निद्रा त्यागी, त्यस्ता झारे म्याच। हेर्या भए,ड्बल घाटा हुन्थ्यो। दुष्ट छिमेकीको हरि-राम्-श्याम् बिजोग नि हेर्न सकिन्न नि हो। खेल भनेको बराबरी को राम्रो, अनि त्यसमा नि छिमेकी हार्नु, आहा! कति मजा हुंदो हो। अब बंगालीलाई खेलाए जस्तो खेलाए पछि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-01-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेमा मालिनीकै नाम लिनुपर्ने भे 'हेमा मालिनीकी छोरी' सम्मन भन्देका भे' यीनको के जान्थ्यो हँ?!
|
|
केही जादैनथ्यो, गए तिनकै छोरीको जान्थ्यो। झन आफ्नो मान्छे भनेर हेमा मालिनी आओस् भन्देको त बुढा सन्केको हो कि तन्केको?
जमाना अनुसारको नि। हाम्रो जमानामा मान्छे, सपनीमा हेमा मालिनी देखोस् भनेर ३ घण्टा उकालो चढी मनकामनामा कालो बोको को भाकल गर्थे रे। नामै त ड्रिम गर्ल। छोरि भन्दा आमै तरुनी हो, कुमारेको गीत जस्तै। छोरी मोरी त छ्याअा, लाज नि नभेकी, कालो चस्मा लगाएर सुत्नु पर्ला फेरि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेइ त गोतामे दाई, हेमा मालिनी कै नाम लिनु थ्यो त, हेमा मालिनी को छोरी भन्या भे के जान्थ्यो र
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-01-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे पाट के छ? आज घर बाटै जागिर ठोक्द्या हो त? यस्तो झरी पर्या दिन त के नि, हान्द्या भे' हुनी
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-01-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, म घरबाटै हान्दैछु आज। सुत्न मात्र मन लाग्ने भन्या घरमा त!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-01-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे निन्द्रा लागेको भये सुत बा सुत, ल जा तिम्रो सपनिमा चाँही हेमा मालिनिको आमा नै आउनु, लौ मौका पाएको बेलामा मैले नि दिदे। तारेमाम् गाम्ले हो के छ दीप ज्यु जन्मेको र आज। ल ल म पनि दीप ज्यु को बोनी खराब गर्दिन, पछी दिउला जे दिनु परेनी
|
|